Tag - pooja sharma

पूजा र आकाशको ‘सम्हालिन्छ कहिले मन’ फागुन २७ मा

काठमाडौँ। एबी इन्टरनेसनलको ब्यानरमा निर्माण भएको सिनेमा ‘सम्हालिन्छ कहिले मन’को रिलिज डेट पनि घोषणा गरिएको छ । पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनको मुख्य भूमिका रहेको म्युजिकल लभस्टोरी सिनेमा फागुन २७ गते (मार्च ११) मा...

‘सरर’ गाउदै लिंगे पिङमा भेटिए पुजा र पुष्प (भिडियो)

काठमाडौँ। नेपालीहरुको महानपर्व दशैँ, तिहार नजिकिए संगै यससंग सम्बन्धित गीतहरु रिलिज हुने क्रम बढेको छ, यस्तैमा पछिल्लो समय गीत गायनमा निकै सक्रियता साथ लागिरहेकी गायिका रानी शाक्यले दशैँ, तिहार गीत ‘सरर’ सार्वजनिक...

ट्रेन्डिङ नम्वर एकमा पूजा र आकाश (भिडियो)

काठमाडौं। अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठ अभिनित म्युजिक भिडियो ‘आकाश धर्ती’ को भिडियो युटुव ट्रेन्डिङको शिर्ष स्थानमा पर्न सफल भएको छ । गत शुक्रबार बेलुकी अपलोड गरिएको गीतको भिडियो यो समाचार तयार पार्दा...

सिन्धुबासीका साथमा कलाकार, सिन्धु सहयोग कोष स्थापना

काठमाडौँ। गत असार १ गते आएको बाढी–पहिरोबाट सिन्धुपाल्चोक जिल्लाका मेलम्ची, हेलम्बु, पाँचपोखरी तथा ईन्द्रावतीमा भएको प्राकृतिक प्रकोपबाट पीडित भएकाहरुको सहयोगका लागि नेपाली कलाकारहरुले सिन्धु सहयोग कोष स्थापना गरेका छन् । बिहिबार...

आँचल,पुजा र आकाश एकै फ्रेममा (भिडियो)

काठमाडौँ। गायक रोशन अधिकारी र गायिका समिक्षा अधिकारीको स्वरमा समावेश ‘धारै नखोली’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ। नेपाली चलचित्र क्षेत्रका तीन सफल कलाकारहरु नायिकाद्धय पूजा शर्मा र आँचल शर्माको साथमा नायक आकाश श्रेष्ठ...

पूजाले भुलाउन सकिनन् आकाशको याद (भिडियो)

काठमाडौं । अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठको अभिनय रहेको म्युजिक भिडियो ‘पुरानो घाउ’ सार्वजनिक भएको छ । लोकप्रिय गायिका अञ्जु पन्तको स्वर रहेको गजल गीत ‘पुरानो घाउ’ शब्द चन्द्र प्रसाई ‘परिस्कृत’ले कोरेका हुन् । गीतकार...

‘मनसँग मन’ को गीत सार्वजनिक, पुष्प र बर्षालाई साथ दिदै पल र पुजा

काठमाडौँ। चलचित्र ‘मनसँग मन’ को गीत सार्वजनिक गरिएको छ । गीत सार्वजनिक संगै चलचित्रको प्रदर्शन मिति घोषणा समेत गरिएको छ। चलचित्र चैत्र २७ गतेबाट प्रदर्शनमा आउने छ। ‘मेरो त भाग्य’ बोलको गीतमा डेभिड शंकर र भावना थापाको स्वर, दिपक...

पुजा र आकाशको जोडी म्युजिक भिडियोमा

काठमाडौँ। प्रताप दास र मेलिना राईको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । प्रल्हाद शाहको शब्द र सुभाष भुषालको संगीत गरेको ‘चांनचुन पैसा’बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । भिडियोमा आकास श्रेष्ठ, पुजा...

उर्मिलाको गीतमा पूजा शर्मा र राज कटुवालको ठुम्का (भिडियो)

काठमाडौँ। नायिका पूजा शर्मा र कलाकार राज कटुवालले अभिनय गरेको गीत ‘लिन आउँछु भन्थ्यौ’को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायिका उर्मिला लाम्गाडेको स्वर छ । हाल अमेरिकामा बस्दै आएकी उर्मिलाले ‘दलन’ नामक सिरियलमा...

सौगात र पुजाको ‘पोई पर्‍यो काले’ यु ट्युबमा

सेलिब्रेटी नेपाल काठमाडौँ:चलचित्र ‘पोई पर्यो काले’ यु ट्युबमा सार्बजनिक गरिएको छ । यति बेला कोरोना भाइरसका कारण देशमा लक डाउन गरिएको छ । सबै मान्छेहरु घर भित्र नै बसी रहेका छन् । सम्पूर्ण कल कारखाना,स्कुल,अफिस,सिनेमा घरहरु...

‘म यस्तो गीत गाउँछु २’को प्रदर्शन स्थगित

सेलिब्रेटी नेपाल काठमाडौं: आउँदो शुक्रबार अर्थात फागुन ३० गतेदेखि प्रदर्शनमा आउने भनिएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को प्रदर्शन स्थगित गरिएको छ। शुक्रबार निर्माण टिमले एक सूचना जारी गर्दै चलचित्रको प्रदर्शन स्थगित गरिएको...

आकाश र पूजाको ‘सम्झना बिर्सना’ फर्स्टलुक पोस्टर सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ:अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा श्रेष्ठ अभिनित चलचित्र ‘सम्झना बिर्सना’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । दार्जिलिङ, सिक्किम र नेपालको पहाडी जीवन पद्दतिको प्रेमकथामा आधारित रहेर निर्माण गरिएको...

तीजमा पुजा र आकाशको ‘सम्हालिन्छ कहिले मन’

सेलिब्रेटी नेपाल काठमाडौँ:पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देन अभिनितचलचित्र ‘सम्हालिन्छ कहिले मन’को प्रदर्शन मिति फाइनल भएको छ । चलचित्र हरितालिका तीजको अवसर पारेर भदौ ५ गते बाट सार्बजनिक प्रदर्शनमा आउने निर्माता अजितकुमार...

पुजा संग मायाको ‘कसम’ खाँदै पल (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ:चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को तेश्रो गीत ‘कसम कसम’ सार्वजनिक गरिएको छ । अर्जुन पोखरेलको संगीत, दिनेश राज पुरीको शब्द रहेको गीतमा सुगम पोखरेलले स्वर दिएका छन् । रामजी लामिछानेको...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.