रानी र प्रतापको ‘मायाँको धुन’ सार्वजनिक (भिडियो)



काठमाडौँ। प्रेम दिवसको अवसर पारेर प्रेम भाव बोकेको गीत ‘मायाको रंगहरु’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा रानी शाक्य र प्रताप दासको स्वर छ । गीतमा राजेश शाक्यको शब्द, एलिस कार्कीको संगीत छ । सार्वजनिक गीतको भिडियोमा श्रद्धा क्षेत्री र सुरेश कोहली फिचर्ड छन् । सार्वजनीक भिडियोमा ओम प्रसाँइको छायांकन तथा सम्पादन छ । भिडियोमा कोरियोग्राफी तथा निर्देशन सन्दिप भुजेलको छ ।

सार्वजनिक भिडियोमा श्रद्धा र कोहली रोमान्टिक बनेका छन् । यो गीत माया गर्ने जोडीहरुले मन पराउने विश्वास गरिएको छ । भिडियो गायिका रानी शाक्यको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.