Category - Videos

नारायण थापाको स्वर र संगीतमा ‘तिमिलाई नै’ सार्वजनिक

काठमाडौं । पछिल्लो समय सांगीतिक क्षेत्रमा सकृय एक संगीत साधक नारायण थापाको स्वर र संगीतमा आधुनिक गीत ‘तिमिलाई नै’ को भिडियो सार्वजनिक गरिएको छ । पत्रकार डब्बु क्षेत्रीको शब्द रचना रहेको छ । शब्द, संगीत र स्वरको तालमेलसंगै संगीत...

सुदिप र शान्ती श्रीको नयाँ गीत ‘बारुलाको गोलो’ मा उषा र रमेश (भिडियो)

काठमाडौंँ । गायक सुदिप पन्त र गायिका शान्ती श्री परियारको आवाज रहेको ‘बारुलाको गोलो’ गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा उषा उप्रेती र रमेश कडरिया फिचर्ड । सुदिप पन्त र रमेश कडरियाको शब्द रहेको गीतको संगीत गायक स्वयमले गरेका...

‘रोधी घर’ मा बिकास र रञ्जिताको रोमान्स

काठमाडौंँ । ‘रोधी घर’लाई नेपालीको पहिचानको रुपमा लिन सकिन्छ । बिशेष गरेर गुरुङ समुदायबाट भित्रिएको यो संस्कृतिलाई बालकदेखि बृद्धसम्मले गीत मार्फत दुःख बिर्सिने चौतारीको रुपमा पनि लिइन्छ । विकासको गतिसँगै रोधी घर ‘दोहोरी साँझ’...

सुरज पण्डीत कसलाई भन्दैछन् ‘आउनु जिरीमा’ (भिडियो)

काठमाडौँ। गायक तथा संगीतकार सुरज पण्डीतको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘आउनु जिरीमा’ बोलको गीतमा शब्द सौरभ कार्की र सुरज पण्डीतको रहेको छ। लोक लयमा बनेको रोमान्टिक गीतको भिडियोलाई...

सुमी पराजुलीको गीत ‘लुकामारी’ सार्वजनिक

काठमाडौं । गायिका सुमी पराजुलीको नयाँ गीत ‘लुकामारी’ सार्वजनिक गरिएको छ । सुमी पराजुलीको आधिकारिक युट्युब च्यानलबाट उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो । मिन सागरको शब्द रहेको गीतमा रेखा पौडेलको संगीत रहेको छ । दिपेश एस.के.को...

यसपालिको तीज तताउने अञ्जलीको ‘बिजुली चमक्क’

काठमाडौंँ । गायिका सुनिता बुढा क्षेत्रीको स्वर रहेको यो बर्षको तीज विशेष गीत ‘बिजुली चमक्क’ सार्वजनिक गरिएको छ । गायक तथा संगीतकार कस्तुप पन्तको शब्द तथा संगीत रहेको गीतमा एचबिएन किस्मतको एरेन्ज छ । डान्सिङ शैलीमा तयार गीत...

अन्जना पुन र पल शाहको सुहाएको जोडी (भिडियो)

काठमाडौँ। ‘मिस हङकङ नेपाल २०२३’ कि विजेता अन्जना पुन र अभिनेता पल शाहले अभिनय गरेको म्युजिक भिडियो ‘बधाई छ तिमीलाई’ अहिले चर्चामा छ । यो गीतको शब्द, संगीत, स्वरसँगै यसको निर्देशकीय पाटोलाई पनि दर्शकले रुचाएका छन् । साथै, पल र...

नेपाल आइडल बिजेता करण परियारको नयाँ गीत सार्वजनिक

काठमाडौँ। नेपाल आइडल सिजन ५ का बिजेता करण परियार र गायीका अस्मीता अधिकारीले गायको युगल गीतको भिडियो सार्वजनिक गरिएको छ । मैले सम्झीने मान्छे…. बोलको उक्त गीतलाई म्यूजिक क्रेभ यूट्यूव च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो ।...

रोशनको निर्देशनमा ‘आदत’ म्यूजिक भिडियो सार्वजनिक(भिडियो)

काठमाडौँ। गायक प्रताप दास र गायिका अन्नु चौधरीको स्वरमा रहेको ‘आदत’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा विद्यानन्द वेदर्दीको शब्द र सरोज पोखरेलको संगीत रहेको छ। सार्वजनिक भिडियोमा सम्राट दास, गीता...

‘सम्झनाले सताइरह्यो’ भन्दै आए आर्जन

काठमाडौंँ । गायक आर्जन पाण्डेको आधुनिक गीत ‘सम्झनाले सताइरह्यो’ सार्वजनिक गरिएको छ । प्रेमपिडा ब्यक्त गरिएको गीतमा अरुण तिवारीको शब्द, प्रविण बराइलीको संगीत छ । गीतको एरेन्ज सन्दिप कार्कीले गरेका हुन् । गीतको लिरिकल भिडियो पनि...

‘सिरसिर पिपल पातले’ मा मिस पवि र भुवन (भिडियो)

काठमाडौँ । मिस पवि अर्थात पवित्रा साखी र मोडल भुवन के पोखरेल अभिनीत लोक दोहोरी गीत ‘सिरसिर पिपल पातले’ सार्वजनिक भएको छ । भिडियोमा मिस पवि र भुवन प्रेमीप्रेमीकाको रूपमा प्रस्तुत भएका छन् । सुरेश परियार र सम्झना गुरुङको स्वर रहेको...

सिङ्गगककाे ‘नरुनु तिमी’ गीतकाे भिडियो सार्वजनिक

काठमाडौँ । गायिका सीता सिङ्गक लिम्बूको नयाँ गीत ‘नरुनु तिमी’काे भिडियो सार्वजनिक गरिएको छ । आफ्ना दिवङ्गत दाजु जोन सुब्बा (भक्ति सिंगक) को शब्द रचना रहेको गीत उनले रेकर्ड गराएकी हुन् । एकान्त आङदेम्बेको संगीत रहेको गीतमा सिङ्गककै...

अधिकारीको ‘सान्नानी’ मा बिना र सुरेश (भिडियो)

काठमाडौँ। गायक एमटी गणेश अधिकारीको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘सान्नानी’ बोलको गीतमा शब्द रचना गायक स्वयम् एमटी गणेश अधिकारीको र संगीत सौगात जंग थापाको रहेको छ। राजेन्द्र बजगाईंको...

तामाङ सेलो गीत ‘ल्हासाको दरवार’ सार्वजनिक

काठमाडौँ। तामाङ सेलो गीत ‘ल्हासाको दरवार’ भिडियो सहित सार्वजनिक गरिएको छ। अशोक तामाङ र लमु शेर्पाको स्वर रहेको गीतमा शब्द रचना देवराज स्याङ्ग्तानको रहेको छ भने संगीत अशोक तामाङको रहेको छ। दीपक तामाङको कोरियोग्राफी तथा...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.