Tag - dayahang rai

दयाहाङ र मिरुनाको चलचित्र ‘घरज्वाँइ’ को छायांकन सम्पन्न

काठमाडौँ। चलचित्र ‘घरज्वाँइ’ को सम्पूर्ण छायांकन सकिएको छ। चलचित्रको छायाँकन एक महिनामा सकिएको हो । गत फागुन ५ गतेबाट रुकुममा सुरु भएको छायांकन हिजो ४ चैत्रमा सकिएको हो । पूर्वी रुकुमको लुगुम,तक्सेरा लगायतका रमणीय...

चलचित्र ‘रङ्गेली’ को गीत ‘फूल ओइलिएर’ सार्वजनिक

काठमाडौं। गत शुक्रवारदेखि सफलताका साथ प्रदर्शनरत नेपाली चलचित्र ‘रङ्गेली’ को अर्को गीत ‘फूल ओइलिएर’ रिलिज गरिएको छ । ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक यस गीतमा सुशान्त गौतमको स्वर तथा...

‘ट्विस्ट एन्ड टर्न’लाई दर्शकले मन पराए: ‘रङ्गेली’ निर्देशक अर्जुन

काठमाडौं। रिलिजको दोस्रो दिन पनि चलचित्र ‘रङ्गेली’ले सन्तोषजनक व्यापार गरेको छ । काठमाडौं उपत्यका तथा बाहिरका धेरै हलहरू हाउसफुल रहेको वितरक गोविन्द शाहीले बताए । बिहान सबेरै र बेलुका अबेरका शोहरूमा दर्शक कम देखिएको भएता पनि...

चलचित्र ‘अञ्जिला’को फस्टलुक पोस्टर सार्वजनिक

काठमाडौं। महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको नेपाली चलचित्र ‘अञ्जिला’को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रका निर्देशक मिलन चाम्सले पोस्टर सार्वजनिक गर्दै...

‘रङ्गेली’को गीत ‘घामले तारा’ मा रोमान्टिक बने दयाहाङ र मिरुना

काठमाडौं। फागुन २५ गते रिलिज हुने नेपाली चलचित्र ‘रङ्गेली’को प्रेम भावयुक्त गीत सार्वजनिक गरिएको छ । ‘घामले तारा’ बोलको यस गीतको भिडियोमा चलचित्रका प्रमुख कलाकार द्वय दयाहाङ राई र मिरुना मगरले प्रेम भाव...

‘रङ्गेली’ ले सामान्य मान्छे कसरी असामान्य हुँदै जान्छ भन्ने कुरा देखाउँछ : दयाहाङ

काठमाडौं। अभिनेता दयाहाङ राई सन् २०१३ मा रिलिज चलचित्र ‘छड्के’ पछि यही फागुन २५ गतेबाट रिलिज हुने चलचित्र ‘रङ्गेली’मा ‘ग्याङस्टार’ चरित्रमा देखिँदैछन् । दयाहाङको बुझाइमा ‘छड्के’ र...

शैक्षिक बेरोजगारको कथा ‘डिग्री माइला’को टिजर सार्वजनिक

काठमाडौँ। रामबाबु गुरुङ निर्देशित चलचित्र ‘डिग्री माइला’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक ३ मिनेट लामो टिजरमा चलचित्रका शीर्ष पात्र ‘डिग्री माइला’ बनेका दयाहाङ राईलाई क्याम्पस व्यवस्थापन समितिले...

दयाहाङ र मिरुनाको विवाह समारोह,‘रङ्गेली’को दोस्रो गीत ‘दुल्हा दुल्हन’ सार्वजनिक

काठमाडौं। फागुन २५ गते बाट प्रदर्शनमा आउने चलचित्र ‘रङ्गेली’ को दोस्रो गीत ‘दुल्हा दुल्हन’ सार्वजनिक गरिएको छ । विवाह गीतको रूपमा तयार पारिएको यसमा निशान भट्टराईको स्वर रहेको छ भने सविन एकतारेका शब्दमा सुशान्त गौतमको सङ्गीत रहेको...

उपेन्द्र सुब्बाको चलचित्र ‘मनसरा’को छायांकन सम्पन्न

काठमाडौँ। उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भएको चलचित्र ‘मनसरा’को छायांकन सकिएको छ । चलचित्रको छायांकन ३० दिनमा सकिएको हो । चलचित्रको छायांकन ललितपुर, काठमाडौं र पाँचथरमा गरिएको छ । पाँचथरमा चलचित्रका मुख्य कलाकार...

दयाहाङ र सौगातको चलचित्र ‘हात्तीछाप’ को सुखद कमाई

काठमाडौँ। हिजो शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘हात्तीछाप’ले आज शनिबार सुखद कमाई गरेको वितरक रोहित कट्टेलले जानकारी दिएका छन् । चलचित्र आज देशभरका हलमा नै सुखद कमाई गरिरहेको बताउँदै उनले आगामी दिनमा व्यापार अझै बढ्ने बताए।...

चलचित्र ‘हात्तीछाप’को मंगलबार साँझ प्रिमियर सम्पन्न

काठमाडौँ। माघको २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘हात्तीछाप’को मंगलबार साँझ प्रिमियर गरिएको छ । प्रिमियरमा फिल्मीकर्मी, पत्रकार र फिल्मका कलाकारहरुको उपस्थिती थियो । सिमोस सुनवारको निर्देशनमा प्रदीप भारद्धाजको कथा रहेको...

जनकको चलचित्र ‘घरज्वाईं’ फागुन १ गतेबाट फ्लोरमा जाने

काठमाडौँ। अहिलेका सबै भन्दा व्यस्त कलाकार दयाहाङ राई अभिनित दुईवटा चलचित्र आगामी शुक्रवारबाट प्रदर्शनमा आउँदैछ। चलचित्र ‘दयारानी’ र चलचित्र ‘हात्तीछाप’ एकै दिनबाट प्रदर्शनमा आउने भएका हुन्। दयाहाङको दौडधुप धेरै नै देखिएको छ। यसै...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.