Tag - dhurmus suntali

धुर्मुस सुन्तलीको ‘मत मर्छु कि क्याहो’ युट्युवमा रिलिज

काठमाडौँ । लोकप्रिय कलाकार सिताराम कट्टेल (धुर्मुस्) र कुन्जना घिमिरे (सुन्तली)ले निर्माण गरेको वेव फिल्म ‘मत मर्छु कि क्याहो’ युट्युवमा सार्वजनिक गरिएको छ । कोरोना कहरको समयमा चितवन आसपासमा खिचिएको यो फिल्म ओटिटी...

धुर्मुस सुन्तलीको ‘म त मर्छु कि क्या हो’ ओहो मुभिजमा

काठमाडौं । प्रिमियम ओटीटी प्लेटफर्म ओहो मुभिजले भोली भदौ ११ गते धुर्मुस सुन्तलीको लेखन तथा निर्देशन र सुदिप बरालको छायाङ्कन रहेको हाँस्य चलचित्र ‘म त मर्छु कि क्या हो’ प्रसारण गर्ने भएको छ । प्रिमियम ओटीटी प्लेटफर्म ओहो मुभिज...

नौं दिनमा ‘सेन्टी भाइरस’ को व्यापार ४ करोड माथि

सेलिब्रेटी नेपाल काठमाडौँ:धुर्मुस सुन्तलीको चलचित्र ‘सेन्टी भाइरस’को ९ दिने बक्सअफिस कलेक्सन सार्वजनिक गरिएको छ । आइतबार चलचित्र टिमले पत्रकार सम्मेलनको आयोजना गरेर चलचित्रको ९ दिनको ब्यापारिक रिपोर्ट सार्बजनिक गरेको हो ।...

रंगशालालाई सहयोग,‘सेन्टी भाइरस’ हेर्न हल नै बूक

सेलिब्रेटी नेपाल काठमाडौँ: शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘सेन्टी भाइरस’ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीले हेरेका छन् । विहिबार ओलम्पियन दीपक विष्टको नेतृत्वमा बानेश्वरको वान सिनेमाजको दिउँसो १२ बजेको शो...

प्रदर्शनमा ‘सेन्टी भाइरस’ र ‘आमा’

सेलिब्रेटी नेपाल काठमाडौँ:फ्राइडेरिलिज अन्तर्गत आज शुक्रबारदेखि दुई चलचित्र ‘सेन्टी भाइरस’ र ‘आमा’ प्रदर्शनमा आएका छन् । महा शिवरात्रिको अवसर पारेर प्रदर्शनमा आएका दुवै चलचित्रले मल्टीप्लेक्समा राम्रो शोज पाएका छन् । ‘आमा’लाई...

‘सेन्टी भाइरस’ स्याड भर्सन ‘एनी लै’ सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: धुर्मुस सुन्तलीले निर्माण गरेको चलचित्र ‘सेन्टी भाइरस’को स्याड भर्सन गीत सार्बजनिक गरिएको छ । ‘एनी लै’ बोलको लिरिकल गीतमा चलचित्र का मुख्य कलाकारको पिडा प्रस्तुत गरिएको छ । हर्क साउदको शब्द रचना रहेको...

‘सेन्टी भाइरस’ गीत, आफ्नो पार्टी जिताउन कार्यकर्ताको लडाईं

सेलिब्रेटी नेपाल काठमाडौँ:धुर्मुस-सुन्तलीले निर्माण गरेको चलचित्र ‘सेन्टी भाइरस’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘आफ्नो पार्टी जिताइदे’ बोलको गीतले राजनीतिक कार्यकर्ताको वेदना प्रस्तुत गर्छ । प्रमोद खरेल र विद्या मन्जु...

निर्माणाधिन रंगशाला भित्र ‘सेन्टि भाइरस’को गीत छायाँकन

सेलिब्रेटी नेपाल काठमाडौँ: सुबिहानी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र ‘सेन्टि भाइरस’ को प्रमोशनल गीतको छायांकन गरिएको छ । यहि आउँदो फागुन ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा ‘सेन्टि भाइरस’ को...

धुर्मुस सुन्तलीको ‘सेन्टी भाइरस’को विदेश राइट महँगो रकममा विक्री

सेलिब्रेटी नेपाल काठमाडौँ: धुर्मुस-सुन्तलीले निर्माण गरेको चलचित्र ‘सेन्टी भाइरस’को विदेश राइट सर्वाधिक महँगो रकममा विक्री भएको छ । अमेरिकाको नेप्सिने कम्पनिले विदेश राइट १ करोड १५ लाखमा खरिद गरेको हो । सोमबार नेप्सिनेका प्रमुख...

धुर्मुस सुन्तलीको ‘सेन्टी भाइरस’ गीत सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौं: सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को जोडीले निर्माण गरेको चलचित्र ‘सेन्टी भाइरस’को गीत सार्वजनिक गरिएको छ। बिहीबार राजधानी काठमाडौंमा एक कार्यक्रमकाबीच चलचित्रको ‘फनफनी’बोलको गीत...

धुर्मुस सुन्तलीको ‘सेन्टी भाइरस’ फस्टलुकसँगै प्रदर्शन मिति सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ:सिताराम कट्टेल र कुञ्जना घिमिरेको मुख्य भूमिका रहेको चलचित्र ‘सेन्टी भाइरस’को फस्टलुकसँगै प्रदर्शन मिति सार्बजनिक गरिएको छ । केही दिन अगाडि मात्र छायाँकन सकिएको यो चलचित्र फागुन ९ गते बाट सार्बजनिक...

‘धुर्मुस सुन्तली’ को ‘सेन्टी भाइरस’ छायांकन सकियो

सेलिब्रेटी नेपाल काठमाडौं: सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को जोडीले निर्माण गरेको चलचित्र ‘सेन्टी भाइरस’ को छायांकन सकिएको छ। करिब एक महिनाको छायांकन पश्चात शुक्रबार चलचित्रको छायांकन सकिएको...

धुर्मुस सुन्तलीको ‘सेन्टी भाइरस’औपचारिक घोषणा

सेलिब्रेटी नेपाल काठमााडौं: हाँस्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले चलचित्र बनाउने हल्ला चलेको धेरै समय भयो। अब भने उनिहरुले चलचित्र बनाउने पक्का भएको छ। ‘धुर्मुस–सुन्तली’ले...

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिक्रेट रंगशालाको तारबार स्थानीयले डोजर लगाएर भत्काए

सेलिब्रेटी नेपाल काठमाडौँ: धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिक्रेट रंगशाला बनाउन लगाएको तारबार स्थानीयले डोजर लगाएर भत्काइदिएका छन् । बुधबार बिहान रंगशाला निर्माणस्थलको तारबार, जस्तापाताको बार...