हिमाल र अन्नुको ‘यो मन’ मा बिमल र अस्मि (भिडियो)


काठमाडौँ। गायक हिमाल सागर र गायिका अन्नु चौधरीको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। ‘यो मन’ बोलको रोमान्टिक गीतमा शब्द रचना सन्तोष दाहालको र संगीत बिशाल निरौलाको रहेको छ। कृष्ण पौडेलले निर्देशन गरेको गीतको भिडियोमा बिमल अधिकारी र अस्मि थापा फिचर्ड छन्।

भिडियोको छायांकन महेश महराले गरेका हुन् भने सम्पादन र कलर संयोजन बिष्णु खड्का र कोरियोग्राफी प्रविन थापाले गरेका हुन्। भिडियोको निर्माण सिता थापा र डम्बर बहादुर थापाले गरेका हुन्। भिडियो भवसागर इन्टरटेन्टमेन्टको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.