Tag - reema bk

विमलेशको निर्देशनमा बन्ने चलचित्र ‘ह्याप्पी डिभोर्स’ मा केकी र रीमा

काठमाडौँ। अभिनेता तथा मोडल विमलेश अधिकारी अब निर्देशक बन्ने भएका छन् । उनले मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै आफ्नो निर्देशनमा निर्माण हुने चलचित्रको औपचारिक घोषणा गरेका छन् । उनले निर्देशन तथा अभिनय गर्ने चलचित्रको...

सन्तोष पन्तको ‘हिजो आजका कुरा’ प्रदर्शनमा

काठमाडौं । चलचित्र ‘हिजो आजका कुरा’ आज शुक्रवारबाट सार्वजनिक प्रदर्शनमा आएको छ । पन्त फिल्म प्रोडक्सनको प्रस्तुति रहेको चलचित्र ‘हिजो आजका कुरा’ सन्तोष पन्तका छोरा साकार पन्तको निर्देशनमा बनेको हो । चलचित्रले बुधवार प्रिमियर...

‘हिजो आजका कुरा’ को गीत ‘माया जदौ’ ले पायो साँढे दुई करोड बढी भ्युज, चलचित्रलाई कती फाइदा ?

काठमाडौं । चलचित्र ‘हिजो आजका कुरा’ आगामी शुक्रवार अर्थात असोज २८ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको छ । पन्त फिल्म प्रोडक्सनको प्रस्तुति रहेको चलचित्र ‘हिजो आजका कुरा’ सन्तोष पन्तका छोरा साकार पन्तको निर्देशनमा बनेको...

असोज २८ बाट प्रदर्शनमा आउने चलचित्र ‘हिजो आजका कुरा’ मोफसल टुरमा

काठमाडौं। असोज २८ गतेदेखि प्रदर्शनमा आउने पारिवारिक नेपाली फिल्म ‘हिजो आजका कुरा’ ले शुक्रबारदेखि मोफसलको प्रचार यात्रा थाल्दैछ । वरिष्ट अभिनेता सन्तोष पन्तद्वारा निर्मित तथा साकार पन्तद्वा।ा निर्देशित यो फिल्मका मुख्य...

‘हिजो आजका कुरा’ को ‘परदेश’ बोलको गीत सार्वजनिक (भिडियो)

काठमाडौँ। असोज २८ देखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘हिजो आजका कुरा’को ‘परदेश’ बोलको गीत सार्वजनिक गरिएको छ । वियोगान्त गीतमा हर्कुलस बस्नेतको संगीत र स्वर छ । वैदेशिक रोजगारीमा जाँदा परिवारसंग छुट्टिनुको पिडा बोल्ने...

डिजे सन्तोषको नयाँ गीत ‘जालेरुमाल’ मा रसियन मोडलको अभिनय (भिडियो)

काठमाडौँ। लामो समयको अन्तरालमा डिजे सन्तोषले नयाँ गीत ‘जालेरुमाल’ सार्वजनिक गरेका छन् ।मंगलबार काठमाडौंमा एक कार्यक्रम गर्दै भिडियो सार्वजनिक गरिएको हो । गीतमा डिजे सन्तोष सँगै टेकु कान्छा, सुनिता थेगिम, प्रिति कौर र सुरज शाही...

उमेश रेग्मीको ‘सुनसरी इनरुवा’ सार्वजनिक

सेलिब्रेटी नेपाल। सुनसरी जिल्लाको सदरमुकाम इनरुवाको पर्यटकीय प्रवद्र्धन गर्ने उदेश्यका साथ गायक, सङ्गीतकार तथा रचनाकार उमेश रेग्मीले डेढ दशक अघि नै आफ्नो गृहनगर इनरुवाप्रति समर्पित गर्दै ‘सुनसरी इनरुवा’ एल्बम सार्वजनिक गरेका थिए...

भुवन केसीको ‘मिष्टर नेपाली’ यु ट्युबमा सार्वजनिक (पुरा चलचित्र)

काठमाडौं। चलचित्र ‘मिष्टर नेपाली’ यु ट्युबमा सार्वजनिक गरिएको छ। ओएसआर डिजिटलको युट्युब च्यानलबाट पुरा चलचित्र सार्वजनिक गरिएको हो। राष्ट्रभाव, सामाजिक सन्देशसंगै द्धन्द्ध र कमेडीको समिश्रण रहेको चलचित्रमा देव भुषालको कथा, पटकथा...

साकारको निर्देशनमा ‘माया साँचेको'(भिडियो)

काठमाडौं। गायिका प्रकृति सम्पदाको स्वरमा रहेको ‘माया साँचेको’ बोलको गीतको भिडियो सार्वजनीक गरिएकोे छ । फिल्म निर्देशक साकार पन्तको निर्देशनमा बनेको भिडियोको शुक्रबार राजधानीमा आयोजीत पत्रकार सम्मेलनमा हाँस्य अभिनेता सन्तोष पन्तले...

कमेडी च्याम्पियन सिजन २ को औपचारिक घोषणा

काठमाडौँ। कमेडी च्याम्पियन सिजन- २ को औपचारिक घोषणा गरिएको छ । बुधबार काठमाडौंमा एक पत्रकार सम्मेलन आयोजना गर्दै शोको औपचारिक घोषणा गरिएको हो । कार्यक्रममा दिइएको जानकारी अनुसार कमेडी च्याम्पियनको दोस्रो सिजनको कान्तिपुर...

मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’ घोषणा, विजेताले कार र १० तोला सुन पाउने

सेलिब्रेटी नेपाल काठमाडौँ: ‘मेरो डान्स कप’ को चौथो सिजन र ‘मेरो भ्वाइस कप’ को दोस्रो सिजनको औपचारिक घोषणा गरिएको छ । अमेरिकाको ओहोयास्थिति एक्रोनमा जनवरी ४ तारिखमा ग्रान्ड ओपनिङ हुने ‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’ को बारेमा...

‘मिस्टर नेपाली’को नयाँ गीत ‘डंका पिट्यो’ सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: भोली शुक्रबारदेखि नेपालभर रिलिज हुन लागेको चलचित्र ‘मिस्टर नेपाली’को नयाँ गीत ‘डंका पिट्यो’ सार्वजनिक गरिएको छ । डेभिड शंकरको स्वर, देव भुषालको शब्द रहेको गीतमा दिपक शर्माको संगीत छ । गीतको भिडियोमा...

पन्त फिल्मसको ‘हिजो आजका कुरा’ छायाँकन सुरु

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘हिजो आजका कुरा’को छायाँकन सुरु भएको छ । पशुपतिस्थित भुवनेश्वरी मन्दिरमा शुभ मुर्हुत गर्दै बुधबारदेखि चलचित्रको छायाँकन सुरु गरिएको हो। टेलिभिजनमा सफल शृंखलाको नाम ‘हिजो आजका कुरा’ बाट साकार...

अमेरिका प्रिमियरमा रुचाइयो ‘मिस्टर नेपाली’

सेलिब्रेटी नेपाल काठमाडौँ: आगामी शुक्रबारदेखि नेपाल प्रदर्शन हुने चलचित्र ‘मिस्टर नेपाली’को अमेरिका प्रिमियर सम्पन्न भएको छ । टेक्सासमा आयोजित प्रिमियरमा दर्शकको बाक्लै उपस्थिति रहेको थियो । चलचित्र हेरेका अधिकांस दर्शकले...