Tag - dhiraj magar

‘मैझारो’ को रोमान्टिक गीत सार्वजनिक, धिरज र मिरुनाको रोमान्टिक अवतार

काठमाडौं । चलचित्र ‘मैझारो’ मा समावेश गरिएको गीत ‘तिमीलाई के थाहा सानु’ बडादसैंको फूलपातीको अवसर पारेर ओएसआर युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। गीतको भिडियोमा मुख्य कलाकार धिरज मगर र मिरुना मगरलाई प्रेमिल जोडीका रूपमा...

‘माइतीघर’मा धीरज, भन्छन्: मेरो पात्रले कौतुहल र दुविधा सिर्जना गर्छ

काठमाडौँ। अभिनेता धीरज मगर आफ्नो फूलपाती रिलिज चलचित्र ‘माइतीघर’ का कारण उत्साहित छन्। पहिलोपटक मल्टिस्टार कास्टमा काम गर्न पाएकोले पनि उनलाई विशेष अनुभव भइरहेको छ। उनले यो फिल्मको स्क्रिप्ट दुई वर्षअघि नै पढेका थिए र...

धिरज र उपासनाको सिनेमा ‘खुस्मा’ को भव्य प्रिमियर

काठमाडौँ। असोज ३ अर्थात भोली बिहीबारबाट प्रदर्शनमा आउने सिनेमा ‘खुस्मा’को मंगलबार साँझ कमलपोखरीस्थित बिग मूभिजमा भव्य प्रिमियर शोको आयोजना गरिएको थियो । सिनेमाको भव्य प्रिमियर शोमा सशस्त्र द्धन्द्वकालको कथामा निर्माण...

अभिनेता धिरजसँगै ‘रुकुम मैकोट’ गीतमा नाचे पूर्व उपराष्ट्रपति

काठमाडौँ । संविधान दिवसको अवसर पारेर असोज ३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘खुस्मा’का मुख्य कलाकार धिरज मगर र उपासना सिंह ठकुरी प्रचारको दौडधुपमा व्यस्त छन् । यही सिलसिलामा शनिबार अभिनेता धिरज मगर नेपाल मगर सांस्कृतिक सङ्घ विशेष...

सिनेमा ‘खुस्मा’को ट्रेलर सार्वजनिक

काठमाडौँ। अभिनेता धिरज मगरको जन्मदिनको अवसर पारेर सिनेमा ‘खुस्मा’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको ट्रेलर रिलिज गरिएको हो । सिनेमाको चार मिनेट लामो ट्रेलर रिलिज पश्चात धिरजको...

धिरज र उपासनाको सिनेमा ‘खुस्मा’ को टिजर सार्वजनिक

काठमाडौँ। अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भुमिका रहेको सिनेमा ‘खुस्मा’को टिजर सार्वजनिक गरिएको छ । आगामी असोज ३ गते संविधान दिवसको अवसर पारेर प्रदर्शनमा आउने सिनेमाको २ मिनेट २४ सेकेण्ड लामो टिजरले मुख्य...

सिनेमा ‘खुस्मा’ को गीत रिलिज,रोमान्टिक बने धिरज र उपासना

काठमाडौँ। सिनेमा ‘खुस्मा’ ले आफ्नो पहिलो गीत रिलिज भएको छ । सिनेमाले आफ्नो पहिलो गीतका रुपमा ‘खुशीका पल बटुलेर’ बोलको गीत रिलिज गरेको हो । एसडी योगीको संगीतमा तयार पारेको यो प्रेमिल गीतमा संगीतकार योगी तथा विज्ञानी...

धीरज र उपसनाको सिनेमा ‘खुस्मा’ को पोस्टर सार्वजनिक

काठमाडौँ। असोज ३ गते रिलिज हुने ‘खुस्मा’ले २ नयाँ प्रचार पोस्टर रिलिज गरेको छ। अशोक थापा मगरको लेखन तथा निर्देशनमा बनेको सिनेमाको दुई मध्ये एक पोस्टरमा सिनेमाका प्रमुख कलाकार धिरज मगर तथा उपसना सिंह ठकुरीलाई रोमान्टिक भावमा...

धिरज र उपासनाको ‘खुस्मा’ असोज ३ मा आउने

काठमाडौँ। अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भुमिका रहेको सिनेमा ‘खुस्मा’को दोस्रो चरणको छायांकन सुरु भएको छ । गत माघमा मनाङमा पहिलो चरण छायांकन गरेको सिनेमाको दोस्रो चरणको छायांकन पूर्वी रुकुमको मैकोटबाट सुरु...

साम्राज्ञी र धिरजको जोडी रहने चलचित्र ‘रुमानी रङ्ग’ को औपचारिक घोषणा

काठमाडौँ। साम्राज्ञी राज्यलक्ष्मी शाहसँग धिरज मगरको जोडी कस्दै रोमान्टिक सिनेमा ‘रुमानी रङ्ग’को औपचारिक घोषणा गरिएको छ । अनिल योञ्जनको निर्देशन रहने सिनेमामा साम्राज्ञी र धिरजले ‘इन्टु मिन्टु लन्डनमा’ पछि...

धिरज र उपासनाको चलचित्र ‘खुस्मा’ निर्माण घोषणा

काठमाडौँ। चलचित्र ‘खुस्मा’ निर्माणको औपचारिक घोषणा गरिएको छ। माघे संक्रान्तिको अवसर पारेर चलचित्रको घोषणा गरिएको हो। चलचित्रमा धिरज मगर र उपासना सिंह ठकुरी प्रमुख भूमिकामा हुनेछन्। यो उनीहरुको पहिलो सहकार्य हो।...

चलचित्र ‘एक भागवत र एक गीता’को गीत सार्वजनिक

काठमाडौँ। झरना थापा निर्देशित चलचित्र ‘एक भागवत र एक गीता’को गीत सार्वजनिक गरिएको छ । चलचित्र प्रदर्शनको ३ दिनअघि मंगलवार एक कार्यक्रमका बीच ‘झिझिया’ शीर्षकको गीत सार्वजनिक गरिएको हो । यो गीतको भिडियोमा चलचित्रका शीर्ष कलाकार...

धार्मिक संस्थाले गर्दा बोर्डले ‘एक भगवत् गीता’लाई दिएन सेन्सर सिफारिस

काठमाडौँ । चलचित्र विकास बोर्डले भदौको २९ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘एक भगवत् गीता’लाई सेन्सर सिफारिस दिन रोकेको छ । चलचित्रका निर्माता सुनिल कुमार थापाले बिनाकारण बोर्डले सेन्सरका लागि सिफारिस नदिएको भन्दै असन्तुष्टि जनाएका...

चलचित्र ‘एक भगवत् गीता’ को दोश्रो गीत सार्वजनिक

काठमाडौँ। आगामी भाद्र २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘एक भगवत् गीता’ को ‘के तिमीलाई यो कुराको खबर छ’ बोलको गीत सार्वजनिक गरिएको छ। कृष्ण जन्माष्टमीको अवसर पारेर मैथीली र नेपाली भाषाको...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.