Tag - pooja sharma

‘रावायण’ टिम देश दौडाहामा

काठमाडौं। गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘रावायण’ आजबाट देश दौडाहामा निस्किएको छ । फिल्म रिलिजपछि काठमाडौं उपत्यकाका विभिन्न हल पुगेर दर्शकसँग प्रतिक्रिया लिइरहेको फिल्म टिमले मंगलबारबाट मोफसलका दर्शकको...

पलको लागी ‘रावायण’ को क्यारेक्टर ड्रिम क्यारेक्टर

काठमाडौं । टेलिभिजनमा ‘रामायण’ नहेरेका दर्शक कमै होलान् । रामको चरित्रलाई उतारिएको यो टेलिफिल्म सबैको लोकप्रिय टेलिफिल्ममा पर्छ । नायक पल शाहले पनि यो सिरियल बच्चै हुँदादेखि हेरेका हुन् । रामको चरित्रलाई नजिकबाट नियालेका यिनै पल...

सिनेमा ‘रावायण’ एसिड आक्रमणको कथा हो त ?

काठमाडौं । आगामी भदौ २१ गतेबाट रिलिज हुने सिनेमा ‘रावायण’को पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा अभिनेता पल शाह र अभिनेत्री पुजा शर्मा फिचर्ड छन् । पोस्टरमा पललाई केही गम्भीर भावमा देख्न सकिन्छ भने पुजालाई रिसाएको देख्न सकिन्छ ।...

पल र पूजाको एक्सन सिनेमा ‘रावायण’ को टिजर सार्वजनिक

काठमाडौं । आगामी भदौ २१ गतेबाट रिलिज हुने सिनेमा ‘रावायण’को टिजर सार्वजनिक गरिएको छ । राजधानीमा शुक्रबार एक कार्यक्रम गर्दै टिजर सार्वजनिक गरिएको हो । टिजरमा सिनेमाका नायक पल शाहको एक्सनलाई प्राथमिकता दिइएको छ । टिजरमा अधिकांश...

पूजाको ‘दान्भी’ले कति पायो शो ?

काठमाडौँ । शुक्रबार अर्थात भोली देखि सार्वजनिक प्रदर्शनमा आउने सिनेमा ‘दान्भी’ले प्रदर्शनको सुरुवातमा राम्रो शो पाउने देखिएको छ । बुधबारदेखि अग्रिम टिकट बुकिङ खोलेको मल्टिप्लेक्सले सिनेमालाई राम्रो शो दिएका छन् । मल्टिप्लेक्स...

‘दान्भी’ मा पुजा पहिलोपटक एक्सन चरित्रमा

काठमाडौं । अभिनेत्री पूजा शर्मा यही असार ७ गतेदेखि फिल्म ‘दान्भी’ लिएर दर्शकमाझ आउँदैछिन् । फिल्मी करियरमा पुजा पहिलोपटक एक्सन चरित्रमा देखिँदैछिन् । यो फिल्मका लागि उनले झण्डै एक महिना फाइटको प्रशिक्षण लिइन् । ‘दान्भी मेरो लागि...

सिनेमा ‘दान्भी’ को एक्सन ट्रेलर सार्वजनिक

काठमाडौं । आगामी असार ७ गतेबाट रिलिज हुने तयारीमा रहेको सिनेमा ‘दान्भी’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा बिहीबार एक कार्यक्रमबीच २ मिनेट ४० सेकेण्डको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा सिनेमाको मुख्य पात्र पूजा शर्माको...

सिनेमा ‘दान्भी’ को पहिलो गीत सार्वजनिक,रोमान्टिक बने पुजा र कुन्साङ

काठमाडौँ। असारको ७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘दान्भी’ को पहिलो रोमान्टिक गीत सार्वजनिक गरिएको छ । ‘मायाको खानी’ बोलको रोमान्टिक गीत निर्माणपक्षले आज सार्वजनिक गरेको हो । गीतको भिडियोमा सिनेमाका मुख्य कलाकारहरु...

पूजा शर्माले उद्घाटन गरिन् क्युट एण्ड साइन ब्युटी हव

काठमाडौं । ललितपुरको जावलाखेलमा क्युट एण्ड साइन ब्युटी हव सञ्चालनमा आएको छ । हबको शुक्रबार अभिनेत्री पूजा शर्माले रिबन काटेर शुभारम्भ गरिन् । अभिनेत्री पूजाले हबको सफलताको कामना गर्दै सुरुवाती दिनमा सफलताका लागि सकारात्मक कुरा...

जनकपुरबाट पल र पुजाको ‘रावायण’ को छायांकन सुरु

काठमाडौं। निर्देशक सुदर्शन थापाको सिनेमा ‘रावायण’ को जनकपुरको जानकी मन्दिरबाट छायांकन सुरु भएको छ । सिनेमाका मुख्य कलाकार पूजा शर्मा,पल शाह, प्रमोद अग्रहरी साथै निर्देशक सुदर्शन लगायतको उपस्थितीमा क्यामेरा पुजा गर्दे छायांकन सुरु...

प्रदर्शन मिति नजिकदैं गर्दा ‘दान्भी’ अभिनेत्री पुजालाइ चटारो

काठमाडौँ। पुजा शर्माको मुख्य भूमिका रहेको सिनेमा ‘दान्भी’ को हाल धमाधम गीत र एक्सनको दृश्यको छायांकन भइरहेको छ । काठमाडौंमा छायांकन भइरहेको सिनेमाको सेटबाट अभिनेत्री पूजा शर्माका केही तस्विरहरु सार्वजनिक भएका छन् । जहाँ, पूजाको...

‘उपहार’ ले गर्यो विदेश प्रदर्शनको सुरुवात

काठमाडौँ। नेपालमा सफलताका साथ प्रदर्शनरत चलचित्र ‘उपहार’ ले विदेश प्रदर्शन यात्राको सुरुवात गरेको छ । चलचित्रको पहिलो विदेश शो अमेरिकाको कोलोराडाे राज्यमा गरिएको हो । निर्माण टिमले दिएको जानकारी अनुसार पहिलो शो हेर्न...

चलचित्र ‘उपहार’ टिम शुभकामना हलमा

काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘उपहार’ले सोमबार बनेपाको शुभकामना हलमा हाउसफूल व्यापार गरेको छ । सोमबार चलचित्रका निर्देशक ज्ञानेन्द्र देउजा, अभिनेत्री पूजा शर्मा, वितरक करण श्रेष्ठ ‘क्रेजी’ र कलाकार अंशु थापाको...

‘बद्री बहादुर’को गीत ‘पुलिस दाई’ सार्वजनिक

काठमाडौं । चलचित्र ‘बद्री बहादुर’को गीत ‘पुलिस दाई’ सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच गीत रिलिज गरिएको हो । सार्वजनिक गीतमा अभिनेत्री पूजा शर्मा, अभिनेता सलोन बस्नेतको साथमा फिल्मका मुख्य कलाकार...