काठमाडौं। अभिनेता प्रविण खतिवडा यही शुक्रवार रिलिज हुने चलचित्र ‘रङ्गेली’का प्रहरी अफिसर हुन् । उनको पात्रको नाम ‘मान बहादुर ढकाल’हो । चलचित्रको ट्रेलरमा उनी ‘चौथो काल, मान बहादुर ढकाल’ भन्दै...
Contact Us
‘उजेली’ निर्देशक ‘केटी हराएको सूचना’ लिएर फर्किए, नाजिर-श्रृष्टि बने जोडी
काठमाडौँ। सन् १९९२ मा पहिलोपटक प्रसारण भएको ‘उजेली’ टेलिश्रृखंलामा सहनिर्देशन गरेका दिपेन्द्र गौचनले पहिलो पटक नेपाली फिचर सिनेमा निर्देशन गर्ने भएका छन्। उनले अभिनेता नाजिर हुसेन तथा अभिनेत्री श्रृष्टि श्रेष्ठलाई...
‘उपहार’ मा गाउँबाट सहर झरेकी पूजा चरित्रमा देखिंदै पूजा शर्मा
काठमाडौं । अभिनेत्री पूजा शर्मा यही शुक्रबारबाट रिलिज हुने चलचित्र ‘उपहार’मा ‘पूजा’ चरित्रमा देखिँदैछिन् । उनकै भनाईमा दर्शकले उनलाई यसअघि उनले अभिनय गरेका चलचित्रमा भन्दा फरक चरित्रमा देख्नेछन् । ‘चलचित्रमा म गाउँबाट सहर झरेकी...
दोश्रो कर्णाली चलचित्र कार्यशाला बुधबारबाट
काठमाडौं। दोश्रो कर्णाली चलचित्र कार्यशाला कर्णालीको सुर्खेतमा आयोजना हुने हुने भएको छ । सप्ताहव्यापी यो कार्यशाला यही २३ फागुनबाट २९ फागुनसम्म आयोजना हुन लागेको हो । कार्यशालाको तयारी तिब्र गतिमा भईरहेको आयोजक संस्था केवी...
छोराछोरीको पहलमा गोपालचन्द्रको पुनर्विवाह
काठमाडौँ। केही वर्षदेखि अमेरिका बस्दै आएका चलचित्रकर्मी गोपालचन्द्र लामिछाने र उनकी पत्नी गीता गिरी लामिछानेको विवाह भएको २५ वर्ष पुगेको अवसरमा पुनर्विवाह भएको छ । छोरी मोनिका र छोरा मौलिकले आफ्नै पहलमा हिन्दु संस्कार अनुसार...
सेन्सर पास भयो ‘रंगेली’, केही शब्द म्यूट गर्नुपर्ने
काठमाडौँ । चलचित्र ‘रंगेली’ सेन्सर पास भएको छ । नाममा आपत्ति जनाउँदै बोर्डले शुक्रबार केन्द्रीय चलचित्र जाँच समितिले सेन्सर पासको प्रमाणपत्र दिन अस्वीकार गरेको थियो । नामकै कारण सेन्सर प्रमाणपत्र नदिएको सार्वजनिक भएपछि सिनेप्रेमी...
‘महाजात्रा’को ट्रेलर रिलिज, सफल होला त राष्ट्र बैंक लुकाउने योजना?
‘महाजात्रा’को ट्रेलर रिलिज भएको छ। राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक ट्रेलरले सिनेमा कमेडीले भरिएको देखाएको छ। यसपटक सिनेमाका शीर्ष तीन पात्र फणिन्द्र, मुन्ना र जोयसले यसपटक भ्रष्ट नेताको कालो धन लुकाउने क्रमको...
काफिया फिल्मस् र कुँवर सिने फिल्मले पायो ‘रुमानी रङ्ग’को नेपाल वितरण
‘रुमानी रङ्ग’को नेपाल वितरण अधिकार काफिया फिल्मस् तथा कुँवर सिने फिल्म प्रा.लिले लिएका छन्। सिनेमाबाट अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह तथा धीरज मगर दोश्रोपटक एकसाथ स्क्रिन रोमान्समा फर्किदैछन्। शनिबार भएको...
रेखाको ‘उपहार’ले पायो युनिभर्सल प्रमाणपत्र
फागुन २५ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने रेखा थापाको ‘उपहार’ सिनेमाले युनिभर्सल प्रमाणपत्र प्राप्त गरेको छ। प्रमाणपत्र अनुसार यो सिनेमा सबै उमेर समूहकाले हेर्न पाउनेछन्। सिनेमालाई ‘मुनामदन’ तथा...
बालबालिकाका लागि बोर्डको पहिलो कार्यशाला सम्पन्न
काठमाडौँ । चलचित्र विकास बोर्डले लुम्बिनी प्रदेशको शीतगंगा नगरपालिका ८ सातमारा र अर्घाखाँचीमा ५ दिने ‘मेरो कथा मेरो चलचित्र’ सिर्जनात्मक कार्यशाला सम्पन्न गरेको छ । रुकुम, रोल्पा, बाँके, बर्दिया, प्यूठान, कपिलवस्तु र अर्घाखाँचीका...
चलचित्र ‘इश्वर’ को छायाँकन सम्पन्न
काठमाडौं । राजु गिरीको निर्देशन रहेको चलचित्र ‘इश्वर’ को छायाँकन २७ दिनमा सकिएको छ । लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा ध्रुब थापा अनु शाह, पृथ्वीराज प्रसाईं, कृष्टि गुरुङ, सुनिल थापा, सबिन बास्तोला, माओत्से...
अञ्जु र प्रविणको गीत ‘बढ्दै छ’ सार्वजनिक (भिडियो)
काठमाडौं । गायिका अञ्जु पन्त र गायक प्रविण बेडवालको स्वरमा रहेको गीत ‘बढ्दै छ’को भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा अर्जुन पोखरेलको शब्द र संगीत तथा कुशल सिंह निलको एरेन्ज र नरेश बीबीसीको मिक्सिङ तथा मास्टरिङ छ । टाढा...
अमेरिकाबाट आयो ‘आशिकी’ (भिडियो)
काठमाडौं । बिगत लामो समय देखि अमेरिका बस्दै आएका अभिनेता दिलकृष्ण श्रेष्ठको निर्देशन रहेको हिन्दी गीत ‘आशिकी’ को भिडियो सार्वजनिक गरिएको छ । भानु सिङ्गल र कमला रसैलीको स्वर रहेको गीतमा संगीत अर्जुन पोखरेल, छायाँकन पेमामान तामाङ...
समीक्षा भन्छिन्- बलात्कारी दुई प्रकारका र दुबै फाँसीका लायक
गायिका समीक्षा अधिकारीले बलात्कारी दुई प्रकार हुने र र ती दुबै प्रकारका नै फासीका लायक हुने बताइन्। उनले फेसबुकमा एक स्टाटस लेख्दै यस्तो बताएकी हुन्। स्टाटसमा उनले एक प्रकारका बलात्कारीले माया र करुणाको नाटक गर्ने र अर्को बल...