Tag - pooja sharma

रेखाको चलचित्र ‘उपहार’ले गर्यो सुखद सुरुवात

काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘उपहार’ले सुखद सुरुवात गरेको छ । राजधानीका सिभिल मल, अष्टनारायण हल, एफक्यूब, लबिम मल, नेपालगञ्जलगायतका हल ‘हाउसफूल’ भएका छन् । शुक्रबार बिहानदेखि चलचित्रका निर्देशक ज्ञानेन्द्र...

चलचित्र ‘उपहार’ले गर्यो राजधानीमा बिहीबार ग्राण्ड प्रिमियर

काठमाडौं । शुक्रबारबाट रिलिज हुने चलचित्र ‘उपहार’ले राजधानीमा बिहीबार ग्राण्ड प्रिमियर गरेको छ । चलचित्रका निर्देशक ज्ञानेन्द्र देउजा, अभिनेत्रीद्वय पूजा शर्मा र बेनिशा हमाल, अभिनेतात्रय मुकुन भुषाल, समर्पणजंग कार्की र तेज...

‘उपहार’ मा गाउँबाट सहर झरेकी पूजा चरित्रमा देखिंदै पूजा शर्मा

काठमाडौं । अभिनेत्री पूजा शर्मा यही शुक्रबारबाट रिलिज हुने चलचित्र ‘उपहार’मा ‘पूजा’ चरित्रमा देखिँदैछिन् । उनकै भनाईमा दर्शकले उनलाई यसअघि उनले अभिनय गरेका चलचित्रमा भन्दा फरक चरित्रमा देख्नेछन् । ‘चलचित्रमा म गाउँबाट सहर झरेकी...

चलचित्र ‘उपहार’को दोस्रो गीत सार्वजनिक

काठमाडौँ। फागुन २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘उपहार’को दोस्रो गीत सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक ‘मुटुको ४ आना’ बोलको गीतमा समीक्षा अधिकारी र महेन्द्र बिकेको स्वर छ । चलचित्रको...

पुजाको ‘दान्भी’ टिजर सार्वजनिक

काठमाडौँ। अभिनेत्री पुजा शर्माको केन्द्रिय भूमिका रहेको चलचित्र ‘दान्भी’को टिजर सार्वजनिक गरिएको छ। राजधानी काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै टिजर सार्वजनिक गरिएको हो । रुपेश तामाङको निर्देशनमा देव मगर र अनुप गडाल निर्माता...

‘दान्भी’को फस्टलुकमा पूजाको एक्सन अवतार

काठमाडौँ। अभिनेत्री पूजा शर्माको मुख्य भूमिका रहेको चलचित्र ‘दान्भी’को फस्टलुक सार्वजनिक गरिएको छ । प्रदर्शन मिति तय नभएको चलचित्रको फस्टलुकमा अभिनेत्री पूजा शर्माको एक्सन अवतारलाई प्रस्तुत गरिएको छ । फस्टलुकमा पूजाले मेसिनगन...

पूजा र आकाशको ‘सम्हालिन्छ कहिले मन’ युट्युब ट्रेन्डिङ्गमा

​ काठमाडौँ। सुदर्शन थापा निर्देशित चलचित्र ‘सम्हालिन्छ कहिले मन’ युट्युब ट्रेन्डिङ्गको ११ नम्बरमा उक्लिएको छ । शुक्रवार दिउँसो ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्म सार्वजनिक गरिएको थियो। चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ र...

ज्ञानेन्द्रको निर्देशनमा बन्ने ‘उपहार’ को शुभमुहूर्त

काठमाडौं। अभिनेत्री रेखा थापाको लगानी तथा अभिनय रहने चलचित्र ‘उपहार : द जर्नी अफ लाइफ’को शुभमुहूर्त गरिएको छ । बिहीबार पशुपति मन्दिरमा शुभमुहूर्त गरिएको सिनेमाको सोमबारबाट छायांकन सुरु हुनेछ । अभिनेत्री थापा ‘मालिका’ रिलिजको ५...

‘दान्भी’को छायांकन सुरु, क्लाइमेक्स दृश्यका लागि पूजाको एक्सन

प्रदर्शन मिति तय चलचित्र ‘दान्भी’को छायांकन सुरु भएको छ। अभिनेत्री पूजा शर्माको एक्सनको दृश्यबाट फिल्मको छायांकन सुरु भएको गरिएको हो। यो चलचित्रमा दर्शकले साउथ र बलिउड चलचित्रको जस्तै एक्सन हेर्न पाउनेछन।

‘दान्भी’ मा एक्सन अवतारमा पूजा

काठमाडौँ। अभिनेत्री पूजा शर्मालाई दर्शकले लभ स्टोरी चलचित्रमा हेर्दै आएका छन् । ‘प्रेमगीत, म यस्तो गीत गाउँछु, म यस्तो गीत गाउँछु २’ जस्ता लभ स्टोरी चलचित्रले पूजाको परिचय बनाएका छन् । अब पूजा आफ्नो दशौं प्रोजेक्टमा एक्सन अवतारमा...

पुष्प र पूजा एक अर्काको मायामा भुतुक्कै भएपछि (भिडियो)

काठमाडौँ। चलचित्रको पर्दामा एकसाथ नदेखिएका नायक पुष्प खड्का र नायिका पूजा शर्माले म्यूजिक भिडियोमा भने निरन्तर काम गरिरहेका छन् । उनै, पुष्प र पूजाको अभिनय रहेको ‘भन मेरो माया’ बोलको गीतको म्यूजिक भिडियो आज सार्वजनिक गरिएको छ ।...

ज्ञानेन्द्र देउजाको ‘झिङ्गे दाउ’ र सुदर्शन थापाको ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनमा

काठमाडौँ। फ्राइडे रिलिज अन्तर्गत आज बाट दुई नयाँ चलचित्र प्रदर्शनमा आएको छ। ज्ञानेन्द्र देउजा निर्देशित चलचित्र ‘झिङ्गे दाउ’ र सुदर्शन थापा निर्देशित ‘सम्हालिन्छ कहिले मन’ ले प्रदर्शन प्रारम्भ गरेका हुन्। चलचित्र...

‘सम्हालिन्छ कहिले मन’को कन्टेन्टमा टिकटक बनाएर सुन जित्ने अवसर

काठमाडौँ। हरितालिका तीजको अवसर पारेर चलचित्र ‘सम्हालिन्छ कहिले मन’ टिमले टिकटक प्रतियोगिताको घोषणा गरेको छ । प्रतियोगितामा सहभागी भएर सबैभन्दा धेरै भ्यूज ल्याउने टिकटकरले एक तोला सुन पुरस्कार जित्नेछन् । प्रतियोगितामा सहभागी हुन...

कस्तो छ ‘सम्हालिन्छ कहिले मन’को शीर्ष गीत ?

काठमाडौं । सुदर्शन थापा निर्देशित चलचित्र ‘सम्हालिन्छ कहिले मन’को शीर्ष गीत सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा एक कार्यक्रमकाबीच ‘सम्हालिन्छ कहिले मन’बोलकै गीत सार्वजनिक गरिएको हो । यो सुगम पोखरेलको १० वर्षअघिको सुपरहिट गीत हो...