Tag - saugat malla

सौगात, दिया र बुद्दि स्टारर ‘मन्त्र’ माघ २८ बाट प्रदर्शनमा आउने

काठमाडौँ । सौगात मल्ल,बुद्दि तामाङ र दिया पुन स्टारर चलचित्र ‘मन्त्र’को पोस्टर सहित प्रदर्शन मिति सार्वजनिक गरिएको छ । कोरोना महामारी र लक डाउनका कारण चलचित्र प्रदर्शनमा ढिलाई भएको हो। चलचित्र आगामी माघ २८ गते बाट देशभर सार्वजनिक...

सौगात,अनुपबिक्रम र गिताञ्जली स्टारर ‘जार’ को फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौँ। अभिनेता सौगात मल्ल र अनुपबिक्रम शाही स्टारर चलचित्र ‘जार’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । यथार्थपरक कथामा आधारिक रहेर निर्माण गरिएको भनिएको यो चलचित्रको सार्वजनिक पोस्टरमा लिड अभिनेत्री गिताञ्जली थापालाई...

अनमोल र सौगात पछि ‘एक्स नाइन’ मा राज अनुबन्धित

काठमाडौं। एक्सन थ्रिलर सिनेमा ‘एक्सनाइन’ (लेवल १) मा अभिनेता राज कटवाल अनुबन्धित भएका छन् । केहि समय अगाडी अभिनेता अनमोल केसी र सौगात मल्ल अनुबन्धित भएका थिए । चलचित्रको लागि अभिनेत्रीको भने खोजि कार्य भई रहेको निर्माण टिमले...

‘लप्पन छप्पन २’ को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौँ। मुकुन्द भट्टको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘लप्पन छप्पन २’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको कथा पैसा, सत्ता र शक्तिको चलखेलमा आधारित रहेको बुझ्न सकिन्छ । ‘लप्पन छप्पन २’ मा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण...

सौगातको ‘लप्पन छप्पन २’ दोश्रो टिजर सार्वजनिक (भिडियो)

काठमाडौँ। मुकुन्द भट्टको निर्माण तथा निर्देशितमा बनेको चलचित्र ‘लप्पन छप्पन २’ को नयाँ रिलिज डेट सहितको दोस्रो टिजर सार्वजनिक गरिएको छ । चलचित्र नयाँ वर्षको छेको पारेर चैत २७ गते देखि प्रदर्शनमा आउनेछ । निर्माण टिमले अभिनेता...

‘लप्पन छप्पन २’ महाशिवरात्रीमा प्रदर्शनमा आउने

काठमाडौँ। मुकुन्द भट्टद्धारा निर्माण तथा निर्देशित चलचित्र ‘लप्पन छप्पन २’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । चलचित्र महाशिवरात्रीको अवसर पारेर आगामी फागुन २७ गतेबाट प्रदर्शनमा आउनेछ । एक्सन ड्रामामा शिव श्रेष्ठ, सौगात मल्ल...

सौगात र सृष्टि अभिनित ‘तिन जन्तु’को टिजर सार्वजनिक (भिडियो)

काठमाडौँ। सौगात मल्ल र सृष्टि श्रेष्ठ स्टारर चलचित्र ‘तिन जन्तु’को टिजर सार्वजनिक गरिएको छ। अर्पण थापाले निर्देशन गरेको चलचित्रको पचास सेकेन्ड लामो टिजर सार्वजनिक गरिएको हो। चलचित्रमा सौगात र सृष्टिका अलावा अर्पण...

आकाशको चलचित्रमा शिव र सौगात

काठमाडौँ। चलचित्र निर्माता संघका अध्यक्ष समेत रहेका निर्देशक तथा कलाकार आकाश अधिकारीले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । नाम फाइनल नभएको चलचित्रका लागि केही कलाकार समेत तय गरिएको छ । चलचित्रमा सौगत मल्लको साथमा रविन्द्र...

सौगात र बेनिषाको चलचित्र ‘झ्यानाकुटी’ यु ट्युबमा रिलिज (पुरा चलचित्र)

सेलिब्रेटी नेपाल काठमाडौँ:नायिका निशा अधिकारीले निर्माण गरेको चलचित्र ‘झ्यानाकुटी’ यु ट्युमा सार्वजनिक गरिएको छ । कमेडी जनरामा बनेको चलचित्र ‘झ्यानाकुटी’मा सौगात मल्ल बेनिषा हमालको मुख्य भूमिका रहेको छ भने चलचित्रमा नायिका निशाको...

सौगातको ‘पन्चेबाजा’ यु ट्युबमा सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: यति बेला कोरोना भाइरसका कारण देशमा लक् डाउन गरिएको छ । सबै मान्छेहरु घर भित्र नै बसी रहेका छन् । सम्पूर्ण कल कारखाना,स्कुल,अफिस,सिनेमा घरहरु बन्द छन् । यो समयमा घरमा बसेर चलचित्र हेरेर मनोरंजन लिउन...

सौगात र पुजाको ‘पोई पर्‍यो काले’ यु ट्युबमा

सेलिब्रेटी नेपाल काठमाडौँ:चलचित्र ‘पोई पर्यो काले’ यु ट्युबमा सार्बजनिक गरिएको छ । यति बेला कोरोना भाइरसका कारण देशमा लक डाउन गरिएको छ । सबै मान्छेहरु घर भित्र नै बसी रहेका छन् । सम्पूर्ण कल कारखाना,स्कुल,अफिस,सिनेमा घरहरु...

‘लप्पन छप्पन २’ को पहिलो गीत सार्वजनिक(भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ:चलचित्र ‘लप्पन छप्पन २’को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्बजनिक ‘झुसे बारुलो’ बोलको गीतमा मिस्टर आरजेको शब्द, संगीत तथा आर्जन पाण्डे र विद्या तिवारीको स्वर रहेको छ । गीतमा संगीतकार मिस्टर आजेले र्याप...

सौगात र सृष्टिको ‘माइकल अधिकारी’ छायाँकन सकियो

सेलिब्रेटी नेपाल काठमाडौँ:अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘माईकल अधिकारी’को छायाँकन सकिएको छ । झापा र इलाममा ३८ दिन छायाँकन गरेर छायांकन सकिएको हो । आगामी चैत्र २८ गते प्रर्दशन मिति तय...