Tag - saugat malla

‘परालको आगो’को गीत ‘उडि जाउँ भने, म पन्छी होइन’ सार्वजनिक

काठमाडौं । आगामी वैशाख ११ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘परालको आगो’ को गीत ‘उडि जाउँ भने, म पन्छी होइन’ सार्वजनिक गरिएको छ। निर्माण टिमले सोमबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेको हो। सार्वजनिक...

श्रीमान श्रीमतीको झगडा ‘परालको आगो’ को टिजर सार्वजनिक

काठमाडौं। सुशील पोखेरेलको निर्माणमा तयार भएको फिल्म ‘परालको आगो’ को टिजर सार्वजनिक गरिएको छ। निर्माण टिमले ओएसआर युटुब च्यानलमार्फत फिल्मको टिजर रिलिज गरेको हो। टिजरमा श्रीमान श्रीमती बीचको मनमुटाव र झगडा देख्न सकिन्छ। प्रकाश...

दयाहाङ र सौगातको चलचित्र ‘मितज्यू’को फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौँ। गणतन्त्र दिवसको अवसर पारेर आगामी वर्षको जेठ १५ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘मितज्यू’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा मुख्य कलाकारहरू दयाहाङ राई, सौगात मल्ल र अभिनेत्री तेरिया मगरलाई प्रमुख...

ग्रामीण परिवेशमा बनेको ‘परालको आगो’को फर्स्ट लुक पोस्टर सार्वजनिक

काठमाडौं। आगामी वैशाख ११ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परालको आगो’को फर्स्ट लुक सार्वजनिक गरिएको छ। बिहीबार निर्माण टिमले फिल्मको पहिलो पोस्टर सार्वजनिक गरेको हो। सार्वजनिक पोस्टरमा फिल्मका मुख्य तीन पात्र सुहाना थापा...

दयाहाङ, सौगात र तेरियाको ‘मितज्यू’ छायांकनमा

काठमाडौं । निर्देशक अनिल बुढा मगरको दोस्रो चलचित्र ‘मितज्यू’ को छायांकन औपचारिक रूपमा सुरु भएको छ। वसन्त पञ्चमीको अवसर पारेर दाङस्थित अम्बिकेश्वरी मन्दिरमा शुभ मुहूर्त गर्दै फिल्मको छायांकन प्रारम्भ गरिएको निर्माण पक्षले जनाएको...

सौगात र सृष्टिको सिनेमा ‘भाईरल गोर्खे’ को प्रिमियर सम्पन्न

काठमाडौँ। माघ १ गते भोली माघे संक्रान्तिको अवसर पारेर बिहीबारबाट देशब्यापी प्रदर्शनमा आउने सिनेमा ‘भाईरल गोर्खे’ को मंगलबार साँझ न्युरोडस्थित रञ्जना सिनेप्लेक्समा प्रिमियर शोको आयोजना गरिएको थियो । यो सिनेमाको...

सौगात मल्ल अभिनीत नयाँ चलचित्र ‘बब डाई’को छायांकन सुरु

काठमाडौं। सौगात मल्ल मुख्य भूमिकामा रहेको नयाँ नेपाली चलचित्र ‘बब डाई’को छायांकन सुरु भएको छ। रोटेपिङ इन्टरटेन्मेन्टको प्रस्तुति र श्रीराम बालाजी फिल्म्सको सहकार्यमा निर्माण हुन लागेको यो चलचित्रको छायांकन गत सोमबार...

चलचित्र ‘भाइरल गोर्खे’ माघ १ गते

काठमाडौं । सौगात मल्ल स्टारर सिनेमा ‘भाइरल गोर्खे’को नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले चलचित्रको रिलिज डेट अनाउन्स गरेको छ । अब यो चलचित्र माघ १ गते रिलिज हुनेछ । पोस्टरमा चलचित्रका मुख्य दुई...

‘कल्ली’का तीन पोस्टर सार्वजनिक, सौगातदेखि नाजिर र वर्षासम्म

काठमाडौँ। आगामी फागुन १ गते रिलिज हुने फिल्म ‘कल्ली’ ले तीन फरक पोस्टर सार्वजनिक गर्दै प्रचार यात्राको औपचारिक सुरुआत गरेको छ। किरण नेपालीको प्रस्तुतिमा बनेको फिल्मका पोस्टरमा कलाकारहरू पृथक रूप र गेटअपमा देखिँदा, कथाबारे...

सौगात मल्ल,बुद्दि तामाङ र दीयाको चलचित्र ‘मन्त्र’ युट्युबमा

काठमाडौं। खिल बहादुर गुरुङको निर्देशनमा बनेको नेपाली चलचित्र ‘मन्त्र’ हरितालिका तीजको अवसर पारेर युट्युबमा सार्वजनिक गरिएको छ। खिल बहादुर गुरुङले निर्देशन गरेको चलचित्र ‘रिमै’ यहि भदौ २० गतेबाट प्रदर्शनमा आउने तयारीमा...

‘परालको आगो’को वर्कसपमा सौगात,प्रकाश देखि सुहाना

काठमाडौं। प्रसिद्ध कथाकार गुरुप्रसाद मैनालीको चर्चित कथा ‘परालको आगो’ मा आधारित नयाँ सिनेमाको औपचारिक वर्कसप आइतबारदेखि सुरु भएको छ। सिनेमालाई गुणस्तरीय बनाउन निर्माण टिमले सबै कलाकारहरूलाई एकै ठाउँमा भेला गरी अभ्यासको थालनी...

‘परालको आगो’मा जितु बाहिरिए, सौगात मल्ल अनुबन्धित

काठमाडौं। कथाकार गुरु प्रसाद मैनालीको प्रसिद्ध कथा ‘परालको आगो’मा आधारित नयाँ चलचित्रमा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन्। चलचित्रका लागि उनी बिहीबार औपचारिक रूपमा अनुबन्ध भएका हुन्। निर्माण टिमका अनुसार, सौगात फिल्ममा...

‘मितज्यू’ मा सौगात मल्ल फाइनल

काठमाडाैँ। अभिनेता सौगात मल्ल अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘मितज्यू’ मा अनुबन्धित भएका छन्। निर्माण टिमले बिहीबार उनलाई औपचारिक रूपमा अनुबन्ध गर्दै कलाकार टोलीलाई थप मजबुत बनाएको घोषणा गरेको हो। यसअघि नै...

‘सिटामोल’को ट्रेलर सार्वजनिक, हास्य र व्यङ्ग्य संगै रोदन

काठमाडौँ। जनैपूर्णिमाको अवसर पारेर साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘सिटामोल’को ट्रेलर सार्वजनिक गरिएको छ। ३ मिनेट २० सेकेन्ड लामो ट्रेलरले हल्काफुल्का हास्य, सामाजिक व्यङ्ग्य र गहिरो सन्देशलाई संयोजन गर्दै...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.