Contact Us

अन्तरजातिय प्रेम कथामा ‘श्रद्धा–सुमन’ औपचारिक घोषणा

काठमाडौँ। अन्तरजातीय प्रेम कथामा नयाँ चलचित्र निर्माणको घोषणा भएको छ । के.डी प्रशितको लेखन तथा निर्देशनमा तयार हुन लागेको चलचित्रको नाम ‘श्रद्धा–सुमन’ राखिएको छ । चलचित्रको आजबाट बन्दिपुरमा वर्कशप समेत सुरु भएको छ । के.डी फिल्मस्...

बल्छि धुर्बे, राजु मास्टर लगायतका कलाकार धरौटीमा छुटे

काठमाडौँ । अनलाइन सट्टेबाजी गराउने वेबसाइट वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकार तथा युट्युवर धरौटीमा रिहा भएका छन् । मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर), बेगम नेपाली (भटभटे माइला), पवन...

मुकुन भुषालको निर्देशनमा चलचित्र ‘हेलिकप्टर’ बन्ने

काठमाडौँ। अभिनेता मुकुन भुषालको निर्देशनमा चलचित्र ‘हेलिकप्टर’ बन्ने भएको छ। सुदर्शन थापा प्रोडक्सन,सिने इक्विपमेन्ट र सिम्पल एड मिडियाको निर्माणमा बन्ने चलचित्र ४५ मिनेटको हुनेछ। बाल मनोविज्ञानमा आधारित कथामा बन्न...

‘पापी मान्छे’ को सिक्वेल ‘पापी मान्छे ३’ बन्ने

काठमाडौँ। १८ बर्ष अघिको सुपर हिट चलचित्र ‘पापी मान्छे’ को सिक्वेल ‘पापी मान्छे ३’ बन्ने भएको छ। आर सी पिक्चर्सको ब्यानरमा राज कुमार राइको निर्माणमा बन्ने चलचित्र ‘पापी मान्छे ३’ लाई निर्देशक...

आगामी शुक्रबार दयाहाङ र प्रकृतिको ‘बिहेपास’ पुनः रिलिज हुने

काठमाडौँ । अभिनेता दयाहाङ राई तथा अभिनेत्री प्रकृति श्रेष्ठ अभिनीत चलचित्र ‘बिहेपास’ पुनः रिलिज हुने भएको छ । गत वैशाख १ गते रिलिज भएको चलचित्र आगामी शुक्रबार पुनः रिलिज हुन लागेको हो । दर्शकको चाहना अनुसार चलचित्र फेरि रिलिज...

चलचित्र ‘अदृश्य’को पहिलो गीत सार्वजनिक

काठमाडौँ। आगामी साउन १९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘अदृश्य’को पहिलो गीत ‘एक चोटी’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार प्रमोद अग्रहरी र रिस्ता बस्नेत फिचर्ड छन् । बिशाल...

‘दान्भी’को गीतमा कुन्साङसँग हट पूजा

काठमाडौँ। एक साता अगाडिदेखि छायांकन सुरु भएको चलचित्र ‘दान्भी’मा समावेश ‘तिमीलाई दिने मायाको खानी’ बोलको गीतको तस्वीर सार्वजनिक गरिएको छ । यो गीतको छायांकन सकेसँगै निर्माणपक्षले तस्वीरहरु सार्वजनिक गरेको हो । सार्वजनिक तस्वीरमा...

उपत्यका बाहिरका प्रमुख चलचित्र स्टेशनहरूमा ‘बगान’ को प्रचार

काठमाडौँ। असार २९ गते देशभर रिलिज हुने नेपाली चलचित्र ‘बगान’को टोली काठमाडौँ उपत्यका बाहिरका प्रमुख चलचित्र स्टेशनहरू मध्ये चितवन, बुटवल र पोखरा पुगेको छ । बुधवार हुने ग्राण्ड प्रिमियर इभेन्ट केहि दिन अघि अभिनेता तथा...

साहित्यकार अनल गौतमका दुई पुस्तक लोकार्पण

काठमाडौं। युवा साहित्यकार अनल गौतमले एकै पटक दुई वटा पुस्तक सार्वजनिक गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक साहित्यिक कार्यक्रमका बीच साहित्यकार गौतमको उपन्यास ‘बार्दली’ तथा कथा संग्रह ‘दाहिने हाते सिक्का र साईकल’ एकै साथ...

चलचित्र ‘लुङा’को ट्रेलर सार्वजनिक

काठमाडौँ। निर्माता ज्योतिराज राईको ब्यानर भुमिसा प्रोडक्सनले निर्माण गरेको चलचित्र ‘लुङा’को ट्रेलर सार्वजनिक गरिएको छ। श्रावण ५ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको सार्वजनिक दुई मिनेट लामो ट्रेलरमा माया प्रेम...

‘बगान’ समाजको यथार्थ चित्रण गरेको फिल्म हो : अभिनेता तथा निर्देशक खनाल

काठमाडौँ। देश दौडाहामा व्यस्त चलचित्र ‘बगान’ को टिमले बुटवलमा पुगेर दर्शक तथा पत्रकार भेटघाट गरेको छ। ३० बर्ष अघि सारंगी चलचित्रका लागी आएको बिगत सम्झदै अभिनेता तथा ‘बगान’का निर्देशक सरोज खनालले फिल्मले...

घरघरमै पुगेर राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले गर्यो विशिष्ठ साधकहरुलाई सम्मान

काठमाडौँ। मिति २०८० असार २३ गते शनिबार राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले आफ्नो जीवनमाअनवरत रुपमा आ आफ्नो क्षेत्रमा पुर्याउनु भएको योगदानको मुल्यांकन गरेर विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई विशिष्ठ साधक सम्मान...

Kamal Ekchai Magar

Kamal Ekchai Magar Profile Director/Editor/Producer and Owner/Managing Director of Performing Art Creation Pvt. Ltd., Founder President: Jagaruk Youth Club Date Of Birth: JULY-12 Birth Place: Sukajor-07, Ramechhap. Education: +2...

‘हात्तीछाप’को छायाँकन सुरु

काठमाडौँ। किरण नेपालीको निर्माण तथा सिमोस सुनुवारको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘हात्तीछाप’को छायाँकन सुरु भएको छ । बालकुमारीमा रहेको एक ग्यारेजबाट चलचित्रको छायांकन सुरु भएको हो । सामाजिक कथावस्तुलाई कमेडी तरिकाले...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.