कमलको ‘घरवाली पैसा खनखन’ मा पल र रियाषा (भिडियो)



काठमाडौँ। संगीतकार कमल अधिकारीको नयाँ गीत ‘घरवाली पैसा खनखन’को भिडियो सार्वजनिक गरिएको छ। बिष्णु थापा ‘सरगम’ को स्वर रहेको गीतमा शब्द तथा सांगेत संयोजन कमल अधिकारीकै रहेको छ। डान्सिङ्ग बिटको गीतलाइ बिक्रम चौहानले निर्देशन तथा कोरियोग्राफी गरेका छन्।

पल शाह र रियाषा दाहाल फिचर्ड भिडियोलाई अर्जुन तिवारीले छायाँकन गरेका हुन्। मिलन बिस्वकर्माले सम्पादन गरेको भिडियो संगीतकार कमल अधिकारीको आफ्नै च्यानल मार्फत सार्वजनिक गरिएको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.