Tag - dhiraj magar

‘आई एम ट्वान्टी वान’को दोश्रो गीत धिरज र जसिता बने ‘योद्धा’

काठमाडौँ। आउँदो वर्षको बैशाखको २१ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘आई एम ट्वान्टी वान’मा समावेश ‘योद्धा’ बोलको गीत सार्वजनिक गरिएको छ । पहिलो गीत ‘कथा’ले दर्शकमाझ गज्जबको छाप छाडेपछि दोश्रो गीत निर्माणपक्षले सार्वजनिक गरेको हो ।...

‘ज्याकी: आई एम ट्वान्टी वान’को पहिलो गीत सार्वजनिक

काठमाडौँ। बैशाखको २१ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘ज्याकी: आई एम ट्वान्टी वान’को सामाग्रीले दर्शकलाई एकपछि अर्को रुपमा सरप्राइज दिइरहेका छन् । चलचित्रको फस्टलुक सार्वजनिक भएसँगै यस चलचित्रप्रति दर्शकको उत्सुकता पनि ह्वात्तै...

धिरजको ‘ज्याकी : आई एम ट्वान्टी वान’ टिजर सार्वजनिक

काठमाडौंँ । चलचित्र ‘ज्याकी : आई एम ट्वान्टी वान’ को टिजर सार्वजनिक गरिएको छ । आउँदो वर्षको बैशाख २१ गतेबाट प्रदर्शन हुने तयारीमा रहेको चलचित्रको टिजरमा अभिनेता धिरज मगर देखिएका छन् । टिजरमा धिरजको सपनाको कथा भन्न खोजिएको छ ।...

‘ज्याकी: आई एम ट्वान्टी वान’को फस्टलुकमा धिरजको दोहोरो चरित्र

काठमाडौँ। रेनशा राई रानाको निर्देशनमा तयार भएको फिल्म ‘ज्याकी: आई एम ट्वान्टी वान’को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टरमा फिल्मका मुख्य नायक धिरज मगरलाई मात्र प्रस्तुत गरिएको छ । सार्वजनिक पोष्टरमा धिरज मगरको...

‘ज्याकी: आइएम ट्वान्टीवान’को फस्टलुक टिजर रिलिज

काठमाडौं। धिरज मगर, जसिता गुरुङ र अरुण क्षेत्री अभिनित चलचित्र ‘ज्याकी: आइएम ट्वान्टीवान’को फस्टलुक टिजर सार्वजनिक गरिएको छ । रेनशा राई राणाले निर्देशन गरेको चलचित्रको फस्टलुकमा धिरजको चरित्र चित्रण गरिएको छ । उनि कुनै स्टेज...

‘भगवत् गीता’मा अन्ततः सुहानाको जोडी धिरज

चलचित्र ‘भगवत् गीता’मा अन्ततः धिरज मगरले मुख्य भूमिकामा अभिनय गर्ने भएका छन् । लामो समयको छलफल पश्चात चकलेटी ब्वाई धिरजले चलचित्रमा काम गर्ने पक्का भएको हो । निर्देशक झरना थापा र धिरजबीच आइतबार लिखित सम्झौता भएको छ । सुनिल कुमार...

सुरेन्द्र पौडेल निर्देशित प्रेम कथानक चलचित्र ‘बाबरी’ प्रदर्शनमा

काठमाडौँ। बडा दशैँको छेको पारेर आज बाट चलचित्र ‘बाबरी’ प्रदर्शनमा आएको छ । प्रदर्शनको पुर्व सन्ध्यामा चलचित्रको प्रिमियर गरियको थियो। प्रिमियरमा चलचित्र हेर्नेले एउटा सरल प्रेम कथामा बनेको चलचित्र भन्दै तारिफ गरेका थिए। सुरेन्द्र...

दर्शकसंगको भेटघाटमा उत्साहित बाबरी टिम

रघुनाथ सापकोटा काठमाडौं। बडा दशैँको छेको पारि असोज १४ मा रिलिज हुन लागेको चलचित्र ‘बाबरी’ले राजधानीमा दर्शकसंग भेटघाट गरेको छ । रिलिजको दुई दिन अगाडी नयाँ बसपार्कको लोत्से मल अगाडी आयोजित भेटघाटमा दर्शकको उल्लेख्य सहभागिता रह्यो...

‘बाबरी’ टिमले पोखराका दर्शक संग गर्यो साक्षात्कार

काठमाडौँ। बडा दशैँको छेको पारि असोज १४ मा रिलिज हुन् लागेको चलचित्र ‘बाबरी’ प्रमोसनको क्रममा सुन्दर नगरी पोखरा पुगेको छ । असोज ५ देखि देश दौडाहमा निस्किएको ‘बाबरी’ टिमले आइतबार पोखराका दर्शकसंग साक्षात्कार गर्यो । प्रमोसन टिममा...

चलचित्र ‘बाबरी’ टिमको मोफलस टुर सुरु

काठमाडौँ। आगामी असोज १४ गतेबाट प्रदर्शनको तयारीमा रहेकको चलचित्र ‘बाबरी’ टिमले मोफलस टुरमा निस्कने भएको छ । निर्देशक सुरेन्द्र पौडेलले असोज ५ गते बिर्तामोडबाट सुरु गरिने मोफसल टुर देशका ६ ठुला शहरमा आयोजना गरिने बताए...

थ्रिलर–सस्पेन्स फिल्ममा ‘एन्टागोनिस्ट’ भएर पनि अभिनय गर्न मन छ : धिरज मगर

                       ‘नम्रता श्रेष्ठ मेरो ‘नम्बर वान फेवरेट’ अभिनेत्री’ काठमाडौं । अभिनेता धिरज मगरको अभिनयका हिसाबले तेस्रो, प्रदर्शनका हिसाबले दोस्रो फिल्म हो, ‘बाबरी’ । ‘इन्टु मिन्टु लण्डनमा’ बाट डेब्यू गरेका धिरज अभिनित...

‘बाबरी’को तेस्रो गीत सार्वजनिक,रोमान्टिक बने अदिति र धिरज नाडकर

काठमाडौँ। सुरेन्द्र पौडेलको निर्देशनमा बनेको चलचित्र ‘बाबरी’को तेस्रो गीत सार्वजनिक गरिएको छ । बिहीवार सार्वजनिक ‘मायाका रंगहरु’ बोलको रोमान्टिक गीतमा रचना रिमाल र सनुप पौडेलको स्वर, कालीप्रसाद बाँस्कोटा एवं सविन एकतारेको शब्द...

‘कमेडी क्लब विथ च्याम्पियन्स’ मा दुई धिरज संग अदिति

काठमाडौँ। सोमबार काठमाडौंको स्टार मलमा रहेको ‘कमेडी क्लब विथ च्याम्पियन्स’ को स्टूडियोमा कलाकारहरुको जमघट देखियो । असोजमा रिलिज हुन लागेका २ नेपाली फिल्मका कलाकारहरु आफ्नो फिल्मको प्रमोशनका लागि लोकप्रिय शोमा पुगेका...

‘बाबरी’ अस्ट्रेलियामा दशैँ लगतै प्रदर्शन हुने

काठमाडौँ। असोज १४ देखि सार्वजनिक प्रदर्शनमा आउने सिनेमा ‘बाबरी’को अस्ट्रेलिया प्रदर्शन राइट्स विक्री भएको छ । मेभन कन्सल्टिङ ग्रुपको तर्फबाट अनिल त्वनाबासु र विक्की श्रेष्ठले सिनेमाको अस्ट्रेलिया राइट्स किनेका हुन् । केहि दिन...