Category - Videos

दिनेशको ‘आखुम आखुम’ सार्वजनिक(भिडियो)

काठमाडौँ। दिनेश माङमु लिम्बूको निर्देशन तथा कोरियोग्राफीमा प्रतिभावान गायक संगम लिम्बू तथा आशा लाग्दो गायीका कौशिला लिम्बूको आवाजमा सजिएको गीत ‘आखुम आखुम’ सार्वजनिक गरिएको छ । नयाँ क्रिएशन र नयाँपनका गीतहरु कोर्न माहिर संगम...

हिन्दी गीत ‘तस्बिर’मा प्रभात र प्रनिमा (भिडियो)

काठमाडौं । केहि बर्षदेखि नेपालको प्राकृतिक सौन्दर्यतालाइ आफ्नो फिल्म तथा म्युजिक भिडियोमा समेट्न धेरै बिदेशी कम्पनीहरुको नेपालमा आएर सुटिङ्ग गर्ने क्रम बढ्यो यस्तो गर्नेमा भारतीय कम्पनीहरु अगाडी छन् । नेपालको बाहय पर्यटनको...

आनन्द कार्की र गायिका बबिता राईको ‘तिमि मेरो माया’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक आनन्द कार्की र गायिका बबिता राईको स्वरमा रहेको नयाँ गीत सार्वजनिक गरिएको छ। गोबिन्द कुइंकेलको शब्द रचना रहेको गीतमा संगीत डि.बि. लामाको रहेको छ। सार्वजनिक ‘तिमि मेरो माया’ बोलको गीतमा बिशाल निरौलाको...

सौगात र अन्नुको ‘आदत बन्यौ’ मा इश्वर र रश्नि (भिडियो)

काठमाडौँ। सौगात जंग थापा र अन्नु चौधरीको स्वर रहेको नयाँ गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘आदत बन्यौ’ बोलको गीतमा शब्द रचना उत्तम बर्तौलाको र संगीत सौगात जंग थापाको रहेको छ। रोमान्टिक गीतमा बिशाल निरौलाको संगीत...

अरुण प्रधानले लन्डनमा छायांकन गरेको भिडियो सार्वजनिक

काठमाडौँ। गोर्खा वारियरको प्रिमियरमा सहभागी हुन लण्डन पुगेको मौकामा निर्देशक अरुण प्रधानले म्युजिक भिडियो निर्देशन समेत गर्न भ्याए। उनको निर्देशनमा बनेको भिडियो हालै मात्र सार्वजनिक गरिएको छ। ‘भाव नहि देति है’ बोलको...

बाल्यकालका स्मृति अनिलको नयाँ गीत ‘सम्झ त्यो दिन’ (भिडियो)

काठमाडौँ। बाल्यकालका स्मृतिलाई समेटेर गायक अनिल सिंह अधिकारीले ‘सम्झ त्यो दिन’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । आफ्नै शब्द, संगीतमा अधिकारीले गीतलाई सार्वजनिक गरेका हुन् । गीतमा जस्तै गीतको भिडियोमा उनले...

आशुतोष र अन्जुको कसम (भिडियो)

काठमाडौँ। गायक आशुतोष राईको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। रायन राईको शब्द रचना रहेको गीतमा आशुतोष राईको संगीत रहेको छ। ”तिम्ले छोडी गयौं भने बाँच्नु म कसरी,दुनियाँको सामु एक्लै हाँसु म कसरी।”...

गीतकार अधिकारीको गीतमा आश्मा र सरोज

काठमाडौं। गीतकार तारा अधिकारीको नयाँ गीत ‘जे पायो त्यही’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतकार अधिकारीको रचना रहेको गीतमा लेखु सहयात्रीको संगीतमा आशिष अबिरल र अस्मिता अधिकारीको स्वर रहेको छ । म्युजिक भिडियोमा...

शंकर श्रेष्ठको प्रेममा कुसुम (भिडियो)

काठमाडौँ। गायक शंकर श्रेष्ठको स्वरमा रहेको नयाँ गीत ‘प्रेम त’ सार्वजनिक गरिएको छ। प्रेमिल गीतमा शब्द रचना गायक शंकर श्रेष्ठकै रहेको छ भने संगीत देवराज न्यौपानेको रहेको छ। क्रिएटिभ आवर प्रोडक्सनले निर्माण गरेको...

अजित घिसिङ र अनु चौधरीको ‘वाचा’ (भिडियो)

काठमाडौं। नेपाली साङ्गीतिक क्षेत्रमा बहुआयामीक व्यक्तित्वको छवि बनाउन सफल संगीतकर्मी अजित घिसिङ तामाङले केही दिनअघि सार्वजनिक गरेको आफ्नो नयाँ यूगल गीत ‘वाचा’ मार्फत दर्शक तथा स्रोताको मन जित्न सफल भएको छ । गायक, गीतकार...

नन्दु गुरुङको ‘शिरबन्दी’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक नन्दु गुरुङको आवाजमा रहेको ‘शिरबन्दी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । अनिल धिरुलको शब्द तथा देव गुरुङको संगीतमा रेकर्ड भएको गीतको भिडियो जमर्को युट्युव च्यानलबाट शनिबार सार्वजनिक गरिएको हो । गीतलाई राजु...

सुदिपको जापानी र नेपाली भाषा मिश्रित ‘ओउ ओउ ताकेया’ सार्वजनिक (भिडियो)

काठमाडौं । गायक सुदिप पन्तको जापानी र नेपाली भाषा मिश्रीत गीत ‘ओउ ओउ ताकेया’ सार्वजनिक गरिएको छ । लामो समय देखि जापान बस्दै आएका गायक पन्तको स्वरमा सजिएको गीतको शब्द पनि गायक पन्तले नै लेखेका हुन् । गीतको म्युजिक...

अमर र निशाको ‘लै बरिलै’ मा स्मारिका र प्रशान्त (भिडियो)

काठमाडौं। गायक अमर दिप विसी र गायिका निशा भुलको स्वरमा ‘लै बरिलै‘ रिलिज गरिएको छ । सार्वजनिक गीतमा अमर दिप विसीको शब्द तथा संगीत रहेको छ । सार्वजनिक गीतको एरेन्ज मदन केसीले गरेका हुन्। मुकेश नेपालीको कोरियोग्राफी तथा राजु...

मल्लिकाको गीत ‘गाजले’मा आर्यन

काठमाडौं । गायिका मल्लिका कार्कीको नयाँ गीत ‘गाजले’को भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा राजेशकुमार श्रेष्ठको शब्द र एलिस कार्कीको संगीत छ । राजन इशानको एरेन्ज रहेको गीतमा श्याम श्वेत रसाइलीको मिक्सिङ छ । डान्सिङ नम्बरको...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.