काठमाडौँ। नेप्लिज फेसन होमले हरेक वर्षजस्तै यस वर्ष पनि नेवार समुदायका युवतीहरुबीचको सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता मिस नेवाः नेपाल आयोजना गर्ने भएको छ। आगामी भाद्र ५ गते राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने...
Contact Us
भुवन चैत्य वसुन्धरा पुरस्कार प्रदान
काठमाडौँ। आइतबार राजधानीमा आयोजित एक समाराेहबीच भुवन चैत्य बसुन्धरा फाउण्डेसनले वर्ष २०७८ र २०७९ सालको भुवन चैत्य वसुन्धरा पुरस्कार एकसाथ वितरण गरेको छ । पुरस्कार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रदान गरिन् ।...
तीज गीत ‘कता हिड्यौ साईली ‘ सार्वजनिक (भिडियो)
काठमाडौँ। हिन्दु नारीहरुको महान चाड तीज नजिकदै गर्दा तीज गीतको भिडियो सार्वजनिक हुने क्रम पनि बढी रहेको छ। यसै क्रममा गायिका मिना लामा,श्रीदेवी देवकोटा र गायक चन्द्र शर्मा,अमृत खातीको स्वरमा रहेको तीज गीत ‘कता हिड्यौ...
अरुण प्रधानको भोजपुरी गीतको भिडियो सार्वजनिक (भिडियो)
काठमाडौँ। भारतीय गायक सतेन्द्र र नेपाली मुलकी गायिका सुस्मिता सिंहको स्वर रहेको भोजपुरी गीतको भिडियो सार्वजनिक गरिएको छ। चलचित्र निर्देशक समाजका महासचीव तथा चलचित्रकर्मी महासंघ कोशी प्रदेश अध्यक्ष निर्देशक अरुण कुमार प्रधानको...
सनिष र ममताको ‘तिम्रो साथमै जिउने चाहाना’ मा शिव र सजल (भिडियो)
सनिष श्रेष्ठ र ममता गुरुङको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ। सार्वजनिक ‘तिम्रो साथमै जिउने चाहाना’ बोलको गीतको भिडियोको निर्देशन गम्भिर...
ठाकुरको पहिलो कविता संग्रह ‘तमोर सुसाउँदा’ लोकार्पण
काठमाडौं। कवि ठाकुरप्रसाद खतिवडाको पहिलो कृति ‘तमोर सुसाउँदा’ कविता संग्रह लोकार्पण गरिएको छ। शनिवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी उक्त कविता संग्रहको लोकार्पण गरिएको हो । साहित्यकार ठाकुर शर्मा भण्डारीको प्रमुख...
प्रकाश कटुवालको तीज गीत ‘नाठो पोई’ सार्वजानिक (भिडियो)
काठमाडौं । हिन्दु नारीहरुको महान पर्व तीज नजिकीदै गर्दा कलाकारहरु यतिबेला तीजका गीत गाउँन र गीतको म्युजिक भिडियो बनाउँन व्यस्त छन् । हरेक वर्षको तिजमा जस्तै यसपाली पनि कलाकारहरुले आ-आफ्नै शैलीमा तीज गीतहरु सार्वजनिक गरी रहेका छन्...
रामकृष्णकाे आवाजमा रहेकाे ‘दिन ढल्याे’ बाेलकाे गीत सार्वजनिक(भिडियो)
काठमाडौँ। गायक रामकृष्ण ढकालकाे आवाजमा रहेकाे ‘दिन ढल्याे’ बाेलकाे गीत सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा शब्द हिमाँशु रायमाझी ‘गाेधुली’काे रहेकाे छ। संगीत राम सिटाैलाले भरेका छन् भने संगीत सँयाेजन विश्व...
‘हामी तीन भाई’ को छायाँकन सुरु
काठमाडौंँ । मधुसुदन भट्टराईको निर्देशनमा बन्न लागेको चलचित्र ‘हामी तीन भाई’ को छायाँकन सुरु गरिएको छ । चलचित्रको मकवानपुर जिल्लाको चित्लाङ्गबाट छायाँकन थालिएको हो । विनोद न्यौपाने, कुशल विष्ट र जाहन्वी बस्नेतको मुख्य भूमिका रहने...
अरमानको र्याप गीत ‘भावना’ सार्वजनिक(भिडियो)
काठमाडौं । अरमान तामाङको र्याप गीत ‘भावना’ सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा एक विशेष समारोहबीच विशिष्ट संगीतकार शम्भुजीत बास्कोटाको प्रमुख आतिथ्यतामा गीतको भिडियो सार्वजनिक गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि...
अव्यक्त प्रेमका तीन कथा ‘जुलेबी’ को ट्रेलर सार्वजनिक
काठमाडौं। आगामी भदौ १ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘जुलेबी’ को ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेट लामो ट्रेलरले दर्शक माझ थप कौतुहल बनाउन सफल बनेको छ । चलचित्र यौन मनोविज्ञानमा केन्द्रित रहेको ट्रेलरले संकेत गर्छ । लेखक तथा...
मञ्जु थापाको तीज गीत ‘यो तीजमा नजाने माइत’ सार्वजनिक(भिडियो)
काठमाडौं। गायिका मञ्जु थापाको तीज गीत ‘यो तीजमा नजाने माइत’ सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा एक विशेष समारोहबीच गीतको भिडियो सार्वजनिक गरिएको हो । विशिष्ठ संगीतकार शम्भुजित बास्कोटाको रचना र संगीत रहेको गीतमा चाद सिंहको...
प्रमोद र रिस्ताको ‘अदृश्य’ प्रदर्शनमा
काठमाडौंं । फ्राइडे रिलिज अन्तर्गत आज शुक्रवारबाट अभिनेता प्रमोद अग्रहरी, रिस्ता बस्नेत र सोहीत मानन्धरको मुख्य भूमिका रहेको चलचित्र ‘अदृश्य’ प्रदर्शनमा आएको छ । चलचित्रले पछिल्लो समय देशमा भइरहेका हत्या, हिंसा र बलात्कार जस्ता...
‘कर्कले मामाको चौतारी’ को रोमान्टिक गीत सार्वजनिक
काठमाडौँ। टेलिफिल्म ‘कर्कले मामाको चौतारी’ को रोमान्टिक गीत ‘सानु तिमी ब्युटीफुल छौं’ सार्वजनिक गरिएको छ । दिलीप श्रेष्ठको स्वर रहेको गीतमा अराज केशवको लेखन र संगीत छ । गीतको भिडियोमा टेलिफिल्मका का मुख्य कलाकारहरु राज थापा...