Tag - shristi shrestha

‘राधा’ फिल्मको तीज गीत ‘पाउमा पाउजु’ रिलिज, प्रियंका र सृष्टिको नृत्य

काठमाडौं । फिल्म ‘राधा’को तीजविशेष गीत रिलिज गरिएको छ । साउनको पहिलो सोमबार राजधानीमा एक कार्यक्रमकाबीच ‘पाउमा पाउजु’बोलको तीजविशेष गीत रिलिज गरिएको हो । तीजको अवसर पारेर भदौं १० गतेबाट यो फिल्म प्रदर्शनमा आउँदैछ । सार्वजनिक तीज...

सौगात र सृष्टिको ‘माईकल अधिकारी’को फर्ष्टलुक्स पोस्टर सार्वजनिक

काठमाडौँ। अभिनेता सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भुमिका रहेको चलचित्र ‘माईकल अधिकारी’को फर्ष्टलुक्स पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको सार्वजनिक २ पोस्टर मध्ये एकमा सौगातले बोकेको खर्पनमा एकातिर सृष्टि र बच्चा देखिएका छन्...

‘द सिक्रेट अफ राधा’ को पोस्टर सार्वजनिक

काठमाडौँ। सुवर्ण थापा निर्देशित चलचित्र ‘द सिक्रेट अफ राधा’ को २ पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको सार्वजनिक २ पोस्टरमा चलचित्रका सम्पुर्ण मुख्य कलाकारलाई स्थान दिइएको छ । चलचित्रको प्रदर्शन मिति नजिकिएसँगै...

सृष्टि र सौगातको ‘द सिक्रेट अफ राधा’ भदौ २४ मा

काठमाडौँ। सुवर्ण थापा निर्देशित चलचित्र ‘द सिक्रेट अफ राधा’को प्रदर्शन मिति सार्वजनिक गरिएको छ । चलचित्र आगामी भाद्र २४ गतेबाट देशभरका प्रदर्शनमा आउने भएको छ । कोरोना महनमारीको दोस्रो लकडाउन अघि पालुङ आसपासमा छायांकन गरिएको...

‘चिसो एस्ट्रे’ को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौँ। चैत ४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘चिसो एस्ट्रे’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँमा औपचारिक कार्यक्रम गर्दै चलचित्रको तीन मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो । दिन्स पाल्पालीले...

‘चिसो एस्ट्रे’ को ‘बाबापशुपति’ सार्वजनिक (भिडियो)

काठमाडौँ। चैत ४ गते देखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र‘चिसो एस्ट्रे’ले दोस्रो गीत सार्वजनिक गरेको छ । निर्माण युनिटले शिवरात्रीलाई लक्ष्य गरी सोमबारको दिनगीत सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा सविन राईको आवाज रहेको छ ।...

सौगात र सृष्टि अभिनित ‘तिन जन्तु’को टिजर सार्वजनिक (भिडियो)

काठमाडौँ। सौगात मल्ल र सृष्टि श्रेष्ठ स्टारर चलचित्र ‘तिन जन्तु’को टिजर सार्वजनिक गरिएको छ। अर्पण थापाले निर्देशन गरेको चलचित्रको पचास सेकेन्ड लामो टिजर सार्वजनिक गरिएको हो। चलचित्रमा सौगात र सृष्टिका अलावा अर्पण...

दिनेशको रोमान्टिक ‘साँझ’मा निराजन र सृष्टि (भिडियो)

सेलिब्रेटी नेपाल,काठमाडौँ। लकडाउन हुनुअघि अभिनेत्री सृष्टि श्रेष्ठ सौगात मल्लसँगै ‘तीन जन्तु’ चलचित्रको सुटिङ गरिरहेकी थिइन् । लकडाउनले सुटिङ बीचैमा बिथोलेपछि सृष्टिको दैनिकी सामाजिक सञ्जालमा खुम्चिएको थियो । तर, सरकारले लकडाउन...

जेठको गर्मीमा ‘चिसो एस्ट्रे’

सेलिब्रेटी नेपाल काठमाडौँ: गाउँबाट सहर आएको एउटा युवाको सहरिया बन्ने यात्रा समेटिएको चलचित्र ‘चिसो एस्ट्रे’ जेठ १६ मा सार्वजनिक प्रदर्शनमा आउने भएको छ । आधुनिक बन्न खोज्दा आफैंलाई गुमाउन पुग्ने चरित्रको कथा पेश गर्ने चलचित्रलाई...

अमेरिकामा ‘पोइ पर्‍यो काले’ डिसेम्बर २७ बाट प्रदर्शन हुने

सेलिब्रेटी नेपाल काठमाडौँ: कात्तिक ८ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘पोइ पर्‍यो काले’ अमेरिकामा प्रदर्शन हुँदैछ । आत्रेय प्रोडक्सनले प्रदर्शन अधिकार खरिद गरेर चलचित्र अमेरिकामा प्रदर्शन गर्न लागेको हो । यहि डिसेम्बर २७ बाट...

‘पोई पर्‍यो काले’ को स्याड भर्सन ‘माया ले’ सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: दिपावलीको छेको पारेर कार्तिक ८ गते बाट प्रदर्शनमा आएको चलचित्र ‘पोई पर्‍यो काले’ तेश्रो सातामा प्रवेश गरेको छ । काठमाडौँको गोपीकृष्ण,गुण र अस्ट नारायणमा र काठमाडौँ बाहिरका केहि हलहरुमा चलचित्र...

‘पोइ पर्‍यो काले’ ट्रेलर सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: कात्तिक ८ गतेबाट प्रर्दशनमा आउने तयारीमा रहेको चलचित्र ‘पोइ पर्यो काले’को ट्रेलर सार्वजनिक गरिएको छ। सार्बजनिक ट्रेलर पूर्ण कमेडी बेसमा तयार पारिएको छ । शिशिर राणाको कथा तथा निर्देशन रहेको चलचित्रमा...

प्रेम परियारले गाए सौगात र श्रृष्टीको लागि गीत

सेलिब्रेटी नेपाल काठमाडौँ: बाल गायकबाट चर्चामा आएको नाम हो, प्रेम परियार । चलचित्र ‘नाई नभन्नु ल २’ गीत गाएर एकाएक चर्चामा आएका प्रेम त्यसयता लामो समयसम्म गुमनाम बने । उनले पछिल्लो पटक ‘नाई नभन्नु ल ४’ मा गीत गाएका थिए । तर हराए...

पुजाको जोडी सौगात,सृष्टिको जोडी आकाश, ‘पोइ पर्‍यो काले’ पहिलो गीत सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: कात्तिक ८ गते बाट प्रर्दशनमा आउने तयारीमा रहेको चलचित्र ‘पोइ पर्यो काले’को पहिलो गीत सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको गीत सार्बजनिक गरिएको हो । सार्बजनिक पोइ...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.