Tag - saugat malla

‘माइकल अधिकारी’ को ‘फापरको रोटी’ सार्वजनिक

काठमाडौँ। भदौ ३ मा रिलिज हुने चलचित्र ‘माइकल अधिकारी’को अर्को गीत सार्वजनिक गरिएको छ। रञ्‍जित रौनियारले निर्देशन गरेको चलचित्रले पूर्णत सेरोगेसी (भाडाको कोख) को कथा भन्छ । यो कन्टेन्ट नेपाली चलचित्रको लागि नयाँ...

मोफसलमा प्रचार गर्दै ‘माइकल अधिकारी’ टिम

काठमाडौँ। भदौ ३ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘माइकल अधिकारी’को टिमले पूर्वी नेपालका प्रमुख शहर विर्तामोड र विराटनगरमा प्रेसमिट तथा मिनी कन्सर्ट सम्पन्न गरेको छ । उक्त कार्यक्रममा अभिनेता सौगात मल्ल र निर्माता निरक...

‘दुई नम्बरी’ फिल्मको टिजर रिलिज

काठमाडौं । अभिनेताद्वय दयाहाङ राई र सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्र ‘दुई नम्बरी’को टिजर सार्वजनिक गरिएको छ । यो चलचित्रले पूर्वनिर्धारित प्रदर्शन मिति कात्तिक ४ लाई हेरफेर गरेर असोज २१ गतेका लागि नयाँ प्रदर्शन मिति...

सौगात र सृष्टिको ‘माइकल अधिकारी’को गीत रिलिज

काठमाडौं । अभिनेता सौगात मल्ल र सृष्टि श्रेष्ठ अभिनित चलचित्र ‘माइकल अधिकारी’ को गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘छुक छुक रेल गाडी’बोलको रोमान्टिक गीतमा स्वर प्रताप दास र अस्मिता अधिकारीको रहेको छ। शैलेश कंडेल...

सौगात र सृष्टिको ‘माइकल अधिकारी’को ट्रेलर रिलिज

काठमाडौं । अभिनेता सौगात मल्ल र सृष्टि श्रेष्ठ अभिनित फिल्म ‘माइकल अधिकारी’ को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा एक कार्यक्रम गर्दै भदौं ३ गते प्रदर्शनमा आउने फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा...

मल्टिस्टारर चलचित्र ‘लाखे’ को टिजर सार्वजनिक

काठमाडौं । आगामी भदौं ३१ गतेबाट प्रदर्शनमा आउने मल्टिस्टारर फिल्म ‘लाखे’को टिजर सार्वजनिक गरिएको छ । शुक्रवार निर्माण ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत टिजर सार्वजनिक गरिएको हो । सार्वजनिक एक मिनेट दस सेकेन्ड लामो टिजरमा...

चलचित्र ‘२ नम्बरी’ मिडल इस्ट र दक्षिण कोरियाको लागी बिक्रि

काठमाडौँ । रेड बर्ड प्रोडक्शनको प्रस्तुतिमा तयार भएको चलचित्र ‘२ नम्बरी’को विदेश प्रदर्शनको अधिकार बिक्रि हुन सुरु भएको छ । खाडी मुलुक र दक्षिण कोरियाको प्रदर्शन राइट्स निप फिल्म्सका रमेश ढकालले खरिद गरेका छन्। निर्माता किरण...

सौगात र सृष्टिको ‘माईकल अधिकारी’को फर्ष्टलुक्स पोस्टर सार्वजनिक

काठमाडौँ। अभिनेता सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भुमिका रहेको चलचित्र ‘माईकल अधिकारी’को फर्ष्टलुक्स पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको सार्वजनिक २ पोस्टर मध्ये एकमा सौगातले बोकेको खर्पनमा एकातिर सृष्टि र बच्चा देखिएका छन्...

फस्टलुक पोष्टरमा यस्तो देखियो फिल्म ‘लाखे’

काठमाडौं । आगामी भदौं ३१ गतेबाट प्रदर्शनमा आउने मल्टिस्टारर फिल्म ‘लाखे’को फस्टलुक सार्वजनिक गरिएको छ । बिहीबार निर्माण टिमले फस्टलुकस्वरुप फिल्मको थिम पोष्टर सार्वजनिक गरेको हो । ‘लाखे’ सम्राट बस्नेतको निर्देशनमा बनेको फिल्म हो...

‘द सिक्रेट अफ राधा’ को पोस्टर सार्वजनिक

काठमाडौँ। सुवर्ण थापा निर्देशित चलचित्र ‘द सिक्रेट अफ राधा’ को २ पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको सार्वजनिक २ पोस्टरमा चलचित्रका सम्पुर्ण मुख्य कलाकारलाई स्थान दिइएको छ । चलचित्रको प्रदर्शन मिति नजिकिएसँगै...

‘२ नम्बरी’ को फस्टलुकमा दयाहाङ र सौगातको फरक लुक्स

काठमाडौँ । रेड बर्ड प्रोडक्शनको प्रस्तुतिमा तयार भएको चलचित्र ‘२ नम्बरी’को फस्टलुक सार्वजनिक गरिएको छ । दीपक मनाङ्गे, अमलादेवी राई र जयस श्रेष्ठको लगानीमा बनेको यो फिल्मलाई किरण नेपालीले प्रस्तुत गरेका हुन् । चलचित्रको फस्टलुकमा...

‘घनचक्कर’ को भोजपुरी भाषाको प्रमोशनल गीत सार्वजनिक

काठमाडौं। आगामी असार १० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘घनचक्कर’ को भोजपुरी भाषाको प्रमोशनल गीत सार्वजनिक गरिएको छ । बिजन श्रेष्ठको संगीत रहेको गीतको शब्द रचना जेवी डिसी र बन्दना मैनालीले गरेका हुन् ।...

‘घनचक्कर’ को नेपाल भाषाको प्रोमोसनल गीत सार्वजनिक

काठमाडौँ। असार १० गतेबाट प्रदर्शनकोको तयारीमा रहेको चलचित्र ‘घनचक्कर’को नेपाल भाषाको प्रोमोसनल गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा चलचित्रका मुख्य पात्र बीचको प्रेम र पैसा चक्कर देखाइएको छ । बिजेन श्रेष्ठको संगीत रहेको गीतमा...

सौगात र सलोनको घम्साघम्सी ‘घनचक्कर’ को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौँ। सौगात मल्ल, सलोन बस्नेत, जेबी डिसीको मुख्य भुमिका रहेको चलचित्र ‘घनचक्कर’ को ट्रेलर सार्वजनिक गरिएको छ । असार १० गते बाट प्रदर्शनमा आउने चलचित्रको मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच ट्रेलर रिलिज...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.