Category - Videos

बिमलेश र अरुणिमाको ‘अमेरिकामा घर छ’ सार्वजनिक(भिडियो)

काठमाडौं। अमेरिकामा बनेको नेपाली वेब सिरिज ‘घर बट् इन अमेरिका’ को प्रचारात्मक गीत सार्वजनिक गरिएको छ । सिरिजको पहिलो सिजनको लागि तयार पारिएको विशेष गीत ‘अमेरिकामा घर छ’ सार्वजनिक गरिएको हो । यो गीतले अमेरिकामा बसोबास गर्ने नेपाली...

शिवको ‘तिमीलाई अझै धर्म लाग्छ’ मा आश्मा र अनुप (भिडियो)

काठमाडौँ – गायक शिव परियारको आवाजमा ‘तिमीलाई अझै धर्म लाग्छ’ बोलको गीत भिडियो सहित सार्वजनिक गरिएको छ । जी. एम. दिपु दिपेन्द्र युटुव च्यानलमा रिलिज गरिएको गीतमा आश्मा गिरि र अनुप जंग थापा ( विचित्र ) को अभिनय...

गायक सौगात र गायिका रोजीनाको ‘तिम्रो नै साथ होस’ (भिडियो)

काठमाडौँ। पछिल्लो समय गायनमा निकै ब्यस्त रहेका गायक सौगात जङ्ग थापा र द भ्वाइस अफ नेपालबाट उदाएकी प्रतिभावान गायिका रोजीना बस्नेतले ‘तिम्रो नै साथ होस्’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। अकेन्द्र भुलको शब्द...

सुशीलाको ‘धेरै दिन’ मा यशराज र आकृति (भिडियो)

काठमाडौं । नयाँ नेपाली म्युजिक भिडियो ‘धेरै दिन’ सार्वजनिक गरिएको छ। यस गीतका रचनाकार तथा सङ्गीतकार महेश खड्का हुन् भने सुशीला बस्नेत तिमिल्सिनाको स्वर रहेको छ । मिनाक्षी कोइरालाको निर्देशनमा बनेको यसको भिडियोमा यशराज गराच र...

सरुभक्तको शब्द, हरिहरको संगीतमा सन्तोषको गायन (भिडियो)

काठमाडौँ। गायक सन्तोष रुचालको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘तिमि आउंदै न आउने बाटोमा पनि’ बोलको गीतमा साहित्यकार सरुभक्तको शब्द रचना तथा हरिहर खनियाँको संगीत रहेको छ। सार्वजनिक मार्मिक...

नरहरी प्रेमीको ‘हामी परदेशी’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक नरहरी प्रेमीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘हामी परदेशी’ बोलको गीतमा नरहरी प्रेमी कै शब्द तथा संगीत रहेको छ। दुबईमा छायांकन गरिएको भिडियोका निर्देशक शिवन पोखरेल हुन्। नबिन...

समिर मानन्धरको ‘एउटा कहानी’ मा प्रभात र बिना (भिडियो)

काठमाडौँ। गायक समिर मानन्धरको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘एउटा कहानी’ बोलको गीतमा शब्द कपिल पाण्डेको र संगीत रबिन दर्शनधारीको रहेको छ। रोमान्टिक गीतको भिडियो गणेश शाहीले गरेका हुन्।...

काजल र राजीवको प्रेम कहानी मैथिली गीत ‘माने ना जिया’ (भिडियो)

काठमाडौँ। त्रिकोण इन्टरटेनमेन्टको प्रस्तुति ‘माने ना जिया’ नामक मैथिली गीत सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा सुमित मलिक र कृशला चौधरीको आवाज रहेको छ । गीतको श्याम किशोर मण्डलले लेखेका हुन् भने प्रशान्त अरविन्दले थप शब्दहरू...

रिज्योनाको ‘फूल टिपी’ सार्वजनिक

काठमाडौं। नयाँ म्युजिक भिडियो ‘फूल टिपी’ सार्वजनिक गरिएको छ। यो गीतको शब्द तथा भिडियोमा गाउँकी छोरीको जीवनशैली र परम्परागत पहिरनलाई प्रस्तुत गरिएको छ। यस गीतमा स्वर गायिका रिज्योना कार्कीले दिएकी छिन् भने शब्द शङ्कर अधिकारी...

कुमार आचार्य निर्देशित ‘तिम्रै हुने मन छ’ (भिडियो)

काठमाडौं । गायक सुर्य भुजेल र गायिका नित्या शिवाको स्वर रहेको गीत ‘तिम्रै हुने मन छ’ को भिडियो सार्वजनिक गरिएको छ । गीतमा शंकर अधिकारी ‘घायल’को शब्द तथा पुरुषोत्तम न्यौपानेको संगीत र एरेन्ज तथा राजीव शाहको मिक्सिङ र मास्टरिङ छ ।...

विसीको ‘मुटुमै गाँसेको साइनो’

काठमाडौं । टेक विसीको स्वरमा रहेको ‘मुटुमै गासेको साइनो’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । भीम विसीको संगीत, हरिभक्त बुढाथोकीको शब्द रचना र विश्व अधिकारीको एरेञ्ज रहेको सार्वजनिक गीतमा टेकलाई अस्मिता अधिकारीले स्वरमा साथ...

रचना र निर्मलको ‘शीतल छायाँमा’

काठमाडौँ। गायिका रचना रिमाल र गायक निर्मल दियालीको स्वरमा पूर्वेली भाका भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘शीतल छायाँमा’ बोलको गीतमा खोम गुरुङको शब्द रचना,गायक स्वयमको संगीत र पुरुषोत्तम सुवेदीको संगीत संयोजन...

राज र हेनाको ‘नजरका इशारा’

काठमाडौं। गजल गीत ‘नजरका इशारा’ भिडियो सहित सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा शब्द रचना किरण रिजालको रहेको छ भने स्वर कमल बिस्ट र सङ्गीत शशि विक्रम थापाको रहेको छ । गीतमा युवा-युवतीबीच अनायास उत्पन्न हुने प्रेम र त्यसले...

करण र नितुको ‘काँडा भएनि’ मा मलिका

काठमाडौ । द भ्वाईस अफ नेपाल सिजन ४ बिजेता गायक करण राई र मोडल मलिका महत फिचर्ड ‘काँडा भएनि’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । ‘काँडा भएनि’ बोलको गीतमा करण र गायिका नितु पुनको स्वर रहेको छ । थुग्तेन डुक्पाको शब्द...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.