काठमाडौँ। गत वर्ष प्रदर्शनमा आएको हिट फिल्म ‘मन विनाको धन’को सिक्वेल बन्ने भएको छ। बक्स अफिसमा करिब ४ करोड रुपैयाँ ग्रस कलेक्सन गर्न सफल उक्त फिल्मको दोस्रो श्रृंखला ‘मन विनाको धन २’ निर्माण हुने घोषणा गरिएको हो। फिल्मलाई पहिलो...
Tag - pooja sharma
चोभारमा पूजाको आइटम डान्ससँगै ‘कल्ली’को छायांकन सम्पन्न
काठमाडौं । फागुन १ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्र ‘कल्ली’को सम्पूर्ण छायांकन सम्पन्न भएको छ। चोभारमा एक गीतको छायांकन सकेसँगै फिल्मको सुटिङ प्याकअप गरिएको निर्माणपक्षले जनाएको छ। अभिनेत्री पूजा शर्माको आइटम डान्स समेटिएको...
रेखा र पुजाको ‘३६ को आँकडा’ फस्टलुक पोस्टर सार्वजनिक
काठमाडौँ। अभिनेत्री रेखा थापाको होम प्रोडक्सनमा तयार हुन लागेको चलचित्र ‘३६को आँकडा’ को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा मुख्य भूमिकामा रहेका रेखा थापा र पूजा शर्मा फिचर छन्। प्रहरी अधिकारीको भूमिकामा...
‘रावायण’ टिम देश दौडाहामा
काठमाडौं। गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘रावायण’ आजबाट देश दौडाहामा निस्किएको छ । फिल्म रिलिजपछि काठमाडौं उपत्यकाका विभिन्न हल पुगेर दर्शकसँग प्रतिक्रिया लिइरहेको फिल्म टिमले मंगलबारबाट मोफसलका दर्शकको...
पलको लागी ‘रावायण’ को क्यारेक्टर ड्रिम क्यारेक्टर
काठमाडौं । टेलिभिजनमा ‘रामायण’ नहेरेका दर्शक कमै होलान् । रामको चरित्रलाई उतारिएको यो टेलिफिल्म सबैको लोकप्रिय टेलिफिल्ममा पर्छ । नायक पल शाहले पनि यो सिरियल बच्चै हुँदादेखि हेरेका हुन् । रामको चरित्रलाई नजिकबाट नियालेका यिनै पल...
सिनेमा ‘रावायण’ एसिड आक्रमणको कथा हो त ?
काठमाडौं । आगामी भदौ २१ गतेबाट रिलिज हुने सिनेमा ‘रावायण’को पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा अभिनेता पल शाह र अभिनेत्री पुजा शर्मा फिचर्ड छन् । पोस्टरमा पललाई केही गम्भीर भावमा देख्न सकिन्छ भने पुजालाई रिसाएको देख्न सकिन्छ ।...
पल र पूजाको एक्सन सिनेमा ‘रावायण’ को टिजर सार्वजनिक
काठमाडौं । आगामी भदौ २१ गतेबाट रिलिज हुने सिनेमा ‘रावायण’को टिजर सार्वजनिक गरिएको छ । राजधानीमा शुक्रबार एक कार्यक्रम गर्दै टिजर सार्वजनिक गरिएको हो । टिजरमा सिनेमाका नायक पल शाहको एक्सनलाई प्राथमिकता दिइएको छ । टिजरमा अधिकांश...
पूजाको ‘दान्भी’ले कति पायो शो ?
काठमाडौँ । शुक्रबार अर्थात भोली देखि सार्वजनिक प्रदर्शनमा आउने सिनेमा ‘दान्भी’ले प्रदर्शनको सुरुवातमा राम्रो शो पाउने देखिएको छ । बुधबारदेखि अग्रिम टिकट बुकिङ खोलेको मल्टिप्लेक्सले सिनेमालाई राम्रो शो दिएका छन् । मल्टिप्लेक्स...
‘दान्भी’ मा पुजा पहिलोपटक एक्सन चरित्रमा
काठमाडौं । अभिनेत्री पूजा शर्मा यही असार ७ गतेदेखि फिल्म ‘दान्भी’ लिएर दर्शकमाझ आउँदैछिन् । फिल्मी करियरमा पुजा पहिलोपटक एक्सन चरित्रमा देखिँदैछिन् । यो फिल्मका लागि उनले झण्डै एक महिना फाइटको प्रशिक्षण लिइन् । ‘दान्भी मेरो लागि...
सिनेमा ‘दान्भी’ को एक्सन ट्रेलर सार्वजनिक
काठमाडौं । आगामी असार ७ गतेबाट रिलिज हुने तयारीमा रहेको सिनेमा ‘दान्भी’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा बिहीबार एक कार्यक्रमबीच २ मिनेट ४० सेकेण्डको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा सिनेमाको मुख्य पात्र पूजा शर्माको...
सिनेमा ‘दान्भी’ को पहिलो गीत सार्वजनिक,रोमान्टिक बने पुजा र कुन्साङ
काठमाडौँ। असारको ७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘दान्भी’ को पहिलो रोमान्टिक गीत सार्वजनिक गरिएको छ । ‘मायाको खानी’ बोलको रोमान्टिक गीत निर्माणपक्षले आज सार्वजनिक गरेको हो । गीतको भिडियोमा सिनेमाका मुख्य कलाकारहरु...
पूजा शर्माले उद्घाटन गरिन् क्युट एण्ड साइन ब्युटी हव
काठमाडौं । ललितपुरको जावलाखेलमा क्युट एण्ड साइन ब्युटी हव सञ्चालनमा आएको छ । हबको शुक्रबार अभिनेत्री पूजा शर्माले रिबन काटेर शुभारम्भ गरिन् । अभिनेत्री पूजाले हबको सफलताको कामना गर्दै सुरुवाती दिनमा सफलताका लागि सकारात्मक कुरा...
जनकपुरबाट पल र पुजाको ‘रावायण’ को छायांकन सुरु
काठमाडौं। निर्देशक सुदर्शन थापाको सिनेमा ‘रावायण’ को जनकपुरको जानकी मन्दिरबाट छायांकन सुरु भएको छ । सिनेमाका मुख्य कलाकार पूजा शर्मा,पल शाह, प्रमोद अग्रहरी साथै निर्देशक सुदर्शन लगायतको उपस्थितीमा क्यामेरा पुजा गर्दे छायांकन सुरु...
प्रदर्शन मिति नजिकदैं गर्दा ‘दान्भी’ अभिनेत्री पुजालाइ चटारो
काठमाडौँ। पुजा शर्माको मुख्य भूमिका रहेको सिनेमा ‘दान्भी’ को हाल धमाधम गीत र एक्सनको दृश्यको छायांकन भइरहेको छ । काठमाडौंमा छायांकन भइरहेको सिनेमाको सेटबाट अभिनेत्री पूजा शर्माका केही तस्विरहरु सार्वजनिक भएका छन् । जहाँ, पूजाको...


