Tag - pal shah

पल,बर्षा र नाजिर अभिनित ‘विर विक्रम २’ युट्युबमा सार्वजनिक

काठमाडौं। अभिनेता पल शाह, नाजिर हुसेन र बर्षा सिवाकोटी अभिनित चलचित्र ‘विर विक्रम २’ युट्युबमा सार्वजनिक गरिएको छ । मिलन चाम्सको निर्देशनमा निर्माण भएको चलचित्र गत बर्ष प्रदर्शनमा आएको थियो। चलचित्र ओएसआर डिजिटलको अफिसियल च्यानल...

सन्जिब र टिकाको ‘कान्छा कान्छी’ बने पल र एलिसा (भिडियो)

काठमाडौँ। गायक सन्जिब पराजुली र गायिका टिका प्रसाईको स्वरमा रहेको नयाँ गीत ‘कान्छी कान्छा’को भिडियो सार्वजनिक गरिसको छ । गीतमा बसन्त सापकोटाको संगीत र शब्द छ भने रिकेस गुरुङको संगीत संयोजन रहेको छ । भिडियोमा पल शाह र एलिशा राई...

किरण र गिताको ‘मेरी सोल्टिनी’ मा पल र वर्षा (भिडियो)

काठमाडौँ। गायक किरण भुजेल र गीता शर्माको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘मेरी सोल्टिनी’ बोलको गीतमा बाल के न्यौपानेको शब्द तथा संगीत रहेको छ । गम्भीर बिस्टले निर्देशन गरेको भिडियोलाई ज्ञानेन्द्र...

कमलको ‘घरवाली पैसा खनखन’ मा पल र रियाषा (भिडियो)

काठमाडौँ। संगीतकार कमल अधिकारीको नयाँ गीत ‘घरवाली पैसा खनखन’को भिडियो सार्वजनिक गरिएको छ। बिष्णु थापा ‘सरगम’ को स्वर रहेको गीतमा शब्द तथा सांगेत संयोजन कमल अधिकारीकै रहेको छ। डान्सिङ्ग बिटको गीतलाइ बिक्रम...

शिव र निरुषाको ‘छलक छलक छल्क्यो माया’ मा पल, बर्षा र शिशिर (भिडियो)

काठमाण्डौ। दिपक सिलवालको शब्द तथा संगीतमा गायक शिव परियार र निरुषा भट्टराईको स्वरमा रहेको नयाँ गीत ‘छलक छलक छल्क्यो माया’ सार्वजनिक गरिएको छ । बुधवार इन्टरनेटमा रिलीज यस गीतमा पल शाह, बर्षा राउत र शिशिर भण्डारीले अभिनय गरेका छन्...

‘माछि भुल्यो’ भन्दै पल र रियासा (भिडियो)

काठमाडौं। गायक प्रभावन जे र गायिका दीपशिखाको स्वरमा रहेको नयाँ गीत सार्वजनिक गरिएको छ। माधव बहादुर थापा र प्रभावन जे को शब्द रचना रहेको गीतमा प्रभावन जेको संगीत रहेको छ।’माछि भुल्यो’ बोलको लोक तथा दोहोरी गीतमा पल शाह...

पल र साम्राज्ञीको जोडी ‘रेड वाईन’ मा

काठमाडौँ। लामो समयदेखी सन्चार क्षेत्रमा सक्रिय रमेश एम के पौडेल सन्चार क्षेत्रसंगै चलचित्र निर्माण क्षेत्रमा पनि सक्रिय रहंदै आएका छन । हाल बोधी एच डी टिभी नेपाल र अमेरिका मार्फत सन्चार क्षेत्रलाई निरन्तरता दिइरहेका पौडेलले यस...

निशान भट्टराई र सोनिका लामाको ‘आटोपिठो’ मा एलिजा र पलको रोमान्स (भिडियो)

काठमाडौँ। निशान भट्टराई र सोनिका लामाको स्वरमा गीत ‘आटो-पिठो’ सार्वजनिक भएको छ। दिपक शर्माको शब्द तथा संगीत रहेको गीतको भिडियोमा अभिनेता तथा मोडल पल शाह र एलिजा गौतमको प्रस्तुति देख्न सकिन्छ। सार्वजनिक भिडियोलाई...

पल शाहले गरे प्राविधिकका लागि पाँच​ लाख​ स​ह​योग​

सेलिब्रेटी नेपाल काठमाडौँ:प्राविधिक संघ​को स​ह​कार्य​मा दीप​क राज गिरीले सुरु ग​रेको राह​त​ अभियान​मा अभिनेता प​ल​ शाह​ प​नि जोडिएका छ​न् । कोरोना भाइर​स​ जोखिम​को कार​ण​ स​र​कार​ले आगामि चैत्र​ २५ ग​तेस​म्म​लाई देश​ ल​कडाउन​...

‘२ नम्बरी’ को छायांकन सुरु

सेलिब्रेटी नेपाल काठमाडौँ:चलचित्र ‘२ नम्बरी’ को छायांकन आरम्भ भएको छ । यस वर्षको ब्लकबस्टर चलचित्र ‘छ माया छपक्कै’ का निर्देशक दीपेन्द्र लामाले निर्देशन गर्ने चलचित्रको पोखराबाट छायांकन सुरु भएको हो । दुई साथीको कथामा निर्माण...

दीपेन्द्रको ‘२ नम्बरीमा’ भुटानी अभिनेत्री उगेनसंग दयाहाङको रोमान्स

सेलिब्रेटी नेपाल काठमाडौं: भुटानी अभिनेत्री, निर्मात्री तथा निर्देशक उगेन छोदेनले नेपाली अभिनेता दयाहाङ राईसँग चलचित्र ‘२ नम्बरी’मा रोमान्स गर्ने भएकी छन् । पत्रकार तथा समिक्षक दीपेन्द्र लामाको निर्देशनमा निर्माण चलचित्रका लागि...

‘म यस्तो गीत गाउँछु २’को प्रदर्शन स्थगित

सेलिब्रेटी नेपाल काठमाडौं: आउँदो शुक्रबार अर्थात फागुन ३० गतेदेखि प्रदर्शनमा आउने भनिएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को प्रदर्शन स्थगित गरिएको छ। शुक्रबार निर्माण टिमले एक सूचना जारी गर्दै चलचित्रको प्रदर्शन स्थगित गरिएको...

लोक तथा दोहोरी गीत ‘विद्यानास’मा पल र बेनिशा (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: प्रमोद खरेल र लक्ष्मी मल्लको आवाजमा नयाँ लोक दोहोरी गीत ‘विद्यानास’ सार्वजनिक गरिएको छ। शुक्रबार यु ट्युब मार्फत सार्वजनिक गीतमा श्रीकृष्ण बम मल्लको संगीत र कृष्ण केसीको शब्द रहेको छ।...

‘म यस्तो गीत गाउँछु २’को ‘स्याड भर्सन ‘दुःखको काँडा’ सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को दोश्रो गीत ‘दुःखको काँडा’ सार्वजनिक गरिएको छ । यो गीतले प्रेमीले प्रेमिकाप्रति देखाएको मायाको भावलाई देखाएको छ । अर्जुन पोखरेलको संगीत, देवल भण्डारीको शब्द रहेको गीतमा...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.