शुरेश थापाको ‘अरबी सपना’ मा सुशिला र सगुन (भिडियो)


काठमाडौं । शुरेश थापाको निर्देशनमा बनेको म्युजिक भिडियो ‘अरबी सपना’ सार्वजनिक गरिएको छ । शुरेशकै शब्द, संगीत र गोपाल रसाईलेको एरेञ्ज रहेको गीतमा उज्जल सागरले स्वर दिएका छन । भिडियोमा सुशिला थापा र सगुन तामाङ साथमा अन्य थुप्रै कलाकारहरुको अभिनय देख्न सकिन्छ । भिडियोलाई ओम प्रसाईंले छायांकन तथा सम्पादन गरेका छन् ।

बिदेशमा पसीना बगाइरहेका सयौं नेपालीहरुको मार्मीक कथाबस्तु समेट्न खोजीएको छ आफ्नो भबिस्यको खोजीमा बिदेशिन बाध्य भएका सयौं दाजु भाइ दिदीबहिनीहरुको पिडालाई देखाउन खोजिएको निर्देशक बताउछन्। निर्देशक थापाले दर्जनौ गीत सार्वजनिक गरि सकेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.