Category - Videos

टिका रामको गीत ‘छोरो गयो परदेश’ भिडियो सार्वजनिक

काठमाडौँ। गायक डिज राज पौडेलको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘छोरो गयो परदेश’ बोलको गीतमा टिका राम ढकालको शब्द रचना र गायक पौडेल स्वयम्को संगीत रहेको छ। राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै गीतको...

अधिकृत श्याम राउतको ‘फूलको रङ्ग’ मा उषा र प्रभात

काठमाडौं । नेपाल सरकारका अधिकृत समेत रहेका गायक श्याम राउतको गीत ‘फूलको रङ्ग’ सार्वजनिक गरिएको छ । रोमान्टिक शैलीमा तयार प्रेमील गीतमा गायक श्यामलाई स्वरमा गायिका मिरा राउतले साथ दिएकी छन् । अर्जुन पोखरेलको संगीत रहेको गीतका शब्द...

‘लभ पर्‍या छ’ भन्दै आए तेज र दिपा (भिडियो)

काठमाडौं । ‘लभ पर्‍या छ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायक नरेश खाती र गायिका सुमिरा गिरीको आवाजमा रहेको सार्वजनिक गीतमा गायक खातीकै शब्द तथा संगीत रहेको छ । बिक्रम चौहानको कोरियोग्राफी तथा निर्देशनमा...

झिल्के एण्ड द कम्पनीको ‘राम्री बाहुन केटी’

काठमाडौं । नेपाली ब्याण्ड ‘झिल्के एण्ड द कम्पनी’को गीत ‘राम्री बाहुन केटी’को भिडियो सार्वजनिक गरिएको छ। पोजिटिभ भाईब्स ईन्टरटेन्मेन्ट नेटवर्कद्वारा निर्मित यो भिडियो उनीहरूको आउँदो एल्बमको पहिलो रिलिज हो। गीतमा स्टिभ देवानको...

मिलनको ‘काली’मा समिक्षाको अभिनय

काठमाडौंँ । गायिका मिलन नेवारको स्वर रहेको नयाँ गीत ‘काली’ सार्वजनिक भएको छ । छक्कु उदासीको शब्द रहेको गीतमा राजेश थापाको संगीत छ । गीतको आकर्षक भिडियो बनेको छ । जसमा समिक्षा न्यौपाने र फनुस क्षेत्रीको अभिनय छ । समिक्षाले यसै...

सारिकाको डान्सिङ्ग नम्बर ‘झुम्के फुली’ सार्वजनिक (भिडियो)

काठमाडौँ। सारिका घिमिरेको शब्द,संगीत र स्वरमा नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘झुम्के फुली’ बोलको गीतमा संगीत संयोजन मनोज परियारले गरेका छन्। सार्वजनिक डान्सिङ्ग नम्बरमा सारिका घिमिरे र अलिशा शर्मा...

गायिका ‘निरु’को ‘टुक्रिएको मन’

काठमाडौँ। निर्मला घिमिरे ‘निरु’को स्वरमा ‘टुक्रिएको मन’ बोलको गीत भिडियो सहित सार्वजनिक गरिएको छ । वियोगान्त भावको गीतलाई कृष्ण बुढाथोकीले लेखेका हुन् भने संगीत डाक्टर किराँतले दिएका हुन् । यस्तै गीतको...

सानोबाबु र रजनीको स्वरमा ‘सोनाम लोच्छार मेलामा’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक सानोबाबु मुक्त्तान र गायिका रजनी लामाको स्वरमा लोच्छार गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘सोनाम लोच्छार मेलामा’ बोलको गीतमा उत्सव सुब्बा लामाको शब्द तथा संगीत रहेको छ। गीतमा राजु खड्काको संगीत संयोजन...

हिमाल र अन्नुको ‘यो मन’ मा बिमल र अस्मि (भिडियो)

काठमाडौँ। गायक हिमाल सागर र गायिका अन्नु चौधरीको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। ‘यो मन’ बोलको रोमान्टिक गीतमा शब्द रचना सन्तोष दाहालको र संगीत बिशाल निरौलाको रहेको छ। कृष्ण पौडेलले निर्देशन...

शुरेश थापाको ‘अरबी सपना’ मा सुशिला र सगुन (भिडियो)

काठमाडौं । शुरेश थापाको निर्देशनमा बनेको म्युजिक भिडियो ‘अरबी सपना’ सार्वजनिक गरिएको छ । शुरेशकै शब्द, संगीत र गोपाल रसाईलेको एरेञ्ज रहेको गीतमा उज्जल सागरले स्वर दिएका छन । भिडियोमा सुशिला थापा र सगुन तामाङ साथमा...

‘म पागल’ भन्दै आइन् गायिका सरु

काठमाडौँ। गायिका अञ्जना सरुले नयाँ गीत सार्वजनिक गरेकी छन् । सरुले ‘म पागल’बोलको गीत सार्वजनिक गरेकी हुन् । सार्वजनिक गीतका रचनाकार शिव भण्डारी हुन् भने संगीतकार विनय कार्की क्षेत्री हुन्। संगीत संयोजनपनि संगीतकार कार्कीले नै...

रूपक र अनिशको ‘तिमी छौ र पो म छु’ मा निशुको अभिनय

काठमाडौँ । गायक रूपक डोटेल र अनिश पाण्डेको स्वर रहेको गीत ‘तिमी छौ र पो म छु’ सार्वजनिक गरिएको छ । शब्द र संगीत गायक पाण्डेकै रहेको गीतको एरेन्ज सञ्जीव बराइलीले गरेका हुन् । गीत स्ट्यानवेल स्टुडियो लन्डनमा इञ्जिनियर मदन रेन...

सरिता,ओम र डब्बुको छोड सताउन

काठमाडौं। गायिका सरिता भारती र गायक ओम सुनारको स्वरमा नयाँ गीत छोड सताउनको भिडियो बिहिबार रिलिज गरिएको छ । सार्वजनिक गीतको भिडियो ओएसआर डिजिटलबाट रिलिज भएको हो । सरिता र ओमको यो पहिलो सांगीतिक सहकार्य हो । यो गीत पश्चिमेली लोक...

सविन र समीक्षाको ‘कुन देवको सृष्टी हौ’ मा भुवन र उषा(भिडियो)

काठमाडौं। गीतकार तथा मोडल भुवन लोहनीले आफ्नो नयाँ गीत कुन देवको सृष्टी हौ…को भिडियो सार्वजनिक गरेका छन् । क्रिशमस २०२४ को अवसर पारेर बुधबार यो गीतको भिडियो सार्वजनिक गरिएको गीतकार भुवनले बताएका छन् । गीतको भिडियोलाई कृपा...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.