सुर्खेत। ‘कर्णाली चलचित्र कार्यशाला २०८०’ को दोश्रो सिजन आजबाट प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा शुभारम्भ भएको छ । केवी इन्टरटेनमेण्ट एण्ड ग्रुप प्रा.लि.को आयोजना एवं चलचित्र विकास बोर्डको सह–आयोजनामा कार्यशाला...
Contact Us
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विकास बोर्डद्धारा ७ जना सम्मानीत
काठमाडौँ। अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर नेपाली फिल्ममा योगदान पुर्याउने ७ जना महिला फिल्मकर्मीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको हात बाट सम्मान प्रदान गरिएको छ । अभिनेत्री केकी अधिकारी...
‘रङ्गेली’को प्रिमियरमा दयाहाङ र मिरुनाको प्रशंसा
काठमाडौं। प्रतीक्षित नेपाली चलचित्र ‘रङ्गेली’को प्रिमियर शो आयोजना भएको छ । बुधवार बेलुकी काठमाडौंको कमलपोखरीस्थित बीग मुभिजमा आयोजना भएको प्रिमियरमा यसका प्रमुख दुई कलाकार दयाहाङ राई र मिरुना मगर आकर्षणको केन्द्रमा रहे । दयाहाङ...
चलचित्र ‘काँडेतार’ हेरेर पुर्व प्रधानमन्त्री खनालले के भने ?
काठमाडौँ। यहि शुक्रवारबाट प्रदर्शनमा आउने चलचित्र ‘काँडेतार’ को मंगलबार बेलुकी विश्वज्योती हलमा प्रिमियर गरिएको छ । चलचित्रको प्रिमियरमा पुर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका नेता झलनाथ खनाल पुगेका थिए । यस्तै, चलचित्र हेर्न...
आमिर खानको ‘लापता लेडिज’ ले कति कमायो?
किरण राव निर्देशित फिल्म ‘लापता लेडिज’ ले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरिहेको छ। भारतीय सञ्चारमाध्यम एनडिटिभीका अनुसार फिल्मले ४ दिनमा ४ करोड ३१ लाख भारू कमाएको छ। १ करोड ८० लाख भारूमा ओपनिङ गरेको फिल्मले दोस्रो...
चलचित्र ‘अगस्त्य च्याप्टर १’ सन्तोष जनक व्यवसाय गर्दै दोश्रो सातामा लम्कँदै
काठमाडौं । शुक्रबारबाट रिलिजमा आएको चलचित्र ‘अगस्त्य च्याप्टर १’ ले प्रदर्शनकै दिनदेखि सन्तोष जनक व्यवसाय गरिरहेको छ । नेपाली वक्सअफिसमा निरन्तर देखिएको व्यापारिक निराशालाई ‘अगस्त्य च्याप्टर १’ले राहत दिलाउन थालेको निर्माण टिमले...
उपहारमा मेरो चरित्र चुनौतिपूर्ण छ : तेज गिरी
काठमाडौं । चलचित्र ‘प्रेमगन्ज’का प्रेमजोडी अभिनेता तेज गिरी र अभिनेत्री बेनिशा हमाल यही शुक्रबारबाट रिलिज हुने चलचित्र ‘उपहार’मा विवाहित जोडीका रुपमा देखिँदैछन् । अभिनेता तेजकै भनाईमा ‘प्रेमगन्ज’मा उनीहरुको अधुरो प्रेम थियो भने...
‘महाजात्रा’ टिम पोखराबाट बुटवलतर्फ
काठमाडौं। प्रदीप भट्टराईको निर्देशनमा निर्माण भएको चलचित्र ‘महाजात्रा’को टिम यतिवेला सिनेमा प्रचारका मोफसल टुरमा छ । सोमबार सिनेमाको निर्माण टिमले पोखरा पुगेर पोखरा सभा गृहमा ‘महाकमेडी विथ महाजात्रा’ कार्यक्रमको आयोजना गरेको थियो...
चलचित्रबाट ‘रङ्गेली’ लाई चिनाउने काम गरेको भन्दै मेयरले गरे सफलताको कामना
काठमाडौं। यही शुक्रवार रिलिज हुने चलचित्र ‘रङ्गेली’लाई मोरङको रङ्गेली नगरपालिकाका प्रमुख दिलीप कुमार अग्रवाल (बगडिया) ले सफलताको शुभकामना दिएका छन् । सोसल मिडियामा भिडियो पोस्ट गर्दै उनले आफूले नेतृत्व गरिरहेको नगरपालिका...
पुरु राईको लेखन तथा निर्देशनमा शर्ट फिल्म ‘ओ यम जी’
काठमाडौँ। लेखक तथा निर्देशक पुरु रंकासु राईको शर्ट फिल्म ‘ओ यम जी’ यु ट्युब मा रिलिज गरिएको छ। बुद्दि तामाङ र सुदिप जंग कार्कीको अभिनय रहेको लघु चलचित्रले राजनीतिक नेताहरुलाई झटारो प्रहार गरेको छ। हेर्दा सामान्य...
चलचित्र ‘रङ्गेली’का चौथो काल बने प्रविण
काठमाडौं। अभिनेता प्रविण खतिवडा यही शुक्रवार रिलिज हुने चलचित्र ‘रङ्गेली’का प्रहरी अफिसर हुन् । उनको पात्रको नाम ‘मान बहादुर ढकाल’हो । चलचित्रको ट्रेलरमा उनी ‘चौथो काल, मान बहादुर ढकाल’ भन्दै...
‘उजेली’ निर्देशक ‘केटी हराएको सूचना’ लिएर फर्किए, नाजिर-श्रृष्टि बने जोडी
काठमाडौँ। सन् १९९२ मा पहिलोपटक प्रसारण भएको ‘उजेली’ टेलिश्रृखंलामा सहनिर्देशन गरेका दिपेन्द्र गौचनले पहिलो पटक नेपाली फिचर सिनेमा निर्देशन गर्ने भएका छन्। उनले अभिनेता नाजिर हुसेन तथा अभिनेत्री श्रृष्टि श्रेष्ठलाई...
‘उपहार’ मा गाउँबाट सहर झरेकी पूजा चरित्रमा देखिंदै पूजा शर्मा
काठमाडौं । अभिनेत्री पूजा शर्मा यही शुक्रबारबाट रिलिज हुने चलचित्र ‘उपहार’मा ‘पूजा’ चरित्रमा देखिँदैछिन् । उनकै भनाईमा दर्शकले उनलाई यसअघि उनले अभिनय गरेका चलचित्रमा भन्दा फरक चरित्रमा देख्नेछन् । ‘चलचित्रमा म गाउँबाट सहर झरेकी...
दोश्रो कर्णाली चलचित्र कार्यशाला बुधबारबाट
काठमाडौं। दोश्रो कर्णाली चलचित्र कार्यशाला कर्णालीको सुर्खेतमा आयोजना हुने हुने भएको छ । सप्ताहव्यापी यो कार्यशाला यही २३ फागुनबाट २९ फागुनसम्म आयोजना हुन लागेको हो । कार्यशालाको तयारी तिब्र गतिमा भईरहेको आयोजक संस्था केवी...