सारिकाको डान्सिङ्ग नम्बर ‘झुम्के फुली’ सार्वजनिक (भिडियो)


काठमाडौँ। सारिका घिमिरेको शब्द,संगीत र स्वरमा नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘झुम्के फुली’ बोलको गीतमा संगीत संयोजन मनोज परियारले गरेका छन्। सार्वजनिक डान्सिङ्ग नम्बरमा सारिका घिमिरे र अलिशा शर्मा फिचर्ड छन्।

केशवराज भट्टले निर्देशन गरेको भिडियोमा प्रकाश खड्काको छायांकन,मिलन बिस्वकर्माको सम्पादन रहेको छ। ओएसआर डिजिटलको अफिसियल यु ट्युव च्यानल बाट सार्वजनिक भिडियो र अडियोले दर्शकको मन छुनेमा निर्माण टिम बिस्वस्त रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.