Tag - dayahang rai

‘कार्साङ’ मा दयाहाङ र सुरक्षा शीर्ष भूमिकामा

काठमाडौँ। निर्माणको तयारीमा रहेको चलचित्र ‘कार्साङ’मा अभिनेत्री सुरक्षा पन्त अनुबन्धित भएकी छन् । यम शेर्पाको निर्देशनमा बन्ने चलचित्रमा मुख्य अभिनेताका रुपमा अभिनेताद्वय दयाहाङ राई र बुद्धि तामाङ फाइनल भइसकेका छन् । यस्तै, नव...

दयाहाङ स्टारर चलचित्र ‘नाङ्गो गाउँ’को टिजर सार्वजनिक

काठमाडौँ। दयाहाङ राई स्टारर चलचित्र ‘नाङ्गो गाउँ’को टिजर सार्वजनिक गरिएको छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रको टिजरमा राजनीतिक परिवेशलाई उठान गरिएको छ । एक इमान्दार शिक्षक कसरी राजनीतिज्ञ बन्छ भन्ने कथा...

‘नाङ्गो गाउँ’को पोष्टर रिलिज,दयाहाङ बने नेता

काठमाडौँ। भदौको २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘नाङ्गो गाउँ’ को फस्टलुक सार्वजनिक गरिएको छ । आज सार्वजनिक गरिएको चलचित्रको पोष्टरलाई राजनीतिक पृष्ठभूमीमा तयार पारिएको छ । हिमाल शर्माको प्रस्तुतिमा तयार भएको चलचित्रलाई...

आगामी शुक्रबार दयाहाङ र प्रकृतिको ‘बिहेपास’ पुनः रिलिज हुने

काठमाडौँ । अभिनेता दयाहाङ राई तथा अभिनेत्री प्रकृति श्रेष्ठ अभिनीत चलचित्र ‘बिहेपास’ पुनः रिलिज हुने भएको छ । गत वैशाख १ गते रिलिज भएको चलचित्र आगामी शुक्रबार पुनः रिलिज हुन लागेको हो । दर्शकको चाहना अनुसार चलचित्र फेरि रिलिज...

‘हात्तीछाप’को छायाँकन सुरु

काठमाडौँ। किरण नेपालीको निर्माण तथा सिमोस सुनुवारको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘हात्तीछाप’को छायाँकन सुरु भएको छ । बालकुमारीमा रहेको एक ग्यारेजबाट चलचित्रको छायांकन सुरु भएको हो । सामाजिक कथावस्तुलाई कमेडी तरिकाले...

चलचित्र ‘हात्तीछाप’ को वर्कशप सुरु

काठमाडौँ। सिमोस सुनुवारको निर्देशनमा बन्न लागेको चलचित्र ‘हात्तीछाप’ को वर्कशप सुरु भएको छ । आइतवारदेखि सुरु भएको वर्कशपमा चलचित्रका मुख्य कलाकारहरु दयाहाङ राई, उपासना सिंह ठकुरी लगायत सहभागी भए । ४ दिन वर्कशप गरेपछि चलचित्रको...

‘नीरफुल स्कृप्ट नै बलियो बनेको चलचित्र हो’ दयाहाङ

काठमाडौं। अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको चलचित्र ‘नीरफूल’ यही २६ जेठबाट देशब्यापी रिलिज हुने भएको छ । यो चलचित्रको बारेमा काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अभिनेता दयाहाङले मौलिक कथा र बिरलै हुने...

‘नीरफूल’ अत्यन्त मन परेको चलचित्र हो : दयाहाङ

काठमाडौं। २६ जेठबाट मुलुकभर एकसाथ प्रदर्शन हुन लागेको फिल्म ‘नीरफूल’ मौलिक स्वादमा बनेको अभिनेता दयाहाङ राईले दावी गरेका छन् । शुक्रबार साँझ राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले फिल्म निर्माणको समयको नालीबेली समेत सुनाए,‘यो...

दीपेन्द्र लामाको ‘नाङ्गो गाउँ’ को छायाँकन सम्पन्न

काठमाडौँ। दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘नाङ्गो गाउँ’ को छायांकन ३३ दिनमा सकिएको छ । यो चलचित्रको छायांकन काभ्रेको बेथानचोक गाउँपालिकाका विभिन्न क्षेत्रमा गरिएको थियो । निर्देशक लामाले ३३ दिनमा चलचित्रको...

दयाहाङको ‘नीरफूल’ को लिरिकल भिडियो सार्वजनिक

काठमाडौं। आउँदो जेठ २६ गते देशभर रिलिज हुन लागेको चलचित्र ‘नीरफूल’ को सोमबार लिरिकल भिडियो सार्वजनिक गरिएको छ । हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको भिडियोमा रुवी भ्यालीको सुन्दरतासँगै प्राकृतिक विपत्तिपछि एउटा...

दयाहाङको ‘नीरफूल’को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौं। आउँदो जेठ २६ गतेबाट देशभर रिलिज हुन लागेको चलचित्र ‘नीरफूल’ को शुक्रबार ट्रेलर सार्वजनिक गरिएको छ । २०७२ को महाभुकम्प र ‘फ्यामिली मिसिङ’ को कथाबस्तु समेटिएको चलचित्रको कोरोना लकडाउनको बेला हलहरु बन्द भएपछि रिलिज रोकिएको...

दर्शकले मन पराए दयाहाङ र प्रकृतिको ‘बिहे पास’

काठमाडौँ। नयाँ बर्षको अबसरमा बैशाख १ गतेबाट देशभरका हलमा प्रदर्शन भइरहेको फिल्म ‘बिहे पास’ लाई दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका छन् । श्रीमति तथा ससुरालाई फकाउनका लागि सरकारी जागिर खानै पर्ने बाध्यताका बीच युवाले गर्ने संघर्ष र...

दयाहाङ र मिरुनाको ‘जारी’को ट्रेलर सार्वजनिक

काठमाडौं। दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको चलचित्र ‘जारी’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । करिब ४ मिनेट लामो ट्रेलरमा दयाहाङ र मिरुना...

दयाहाङ र प्रकृतिको ‘बिहे पास’ को ट्रेलर सार्वजनिक

काठमाडौँ। बर्षकै प्रतिक्षित चलचित्र ‘बिहे पास’ को ट्रेलर सार्वजनीक गरिएको छ । दयाहाङ राई र प्रकृति श्रेष्ठको प्रमुख भूमिका रहेको चलचित्रको ३ मिनेट लामो ट्रेलरमा अभिनेता दयाहाङ र अभिनेत्री प्रकृतिको घर झगडा देखि सम्बन्धको कुरालाई...