Tag - dayahang rai

दयाहाङ र आँचलको ‘दुखी आत्मा’ फागुन २ गते

काठमाडौं। लेखक तथा निर्देशक दीपेन्द्र लामाको चलचित्र ‘दुखी आत्मा’ को प्रदर्शन मिति सार्वजनिक गरिएको । क्लक वर्क कृएसनको ब्यानरमा निर्माण भएको चलचित्र प्रेम दिवसको अवसर पारेर फागुन २ गतेबाट प्रदर्शनमा आउने छ । चलचित्रको निर्माता...

दयाहाङ र आँचलको सिनेमा ‘दुखी आत्मा’ को छायाँकन सुरु

काठमाडौं। दयाहाङ राई र आँचल शर्मा स्टारर सिनेमा ‘दुखी आत्मा’ को छायाँकन सुरु भएको छ । दीपेन्द्र लामाको लेखन,निर्देशन रहेको सिनेमाको गत सोमबार अर्थात् २४ गतेबाट राजधानीका बिभिन्न स्थानमा सुटिङ भइरहेको छ । सुटिङ सुरुसँगै ‘दुखी...

दयाहाङ र मिरुनाको सिनेमा ‘घरज्वाइँ’ प्रिमियर शो सम्पन्न

काठमाडौँ। आगामी शुक्रबार अर्थात् असार २८ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘घरज्वाइँ’को मंगलबार साँझ कमलपोखरीस्थित बिग मुभिजमा भव्य प्रिमियर शोको आयोजना गरिएको थियो । प्रिमियर शोमा सिनेमा हेर्न प्रतिनिधि सभाकी उपसभामुख...

मगर समुदायको कथा सिनेमा ‘घरज्वाइँ’

काठमाडौँ। केही समय अगाडि प्रदर्शनमा आएको सिनेमा ‘गाउँ आएको बाटो’ले राई समुदायको कथा भनेको थियो । उनै निर्देशक नवीन सुब्बाको निर्देशन रहेको दुई दशक अगाडिको सिनेमा ‘नुमाफुङ’ले लिम्बु जातिको कथा भनेको थियो । अघिल्लो वर्ष प्रदर्शनमा...

सिनेमा ‘घरज्वाइँ’को दोस्रो गीत ‘यानीमाया’ सार्वजनिक

काठमाडौँ। सिनेमा ‘घरज्वाइँ’को दोस्रो गीत ‘यानीमाया’ सार्वजनिक गरिएको छ । शनिबार युट्युबमा सार्वजनिक भएको गीतमा सिनेमाका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगर फिचर्ड छन् । सार्वजनिक गीतमा हर्क साउदको शब्द...

सिनेमा ‘घरज्वाइँ’को ट्रेलर सार्वजनिक,युवाले बिहेको लागि गर्ने संघर्षको कथा

काठमाडौँ। असार २८ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘घरज्वाइँ’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । सिनेमाको सार्वजनिक ट्रेलर एक युवाले बिहेको लागि...

सिनेमा ‘घरज्वाइँ’ को भूमे पर्व संगै प्रचार सुरु

काठमाडौँ। असार २८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘घरज्वाइँ’ निर्माण टिमले प्रचार प्रसारको सुरुवात गरेको छ । शनिबार अर्थात असार १ गतेबाट टुँडिखेलमा सुरु भएको मगरहरुको महान पर्व भूमेको अवसर पारेर सिनेमाको प्रचार...

नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ प्रिमियर सम्पन्न

काठमाडौँ। जेठ २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘गाउँ आएको बाटो’ बुधबार कमलपोखरीस्थित बिग मुभिजमा भव्य प्रिमियर शोको आयोजना गरिएको थियो । प्रिमियर शोमा सिनेमा हेर्न नेता, साहित्यकारदेखि सिनेमाकर्मी तथा...

‘गाउँ आएको बाटो’को पहिलो गीत ‘राई माईला’ सार्वजनिक

काठमाडौं। निर्देशक नवीन सुब्बाको कमव्याक सिनेमा ‘गाउँ आएको बाटो’को पहिलो गीत रिलिज गरिएको छ । ‘राई माईला’ बोलको गीतमा श्रवण मुकारुङको शब्द रचना, काली प्रसाद बास्कोटाको संगीत तथा सुनिता थेगिमको स्वर सुन्न सकिन्छ । सिनेमाको...

‘गाउँ आएको बाटो’को ट्रेलर सार्वजनिक,बाबुछोराको स्नेह र सम्बन्धको कथा

काठमाडौं। नवीन सुब्बा निर्देशित सिनेमा ‘गाउँ आएको बाटो’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । सिनेमाको सार्वजनिक ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे...

‘घरज्वाइँ’ को पोस्टरमा दुई फरक लुक्समा दयाहाङ र मिरुना

काठमाडौं । मगर संस्कृतिमा आधारित फिल्म ‘घरज्वाइँ’ को पोस्टर सार्वजनीक गरिएको छ । अनिल बुढा मगरको निर्देशनमा जनक घर्ती मगरले निर्माण गरेको फिल्मका दुई डिजाइनका पोस्टर मध्ये एउटामा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर बोराको...

दयाहाङको जन्मदिनमा ‘डिग्री माइला’को शीर्ष गीत सार्वजनिक

काठमाडौँ। शुक्रबारबाट प्रदर्शनमा आएको दयाहाङ राई स्टारर ‘डिग्री माइला’ले राईंको जन्मदिन पारेर सिनेमाको शीर्ष गीत रिलिज गरेको छ। सिनेमाको ‘म डिग्री माइला हो’ बोलको गीत सिनेमाले सार्वजनिक गरेको हो। आज सिनेमा...

‘डिग्री माइला’को लिरिकल गीत,दयाहाङ र आँचलको रोमान्स

काठमाडौँ। अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्माको मुख्य भुमिका रहेको सिनेमा ‘डिग्री माइला’को लिरिकल गीत किन सार्वजनिक भएको छ । सार्वजनिक गीतको शब्द रचना, कम्पोज तथा गायन हेमन्त रानाको हो । यो गीतमा दयाहाङ र...

‘डिग्री माइला’ चैत ३० देखि नेपाल संगै अस्ट्रेलिया र अमेरिकामा पनि

काठमाडौँ। दयाहाङ राई स्टारर सिनेमा ‘डिग्री माइला’ नेपालसँगै अष्ट्रेलिया र अमेरिकामा पनि चैत ३० अर्थात अप्रिल १२ मा नै रिलिज हुने भएको छ । निर्माणपक्षले अष्ट्रेलिया र अमेरिका रिलिजको पोस्टर सार्वजनिक गर्दै सिनेमा सोही मितिमा रिलिज...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.