Contact Us

मिसेस नेपाल वर्ल्डकी विजेता दिक्षा अमेरिका प्रस्थान

काठमाडौँ। यस वर्षको मिसेस वर्ल्डमा नेपालको तर्फवाट प्रतिनिधित्व गर्दै वाई वाई मिसेस नेपाल वर्ल्डकी विजेता दिक्षा केसी अमेरिका प्रस्थान गरेकी छन् । डिसेम्बर १७ मा अमेरिकाको लस भेगास स्थित वेस्ट गेट रिसोर्टमा सम्पन्न हुने मिसेस...

‘दोस्रो नेपाल मिडिया अवार्ड २०७९’ आयोजना हुने

काठमाडौँ। सञ्चारकर्मीहरुलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले ‘दोस्रो नेपाल मिडिया अवार्ड २०७९’ आयोजना हुने भएको छ । आगामी माघ १४ गते चन्द्रागिरी हिल्स रिसोर्टमा ड्रिम हाइ नेपाल प्रालिले अवार्ड समारोह आयोजना गर्न...

गीतकार बुढाथोकीको आत्मकथा ‘पसिनाले भिजेको जिन्दगी’लोकार्पण

काठमाडौँ। गीतकार हरीभक्त बुढाथोकीको आत्मकथा ‘पसिनाले भिजेको जिन्दगी’ को शनिवार एक कार्यक्रमका बीच लोकार्पण गरियो। तेह्रथुम जिल्लामा जन्मिएका गीतकार बुढाथोकी तेह्रथुम जिल्लाका पहिलो नाटककार हुन्। ड्राइभिङ्ग सम्बन्धी पुस्तकका पहिलो...

अभिनेता प्रमोद अग्रहरीलाई पितृशोक

काठमाडौं । नेपाली चलचित्रका कुशल अभिनेता प्रमोद अग्रहरीलाई पितृशोक परेको छ । उनका बुबा भिखी अग्रहरीको भारतमा उपचारका क्रममा शुक्रबार निधन भएको हो । गौरी मल्ल, निर्मल शर्मा लगायतका थुप्रैले प्रमोदका स्वर्गीय बुबाप्रति श्रद्धाञ्जली...

हेलिकप्टर चार्टरमार्फत लाङटाङ पुगेर ‘डिसेम्बर फल्स’को अन्तिम सुटिङ

काठमाडौं । आगामी पुसको १५ गते (डिसेम्बर ३०)देखि देशव्यापी प्रदर्शनमा आउने आर्यन सिग्देल र उपासना सिंह ठकुरी स्टारर चलचित्र ‘डिसेम्बर फल्स’को सम्पूर्ण छायाँकन सकिएको छ । शनिबार (आज) हेलिकप्टर चार्टर गरेर चलचित्र यूनिट लाङटाङ...

‘साली मन पर्यो’ तेस्रो सर्वाधिक हेरिने नेपाली गीत, युट्युबमा पायो सय मिलियन भ्युज

काठमाडौं । ‘साली मन पर्यो’बोलको गीतले युट्युबमा सय मिलियन भ्युज पाएको छ । चलचित्र ‘घामड शेरे’ मा समावेश गीतले युट्युबमा १० करोड भ्युज पाउँदै तेस्रो सर्वाधिक हेरिएको गीतको सूचिमा परेको छ । तीन वर्षअघि सार्वजनिक गीतमा कालीप्रसाद...

उद्धवको ‘जुन माया’मा कमल र समारिका (भिडियो)

काठमाडौँ। गायक उद्धव थापा मगरको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘जुन माया’ बोलको गीतमा सिएल शर्माको शब्द रचना तथा सुरेन चन्द ठकुरीको संगीत रहेको छ। साजन कटेलको निर्देशनमा बनेको भिडियोमा कमल सिंह र...

स्वर्ण पदक विजेता खेलाडी राजकुमार राईको एक्सनको प्रशंशा

काठमाडौँ। शुक्रबारबाट प्रदर्शनमा आएको एक्सन जनराको चलचित्र ‘सोल अफ द कमाण्डो’को राजधानी काठमाडौँको वन सिनेमामा प्रेस शो सम्पन्न भएको छ। प्रेस शोमा चलचित्र हेर्ने संचारकर्मी तथा सेलिब्रेटीहरुले दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक...

प्रकाश सपूतको अर्को एक प्रशंसायोग्य सिर्जना ‘पर–पर छु’

महिनावारी सचेतनाका लागि प्रकाश र केकीको सिर्जनात्मक प्रयास : मार्मिक शब्दलहर, मनछुने भिडियो ‘१४ लाग्दा शरिरबाट निस्क्यो थोरै रगत त्यही रगतले पराईजस्तो भयो मेरो जगत संगै सुत्ने हजुरमाले ओछ्यान सार्दिनु भो जन्मदिने बा–आमाले पानी...

फिल्म हलमा विश्वकप देखाउन लागिएपछि बोर्डले दियो कारवाही हुने चेतावनी

काठमाडौं। केही फिल्म हलले कतारमा जारी विश्वकप फुटबल देखाउन लागेको समाचार आएपछि यस विषयमा चलचित्र विकास बोर्डले सचेत गराएको छ । बोर्ड अध्यक्ष भुवन केसीले शुक्रबार सम्बन्धित हलहरुलाई पत्राचार गर्दै फिल्म मात्रै प्रदर्शन गर्ने...

फ्राइडे रिलिज : हलमा लागे ‘सोल अफ द कमाण्डो’ र ‘डेसान’

काठमाडौं । आज (शुक्रवार) एकसाथ दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् । ‘सोल अफ द कमाण्डो’ र ‘डेसान’ आजदेखि प्रदर्शनमा आएका फिल्महरु हुन् । तिहारपछि पहिलोपटक हलमा एकसाथ दुई नेपाली फिल्म रिलिज भएका हुन् । कात्तिक ११ गतेदेखि...

शान्ति श्री र टेकको ‘माछी लेउमा’ सार्वजनिक (भिडियो)

काठमाडौं । गायिका शान्ति श्री परियार र गायक टेक अधिकारीको स्वर रहेको नयाँ गीत ‘माछी लेउमा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतमा सृजना खत्री‘हाउडे माया’को शब्द रहेको छ भने गायक अधिकारीकै संगीत रहेको छ । रेशम...

राजकुमार राईको ‘सोल अफ द कमान्डो’ प्रदर्शनमा

काठमाडौँ। फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट चलचित्र ‘सोल अफ द कमान्डो’ रिलिज भएको छ। चलचित्रमा मुख्य अभिनेता राजकुमार राई रहेका छन् । राजकुमार राईको २४ वर्ष पछि चलचित्र ‘सोल अफ द कमान्डो’ बाट अभिनय क्षेत्रमा पुनरागमन भएको छ।...

सेलिब्रेटी नेपालको ‘चिलगाडी’ फिल्मलाई ‘मन्त्र’ निर्देशक गुरुङले निर्देशन गर्ने

काठमाडौं । सेलिब्रेटी नेपालको ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘चिलगाडी’लाई ‘मन्त्र’का निर्देशक खिलबहादुर गुरुङले निर्देशन भएका छन् । बिहीवार सेलिब्रेटी नेपालका प्रबन्ध निर्देशक एवं फिल्मका निर्माता रघुनाथ सापकोटा र निर्देशक...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.