Contact Us

भावना र डेभिडको तीज गीतमा राजेश र मन्जुको छमछमी (भिडियो)

काठमाडौं । गायिका भावना आचार्य र गायक डेभिड शंकरको स्वरमा रहेको नयाँ तीज गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘घर आँगनमा नाच फरर’ बोलको गीतमा गायिका भावनाकै शब्द तथा संगीत रहेको छ । गीतको भिडियोमा महानायक राजेश...

डीपी दाहालको शब्द र अन्जु पन्तको स्वरमा ‘आमा तिमीले छाडेर गैगयौ’ सार्वजनिक

काठमाडौँ । लोकप्रिय गायिका अन्जु पन्तको स्वर रहेको गीत ‘आमा तिमीले छोडेर गैगयौ’ सार्वजनिक भएको छ । गीतमा डीपी दाहाल परिश्रमीको शब्द तथा सन्तोष श्रेष्ठको सङ्गीत रहेको छ । आमा भनेको सबै भन्दा ठुलो सम्बन्ध यो र आमा प्रति समर्पित भएर...

सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड’ हुने

काठमाडौँ। विवाहित महिलाहरूका बीच आयोजना गरिँदै आएको विवाहित नारीको सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड’ यस वर्ष पनि हुने भएको छ। रिबन इन्टरटेनमेन्टको आयोजनामा हुने मिसेस नेपाल वर्ल्डको यो वर्षको...

‘जुलेबी’राम्रो व्यापार गर्ने सम्भावना बोकेको चलचित्र हो : निर्देशक पाण्डे

काठमाडौँ । निर्देशक गणेशदेव पाण्डेले चलचित्र ‘जुलेबी’ महिलाको संघर्ष कथा रहेको बताएका छन् । विभिन्न समयमा आफूसँग ठोकिएका महिला पात्रहरुलाई सम्झिएर चलचित्रको कथा बनाएको उनले बताए । ‘‘जुलेबी’मा ७ जना पात्रहरुको व्यक्तिगत जीवनमा...

सामाजिक कथामा बनेको चलचित्र ‘निरमाया’ को गीत सार्वजनिक

काठमाडौँ। मदानी मुभिजको प्रस्तुतिमा पदम बिस्वकर्मा साहित्य प्रतिष्ठानको सहकार्यमा निर्माण भएको चलचित्र ‘निरमाया’ को दोश्रो गीत सार्वजनिक गरिएको छ। परिवर्तन आफैंबाट सुरु गरौँ समाज स्वत बदलिनेछ भन्ने मूल भाव बोकेको चलचित्रले नेपाली...

चलचित्र ‘जुलेबी’ को गीत सार्वजनिक कार्यक्रम (फोटो फिचर)

काठमाडौं। आगामी भदौ १ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘जुलेबी’ को गीत सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै चलचित्रमा समाबेश ‘आज मन’ बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा केतन क्षेत्रीको...

भाद्र १ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘जुलेबी’ को गीत सार्वजनिक

काठमाडौं। आगामी भदौ १ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘जुलेबी’ को गीत सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै चलचित्रमा समाबेश ‘आज मन’ बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा केतन क्षेत्रीको...

कार्म र मेनुकाको एक रातको कथा ‘महानगर’ को ट्रेलर सार्वजनिक

काठमाडौँ। भाद्र ८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र महानगर (वान नाइट इन काठमाडौं) को ट्रेलर सार्वजनिक गरिएको छ । कार्म र मेनुका प्रधान वरिपरि घुमेको ट्रेलरले महानगरको सपना र यथार्थलाई दुई चरित्रमार्फत् प्रस्तुत गर्ने...

चलचित्रको प्रचार प्रसारको लागी रियालिटी शोहरु राम्रो प्लेटफर्म बन्दै

काठमाडौँ। पछिल्लो समय नेपाली चलचित्रको प्रचार प्रसारको लागी रियालिटी शोहरु राम्रो प्लेटफर्म बनेका छन्। चलचित्र प्रदर्शन नजिक रियालिटी शोमा पुगेर चलचित्रका कलाकारहरुले चलचित्र र आफ्नो बारेमा बोलेका कुराहरुले दर्शकलाई हल सम्म तान्न...

‘नम्बरी सुन’ भदौ बाट सरेर माघमा पुग्यो

काठमाडौँ । राजु गिरी निर्देशित चलचित्र ‘नम्बरी सुन’को रिलिज सरेको छ । भदौ १ गते रिलिज हुने भनिएको यो चलचित्र सरेर आगामी माघ १९ गते पुगेको छ । चलचित्र युनिटले नयाँ मिति सहितको पोस्टर सार्वजनिक गर्दै फिल्म सरेको जानकारी दिएको हो ।...

विनोदको संगीत र राजेशपायलको स्वरमा ‘जानु ए जानु’

काठमाडौं। गायक राजेशपायल राईको स्वरमा रहेको गीत ‘जानु ए जानु’ को अफिसियल म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा विनोद पछाईको संगीत, जानुका ढकालको शब्द, महाराज थापाको एरेन्ज र मिन विष्टको मिक्सिङ तथा मास्टरिङ छ ।...

अस्ट्रेलियामा निर्णय ‘एन.एस.के’ लाईभ इन सिड्नी’ आयोजना हुने

काठमाडौँ। नेपाली चर्चित हिपहप गायक निर्णय ‘एन एस के’ अस्ट्रेलियामा गुन्जिने भएका छन् । ‘सोलफुल रिदम्स: निर्णय ‘एन.एस.के’ लाईभ इन सिड्नी’ नाम दिइएको उक्त कार्यक्रम अस्ट्रेलियाको सिड्नीमा आयोजना हुने भएको छ...

चलचित्र ‘जय हो’को ट्रेलर सार्वजनिक

काठमाडौँ। चलचित्र ‘जय हो’को ट्रेलर सार्वजनिक गरिएको छ । अष्ट्रेलियाको रकडेलस्थित थर्डआई फंक्सन सेन्टरमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । निर्माताद्धय सुरज ल्वागन (सरकार) र राज के...

बिष्णु भण्डारीको तीज गीत ‘तीजको लहर’ मा अन्जली र राज (भिडियो)

काठमाडौँ। हिन्दु नारीहरुको महान चाड तीज नजिकदै गर्दा तीज गीतको भिडियो सार्वजनिक हुने क्रम पनि बढी रहेको छ। यसै क्रममा गायिका समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ तीज भिडियो सार्वजनिक गरिएको छ। ‘तीजको लहर’ बोलको गीतमा...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.