Category - Videos

उषा उप्रेतीको अभिनय रहेको डान्सिङ नम्बर सार्वजनिक(भिडियो)

काठमाडौं । उषा उप्रेतीको अभिनय रहेको डान्सिङ नम्बर ‘भर्जिन जवानी’ सार्वजनिक गरिएको छ । बिहीबार राजधानीको एक रेष्टुरेन्टमा कार्यक्रम गर्दै यो गीतको भिडियो सार्वजनिक गरिएको हो । मोडल उषा उप्रेतीलाई म्युजिक भिडियोमा अहिलेसम्मकै...

सुरेन गौतमको गीत ‘सल्लेरी पाखाहरू’ सार्वजनिक (भिडियो)

काठमाडौं । सुरेन गौतमको स्वरमा रहेको गीत ‘सल्लेरी पाखाहरू’ सार्वजनिक गरिएको छ । विशाल पौडेलको संगीत, प्रदीप जोशीको मिक्सिङ र माष्टरिङ अनि सुरेनकै शब्द रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो । पिटर गुरुङको निर्देशन रहेको गीतको...

सन्तोष खनालको निर्देशनमा ‘यो मुटुमा तिमी भए’ (भिडियो)

काठमाडौं। सन्तोष खनालको निर्देशनमा तयार भएको ‘यो मुटुमा तिमी भए’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । भिडियोमा सन्तोष बाँनिया ,मनिला राना र क्यारोली श्रेष्ठ फिचर्ड छन् । अखिल बास्तोलाले भिडियो छायांकन गरेको...

सरलाको गीतमा उदित र दिपाको स्वर (भिडियो)

काठमाडौँ । भ्यालेन्टाइन डेको अवसर पारेर गायक उदित नारायण झा र दीपा झाको स्वरमा ‘थाहा छैन आज भोली’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । अमेरिका बस्दै आएकी गीतकार सरला श्रेष्ठको शब्द रहेको ‘थाहा छैन आज...

रानी र प्रतापको ‘मायाँको धुन’ सार्वजनिक (भिडियो)

काठमाडौँ। प्रेम दिवसको अवसर पारेर प्रेम भाव बोकेको गीत ‘मायाको रंगहरु’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा रानी शाक्य र प्रताप दासको स्वर छ । गीतमा राजेश शाक्यको शब्द, एलिस कार्कीको संगीत छ । सार्वजनिक गीतको भिडियोमा श्रद्धा...

नन्दु गुरुङको गीतमा सरोज र बिना(भिडियो)

काठमाडौं । गायक तथा संगीतकार नन्दु गुरुङको स्वरमा रहेको गीत ‘मुटु त ढुक ढुक कलेजो भ्याट भ्याट’ को भिडियो सार्वजनिक भएको छ । गीतमा कुमार गुरुङको शब्द, सिद्धान्त खड्काको एरेन्ज र राजीव शाहको मिक्सिङ तथा मास्टरिङ छ । भिडियोमा सरोज...

निर्मल राज पौडेलको गीत ‘छम्म नाचौँ, छप्प नाचौँ’ सार्वजनिक (भिडियो)

काठमाडौँ। विज्ञापन व्यवसायी, गायक तथा गीतकार निर्मल राज पौडेलको डान्सिङ नम्बरको गीत ‘छम्म नाचौँ, छप्प नाचौँ’ सार्वजनिक गरिएको छ । सोमबार काठमाडौँमा एक कार्यक्रमका बिच भिडियोमा अभिनय गर्ने कलाकारले एकसाथ ताली बजाउँदै गीत सार्वजनिक...

मौलिक गाउँघरको कथामा समिरको ‘किन न बोलेकी’

काठमाडौँ। फरक स्वाद र मौलिक गाउँघरको कथा बोकेको गीत ‘किन न बोलेकी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । समिप इन्टरटेन्मेन मार्फत सार्वजनिक भिडियोमा राजु ज्ञ्याबाक ,दिवा पैजा ,कुमार गुरुङ्गको अभिनय रहेको छ । लोकपप...

सरोज र शिल्पाको प्रेममा ‘म को हुँ’ सार्वजनिक(भिडियो)

काठमाडौँ। आफ्नो प्रेमका लागि छटपटिएक पुरुष र महिलाको कथामा निर्माण भएको गीत ‘म को हुँ’को भिडियो सार्वजनिक भएको छ । गायक रामकृष्ण ढकाल र गायिका रानी शाक्यको स्वरमा समावेश यो गीतमा रिमेश कुमारको संगीत, जनक वाग्लेको शब्द छ । यो...

गणेश गुरुङको हङकंग आएर सोल्टिनी सार्वजनिक

काठमाडौँ। बिगत २ दशक देखी नेपाली कल्चरल चलचित्र निर्माण र निर्देशनमा सकृय गणेश गुरुङ (सुबास) ले २०५८ सालमा गुरुङ चलचित्र काशी (कान्छि) मा कलाकार र सह निर्देशकको रुपमा चलचित्र क्षेत्रमा प्रबेश गरी मिह्थेबा, ङै नासा,भुलिगय पाप...

सारमन श्रीको पूर्वेली लोकभाका ‘लै बरी माया लै’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक सारमन श्रीको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘लै बरी माया लै’ बोलको गीतमा सन्तोष बिसिको शब्द तथा संगीत रहेको छ। पूर्वेली लोक भाकाको गीतको भिडियो निर्देशन गायक स्वयम्...

ओम सुनारको ‘मायाले सजाऊँला’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक ओम सुनारको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘मायाले सजाऊँला’ बोलको गीतमा मुना शाहको शब्द रचना र गायक सुनारकै संगीत रहेको छ। भिडियोमा जातका कारण मायामा आएको बाधा र अबरोधले पिडित...

गीतकार कल्पनाको ‘जालहारी’ सार्वजनिक

काठमाडौं । गीतकार कल्पना आङ्बुहाङको ‘जालहारी’ बोलको गीत सार्वजनिक गरिएको छ । बिहिवार राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै आङ्बुहाङको ‘बाह्रमासे फूल’ गीति एल्बममा रहेको ‘जालहरी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।...

यश कुमारको ‘तिमी छौ र त’को भिडियो सार्वजनिक

काठमाडौँ। गायक यश कुमारको शब्द, संगीत र स्वर रहेको गीत ‘तिमी छौ र त’को भिडियो सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै म्युजिकल सिनेमा भनिएको भिडियो सार्वजनिक गरिएको हो। मन्त्री किँरातीले गायक यश कुमारको...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.