Tag - pal shah

पल, बेनिशा र नीतिको ‘मोहर’ को फस्टलुक पोस्टर सार्वजनिक

काठमाडौँ। साउनको २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मोहर’ को फस्टलुक यसको निर्माणपक्षले सार्वजनिक गरेको छ । सार्वजनिक पोष्टरमा फिल्मका मुख्य कलाकारहरुलाई स्थान दिइएको छ । सार्वजनिक पोष्टरमा फिल्मका मुख्य नायक पल शाह र नायिकाद्धय...

प्रेम र पीडाको भाव व्यक्त गर्ने ‘मायावी’ का दुई नयाँ पोस्टर

काठमाडौं । आगामी फागुनको १४ गते महाशिवरात्रीको अवसर पारेर प्रदर्शनमा आउने सिनेमा ‘मायावी’को दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ । निर्माणपक्षले सिनेमाको एउटा गीत सार्वजनिक गरेपछि दुई नयाँ पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक...

कस्तुप पन्तले ल्याए मौलिक लोकदोहोरी गीत ‘मगमग बासना’

काठमाडौंँ । गायक बद्री पंगेनी र गायिका रचना रिमालको स्वर रहेको नयाँ लोकदोहोरी गीत ‘मगमग बासना’ सार्वजनिक गरिएको छ । लोकप्रिय श्रर्जक, संगीतकार तथा गायक कस्तुप पन्तको शब्द तथा संगीत रहेको रोमान्टिक शैलीको गीतमान शब्द निकै...

पल र अस्मिताको डान्सिङ्ग नम्बर ‘लाल रिबन’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक टेक बीसी र गायिका अस्मिता जुरेलीको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। ‘लाल रिबन’ बोलको डान्सिङ्ग गीतमा शब्द तथा संगीत भिम बीसीको रहेको छ। केशव बडूको संगीत संयोजन रहेको छ। सार्वजनिक...

‘रावायण’ को फस्टलुक पोस्टरमा रिसाएका पल

काठमाडौं । आगामी भदौ २१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘रावायण’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । फस्टलुकमा अभिनेता पल शाह फिचर्ड छन् । फस्टलुकमा पललाई केही रिसाएको भावमा दाह्रीजुँगामा देख्न सकिन्छ । पलको...

‘पुजार सार्की’ लुक्स, पलले सार्वजनिक गरे वृद्ध उमेरमा प्रहरी मुठभेडको तस्बिर

काठमाडौं। चलचित्र ‘पुजार सार्की’ रिलिजको दुई दिन अगाडी यसका अभिनेता पल शाहले आफ्ना दुई फोटोहरू सार्वजनिक गर्दै आफ्नो भूमिका कति गहन र अर्थपूर्ण छ भनेर अनुमान लगाउन सकिने बताएका छन्। मङ्गलवार बिहानै फेसबुकमा सार्वजनिक फोटोहरूमा...

‘पुजार सार्की’को ट्रेलर सार्वजनिक,जातीय विभेदको कथा

काठमाडौं। आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलर सार्वजनिक कार्यक्रममा...

४८ दिनमा सकियो ‘पुजार सार्की’

काठमाडौँ। ‘पुजार सार्की’को प्याकअप भएको छ। सिनेमाको ४८ दिनमा प्याकअप भएको जानकारी सिनेमाका निर्देशक दिनेश राउतले फेसबुकमार्फत दिएका हुन्। सिनेमामा आर्यन सिग्देल, प्रदिप खड्का, पल शाह, अञ्जना बराईली तथा परीक्षा...

‘पूजार सार्की’ को गीतमा प्रकाश र शान्ति श्रीको स्वर

काठमाडौँ। अभिनेता त्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको महत्त्वाकाङ्क्षी चलचित्र ‘पूजार सार्की’को प्रमुख गीत रेकर्डिङ भएको छ । शनिवार रेकर्डिङ भएको गीतमा पछिल्लो समयका चर्चित गायक गायिका प्रकाश सपूत र शान्ति श्री परियारले...

पल शाहको ‘मायाबी’को पहिलो सेड्यूल छायांकन सम्पन्न

काठमाडौँ। दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भैरहेको चलचित्र ‘मायाबी’को पहिलो चरणको छायांकन सकिएको छ । चलचित्रको पहिलो चरणको छायांकन मुस्ताङ र पोखरामा ३० दिन लगाएर गरिएको हो । यस अघि चलचित्रको निलगिरी हिमाल आसपास क्षेत्रमा...

पल शाहको न्यायको माग गर्दै रक्तदान कार्यक्रम हुने

काठमाडौं । नाबालिग करणीको आरोपमा जेलभित्र रहेका अभिनेता पलको न्यायको माग गर्दै रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ । पल शाह फ्यान क्लबले मंसिर १७ गते वसन्तपुरमा रक्तदान कार्यक्रममा गर्न लागेको हो । रक्तदान बिहान ८ बजेबाट सुरु...

पल र नाजिरको ‘बीर विक्रम २’ को हिन्दि भाषाको ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौँ। निर्देशक मिलन चाम्सको निर्माण तथा निर्देशनमा बनेको चलचित्र ‘बीर विक्रम २’ को हिन्दि भाषाको ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको मुम्बईमा हिन्दी डबिङ गरिएको हो। ओएसआर इन्टरनेसनलको अफिसियल च्यानल मार्फत...

पललाई ‘तिमि संगै’ भन्दै प्रमिला (भिडियो)

काठमाडौँ। गायिका मेलिना राई र गायक प्रदिप कार्कीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘तिमि संगै’ बोलको सेन्टिमेन्टल गीतमा डम्बर बिकेलको शब्द रचना रिमेश कुमारको संगीत रहेको छ। भिडियोमा पल शाह प्रमिला...

‘को होला त्यो २’ को फिमेल भर्सनमा पल र कृष्टिना (भिडियो)

काठमाडौँ । गायक सुनिल गिरीको नयाँ गीत ‘को होला त्यो २’ को फिमेल भर्सन ‘तिमी आउँछौ की भनी’को भिडियो सार्वजनिक गरिएको छ । गायक गिरीकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा शब्द, संगीत गायक गिरीकै...