ट्रेन्डिङ नम्वर एकमा पूजा र आकाश (भिडियो)



काठमाडौं। अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठ अभिनित म्युजिक भिडियो ‘आकाश धर्ती’ को भिडियो युटुव ट्रेन्डिङको शिर्ष स्थानमा पर्न सफल भएको छ । गत शुक्रबार बेलुकी अपलोड गरिएको गीतको भिडियो यो समाचार तयार पार्दा सम्म १३ लाख भन्दा बढी भ्युज सहित १ नम्वर ट्रेन्डिङमा परेको छ ।

अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा दुर्गा खरेल र रोशन अधिकारीको स्वर छ । विधान कार्कीको निर्देशनमा तयार भएको भिडियो उत्सब दाहालले खिचेका हुन् भने बिकास दाहालको सम्पादन गरेका छन् । भिडियो डिभाइन म्युजिकको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.