काठमाडाैं | नेकपा एमालेका सचिव योगेश भट्टराईले कलाकार र नेताको सम्बन्ध नङ र मासुको जस्तो हुने बताएका छन् । बिहीवार चलचित्र ‘ऐंचो पैंचो’को गीत रिलिज कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित उनले नेता र कलाकारबीच राम्रो सम्बन्ध...
Contact Us
‘मिस युनिभर्स नेपाल २०२३’का लागि आवदेन खुल्ला
काठमाडौँ। उमंगा क्रियसन प्रालिको आयोजनामा ‘मिस यूनिभर्स नेपाल २०२३’ घोषणा गरिएको छ। काठमाडौंको पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा विश्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगीताका लागि आवेदन खुला गरिएको घोषणा गरिएको हो । यो मिस...
‘ऐंचो पैंचो’को पहिलो गीत ‘काले केटाले’ सार्वजनिक
काठमाडौँ। आगामी भाद्र १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ऐंचो पैंचो’को पहिलो गीत सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीत ‘काले केटाले’ मा एकनारायण भण्डारीको शब्द रचना र आशिष...
प्रकाश सपुतको चलचित्र ‘परदेशी २’ कार्तिक ३ मा
काठमाडौँ। पटक पटक प्रदर्शन सर्दै आएको चलचित्र ‘परदेशी २’ आगामी दशैंको अवसर पारेर कार्तिक ३ गतबाट प्रदर्शनमा आउने भएको छ । गत बर्ष दशैंमा प्रदर्शन गर्ने तयारीमा रहेको चलचित्रको प्रदर्शन रोकिएको थियो। केहि दिन अघि म्युजिक डट कमको...
साउथको ‘धुमम्’ नेपाल पनि रिलिज हुने
काठमाडौँ । दक्षिण भारतीय (साउथ) फिल्म ‘धुमम्’ नेपाल पनि रिलिज हुने भएको छ । फिल्म आगामी शुक्रबारबाट नेपालमा रिलिज हुन लागेको हो । निर्माता तथा बितरक सुनिल सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्ले नेपाल प्रदर्शनका लागि फिल्मको...
‘द नेशनल डिजाईनर रनवे २०२३’ को उपाधी सरुले हात पारिन्
काठमाडौँ । उत्कृष्ट डिजाईनर ड्रेससंगै उत्कृष्ट मोडलहरुको महाकुम्भ भनेर चिनिने रनवे ‘द नेशनल डिजाईनर रनवे २०२३’ को ग्रीष्मकालीन संस्करणको शिर्ष उपाधी आईआईएफटी नेपाल कलेजकी सरु सुवेदीले जितेकी छिन् । राजधानीको जमलस्थित राष्ट्रिय...
राहुल रक्सको ‘राहुल रक्स लाइभ पर्फर्मेन्स अ मेलोडीयस नाइट’ हुँदै
काठमाडौँ। गायक राहुल रक्सको एकल साँझ काठमाडौँमा हुने भएको छ। ‘राहुल रक्स लाइभ पर्फर्मेन्स अ मेलोडीयस नाइट’ नाम दिइएको साँझमा राहुलले आफ्ना गीत संगै बिभिन्न हिट नम्बरहरु प्रस्तुत गर्नेछन्। गायक राहुल रक्सका दर्जन बढि...
‘माइत जाने हो’ भन्दै सुबोध,बिजय, विना र आभा (भिडियो)
काठमाडौं । हिन्दु नारीहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा सामाजिक सञ्जालमा तीजका गीत बज्न थालेका छन्। यसै क्रममा प्रताप दास र रिज्योना कार्कीको स्वरमा तीज गीत ‘माइत जाने हो’ सार्वजनिक भएको छ । निर्माण टिमले मंगलबार गीतको...
श्रेयसी चेम्जोङको स्वरमा ‘आमा मेरी आमा ’ सार्वजनिक (भिडियो)
काठमाडौं। श्रेयसी चेम्जोङको स्वरमा ‘आमा मेरी आमा ’ गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतकार दिलिप योञ्जन तामाङको शब्द रचना रहेको गीतमा राजेश थापाको संगीत र राजु कार्कीको एरेन्ज छ । आफनो सन्तानको लागी जिवनभर दुःख पिडा नभनी सघर्ष...
२ हजार बढी एपिसोड बनेकाे थियाे पाँच सिरियल
एजेन्सी । टिभीमा हरेक महिना नयाँ नयाँ सिरियल र शोहरु आउँदैछन्, जसमध्ये थोरैले मात्र फ्यानको मनमा स्थान बनाउन सक्छन् । एकै समयमा धेरैले केही महिनाभित्र अफ एयरमा जान्छन्। तर त्यहाँ केही शोहरू छन्, जसले हामीलाई ५ वा १० वर्ष होइन १५...
भदौ ८ मा कार्म र मेनुकाको चलचित्र ‘महानगर’
काठमाडौँ। चलचित्र ‘महानगर’ वान नाइट इन् काठमाडौं भदौ ८ मा सार्वजनिक प्रदर्शनमा आउने भएको छ । एक साँझ दुई अपरिचित व्यक्तिको अनायस हुने भेट र त्यसपछिको घट्नाक्रमको कथालाई लिएर बनेको चलचित्रमा कार्म र मेनुका प्रधानको मुख्य भूमिका...
भदौ १ मा रिलिज हुने चलचित्र ‘जुलेबी’ टिजर सार्वजनिक
काठमाडौँ । भाद्र १ गतेबाट देशभर प्रदर्शनमा आउने चलचित्र ‘जुलेबी’ को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक एक मिनेट दश सेकेन्ड लामो टिजरमा लभ र रोमान्सका दृश्यहरुलाई बिसेष स्थान दिइएको छ। टिजरले दर्शकमा कौतुहलता बढाएको छ। चलचित्रको...
विकास बोर्डले मोफसलका मौलिक चलचित्रलाई अनुदान दिने
काठमाडौँ । चलचित्र विकास बोर्डका प्रवक्ता के.एल.बुढाथोकीले बोर्डले मोफसल केन्द्रीत कार्यक्रमहरु ल्याएको बताएका छन् । चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले सोमवार घोराहीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै प्रवक्ता...
लोकप्रिय संचारकर्मी नरेश भट्टराईको ‘मनै तिम्रो’ सार्वजनिक
काठमाडौँ। संचारकर्मी तथा गीतकार नरेश भट्टराईको शब्द रचनामा नयाँ गीत सार्वजनिक गरिएको छ। ३०० भन्दा बढी गीत रचना गरि सकेका नरेशको शब्द रचना रहेको ‘मनै तिम्रो’ बोलको गीतमा श्रीला सापकोटाको स्वर र बद्री सेवाको संगीत रहेको...