Tag - dayahang rai

रेखाको चलचित्रमा दयाहाङ र सौगात अनुबन्धित

सेलिब्रेटी नेपाल काठमाडौँ: अभिनय संगै चलचित्र निर्माणमा समेत सक्रिय रेखा थापाले निर्माण गर्न लागेको नयाँ चलचित्रमा अभिनेताद्वय दयाहाङ राई र सौगात मल्ल अनुबन्धित भएका छन्। रेखा फिल्मस्को ब्यानरमा बन्न लागेको चलचित्र नाम भने फाइनल...

धुर्मुस सुन्तलीको ‘सेन्टी भाइरस’ गीत सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौं: सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को जोडीले निर्माण गरेको चलचित्र ‘सेन्टी भाइरस’को गीत सार्वजनिक गरिएको छ। बिहीबार राजधानी काठमाडौंमा एक कार्यक्रमकाबीच चलचित्रको ‘फनफनी’बोलको गीत...

दया र रेखाको ‘नीरफूल’ फागुन ३० मा फूल्दै

सेलिब्रेटी नेपाल काठमाडौं: चलचित्र ‘नीरफूल’ले नयाँ प्रदर्शन मिति सार्बजनिक गरेको छ । आउँदो फागुन ३० गते चलचित्र देशभर रिलिज हुने बताइएको छ । गत भदौ २७ मै रिलिज हुने भनिएको चलचित्र पोस्ट प्रोडक्सनको ढिलाईको कारण फागुनमा सरेको हो ।...

दयाहाङ र वर्षा बने भिटामिन जुसको ब्राण्ड एम्बासडर

सेलिब्रेटी नेपाल काठमाडौं:अभिनेता दयाहाङ राईले स्वस्थ रहन मानिस सजग रहनुपर्ने बताएका छन्। आफूले पनि कामको व्यस्तताले दैनिक जीवनमा स्वस्थ रहन अपनाउनुपर्ने केही सजगता बाध्यताका कारण अपनाउन नसकेको स्वीकारे। ‘हामीलाई थाहा छ यस्तो...

‘माछा माछा’को प्रिमियर शो सम्पन्न, सौगात र सृस्टी संगै हलमा

सेलिब्रेटी नेपाल काठमाडौँ: सौगात मल्ल स्टारर चलचित्र ‘माछा माछा’को प्रिमियर शो सम्पन्न भएको छ । राजधानी काठमाडौँमा रहेको बिग मुभिजमा चलचित्रको प्रिमियर शो गरिएको हो । प्रिमियरमा चलचित्रका कलाकार निर्माता निर्देशक लगायत चलचित्र...

‘कबड्डी कबड्डी कब्बड्डी’ ट्रेलर सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘कबड्डी कबड्डी कब्बड्डी’को ट्रेलर सार्बजनिक गरिएको छ । रामबाबु गुरुङ निर्देशित ‘कबड्डी कबड्डी कब्बड्डी’मा दयाहाङ राई, रिश्मा गुरुङ, उपासना सिंह ठकुरी, कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्दि...

‘कबड्डी कबड्डी कबड्डी’ को नचाउने गीत सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ:चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को पहिलो गीत सार्वजनिक गरिएको छ । एसडी योगीको संगीत रहेको ‘दुबो फुल्यो’ बोलको गीतमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा शाक्य र विल्सनविक्रम राई...

गौरवमय ५१ दिनमा ‘जात्रै जात्रा’

काठमाडौं । चलचित्र ‘जात्रै जात्रा’ आज शनिबारबाट प्रदर्शनको गौरवमय ५१ दिनमा प्रवेश गरेको छ । गत जेठ ३ गतेबाट प्रदर्शनमा आएको चलचित्र राजधानीका ७ वटा हलमा ५१ दिनमा प्रवेश गरेको निर्देशक प्रदिप भट्टराईले जानकारी दिए । राजधानी...

दयाहाङको ‘आप्पा’ र ऐतिहासिक चलचित्र ‘कीर्तिपुर’ प्रदर्शनमा

सेलिब्रेटी नेपाल काठमाडौँ: फ्राइडे रिलिज अन्तर्गत यो शुक्रबार अर्थात् आज बाट चलचित्र ‘आप्पा’ र ऐतिहासिक चलचित्र ‘कीर्तिपुर: द लिजेन्ट अफ कीर्तिलक्ष्मी’ प्रदर्शन भएको छ । चलचित्र ‘आप्पा’लाई अनमोल गुरुङले निर्देशन गरेका हुन् ।...

‘आप्पा’ भारतका २५ हलमा एकसाथ प्रदर्शन हुँदै

सेलिब्रेटी नेपाल काठमाडौँ: अनमोल गुरुङ निर्देशित चलचित्र आप्पाको निर्माण टिमले शुक्रबार मोफसलका पोखरा र नारायणघाटमा पत्रकार भेटघाट कार्यक्रममा आयोजना गरेको छ । निर्देशक गुरुङले आप्पा नेपालसँगै भारतका मुख्ख सहरमा सेम डेटमा रिलिज...

‘आप्पा’ ट्रेलर सार्बजनिक (फोटो फिचर तथा भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ:दयाहाङ राई स्टारर चलचित्र ‘आप्पा’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । बिहिबार राजधानीमा आयोजीत एक कार्यक्रमका विच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर सार्वजनिक कार्यक्रममा बरिष्ठ निर्देशक तथा...

बाबु छोराको सम्बन्धको कथा ‘आप्पा’ ट्रेलर सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: दयाहाङ राई स्टारर चलचित्र ‘आप्पा’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । बिहिबार राजधानीमा आयोजीत एक कार्यक्रमका विच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर सार्वजनिक कार्यक्रममा बरिष्ठ निर्देशक...

‘आप्पा स्टोरी च्यालेन्ज’, विजेतालाई नगद ५० हजार

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र प्रदर्शनताका मेकरहरु प्रचारको निमित्त अनेकौँ तरिका अपनाउने गर्छन । वर्षेनी सयको हारहारीमा चलचित्र रिलिज हुँदा बक्सअफिसमा ठुलो प्रतिस्पर्धा छ । त्यसैले सबै दर्शक प्रभावित बनाउन सक्ने खालका प्रचार...

‘कबड्डी’को तेस्रो सिरिज ‘कबड्डी कबड्डी कबड्डी’को औपचारिक घोषणा

सेलिब्रेटी नेपाल काठमाडौँ: सफल चलचित्र ‘कबड्डी’को तेस्रो सिरिज ‘कबड्डी कबड्डी कबड्डी’को औपचारिक घोषणा गरिएको छ । रामबाबु गुरुङले निर्देशन गर्ने चलचित्रको राजधानीमा एक औपचारिक कार्यक्रम आयोजना गरि तेस्रो सिरिजको घोषणा...