काठमाडौं । सगरमाथा आरोहणपछि बिहीवार काठमाडौं फर्किएका गायक राजु लामालाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । राष्ट्रिय झण्डा, बाजागाजासहित मंगोलियन हार्ट ब्याण्डका यी गायकलाई स्वागत गरियो । जलवायु परिर्वतनविरुद्धको सन्देश...
Category - Featured
‘लाइफ इन एलए’ को प्रचार प्रसारको लागी अकेशा बिष्ट नेपालमा
काठमाडौं। टेलिभिजनबाट म्युजिक भिडियो हुँदै सिनेमा ‘जिन्दगी रक्स’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी अकेशा बिष्ट डेब्यू सिनेमा रिलिजपछि अमेरिका उडिन् । अमेरिका पुगेपछि उनले करीब ६ वर्ष अध्ययनमा समय विताइन् । अकेशा अहिले फेरि अभिनय...
अमेरिका जान चाहनेले हेर्नै पर्ने चलचित्र ‘लाईफ ईन एलए’ : निर्देशक सूर्य
काठमाडौँ। नेपाली चलचित्र ‘लाईफ ईन एलए’ यही शुक्रबार ६ जेठबाट देशव्यापी रुपमा रिलिज हुँदैछ । चलचित्रलाई सूर्य श्रेष्ठले निर्देशन गरेका हुन् । यो फिल्मबाट सूर्यले नेपाली चलचित्र निर्देेशनमा डेब्यु गर्दैछन् । बिगत लामो समयदेखि...
गायक राजु लामाले गरे सर्वोच्च शिखर आरोहण
काठमाडौँ। गायक राजु लामाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । उनी सोमबार बिहान सगरमाथाको चुचुरोमा पुग्न सफल भएका हुन् । इम्याजिन नेपाल एक्सपिडिसनले आफ्नो टिम बिहान ४ बजेदेखि ६ बजेर ४० मिनेटसम्म सबै जना सगरमाथाको चुचुरोमा...
अकेशाको प्रेम पिडामा ब्यास (भिडियो)
काठमाडौँ। आगामी जेष्ठ ६ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘लाइफ इन एलए’को नयाँ गीत सार्वजनिक गरिएको छ । सोमवार सार्वजनिक गरिएको ‘बसन’ बोलको वियोगान्त गीतमा आर्यन पाठकको शब्द, संगीत र स्वर छ । गीतको भिडियोमा सिनेमाका मुख्य अभिनेता...
हास्य कलाकार‘डिट्ठा साब’ वडा सदस्यमा विजयी
काठमाडौं । हास्य कलाकार किशोर भण्डारी ‘डिट्ठा साब’ वडा सदस्यमा विजयी भएका छन् । उनी काठमाडौँ तारकेश्वर नगरपालिका–२ को वडासदस्यमा विजयी भएका हुन् । काभ्रेस्थलीका स्थायी बासिन्दा उनी नेपाली काँग्रेसका तर्फबाट वडा सदस्य पदमा विजयी...
‘२ नम्बरी’ को छायांकन सकियो
काठमाडौं । नेपाली फिल्म ‘२ नम्बरी’को छायांकन सकिएको छ । २६ दिनमा मंगलबारबाट यस फिल्मको छायांकन सकिएको निर्देशक दीपेन्द्र लामाले जानकारी दिएका छन् । ‘कास्कीको ल्वाङ गाउँमा मेरो चौथो फिल्म ‘२ नम्बरी’को एउटा गीतसहित सम्पूर्ण छायांकन...
अमेरिकामा रहेका प्रकाश–केकी भन्छन् : आफ्नो मताधिकारको सही प्रयोग गर्नुहोला
काठमाडौं । अमेरिकामा रहेका गायक प्रकाश सपूत र केकी अधिकारीले भोलि शुक्रबार हुन गईरहेको स्थानीय तहको निर्वाचनमा मताधिकारको सही प्रयोग गर्न मतदातालाई आग्रह गरेका छन् । गायक प्रकाश सांगीतिक कार्यक्रमको शिलशिलामा यतिबेला अमेरिकामा...
चलचित्र पत्रकार संघ नेपाल द्वारा सम्मान तथा पुरस्कार घोषणा
काठमाडौँ। चलचित्र पत्रकार संघ नेपालले आगामी जेठ ७ गते चलचित्र पत्रकारिता दिवस तथा २३ औं वार्षिक उत्सव मनाउने भएको छ । संघले जारी गरेको विज्ञप्ती अनुसार जेठ ७ गते शुभकामना आदानप्रदान गरि उक्त दिवस मनाउने तयारी गरेको हो । यस्तै...
‘के घर के डेरा’ को शुभमुहूर्त
काठमाडौँ। शुक्रबार दीपेन्द्र के खनाल निर्देशित सिनेमा ‘के घर के डेरा’को शुभमुहूर्त गरिएको छ । सिनेमाको शुभमुहूर्तसँगै एक दुश्य पनि छायांकन गरिएको थियो । शुभमुहूर्त गरिएपनि सिनेमाको रेगुलर छायांकन जेष्ठ २ गतेबाट मात्रै...
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’का उत्कृष्टलाई अवार्ड वितरण
काठमाडौं । गोरखा जिल्लाको लाप्राकमा भएको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’मा विभिन्न विधाका उत्कृष्टलाई अवार्ड वितरण गरिएको छ । सेलिब्रेटी नेपालको आयोजनामा गत वैशाख ५ देखि ७ गतेसम्म यो महोत्सव आयोजना गरिएको थियो । उक्त महोत्सवमा...
मदनकृष्ण र हरिवंशको सर्ट फिल्म ‘सरी ज्वाइँ साब’ युट्युब ट्रेन्डिङमा
काठमाडौं । वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको सर्ट फिल्म ‘सरी ज्वाइँ साब’ युट्युब ट्रेन्डिङमा परेको छ । ४० मिनेट अवधिको यो सर्टफिल्म चार दिनअघि ‘मह संचार’ च्यानलमार्फत सार्वजनिक गरिएको थियो । सर्टफिल्मले...
कांग्रेस प्रवेश गरेकी श्वेता भन्छिन्– मन, वचन र कर्मले भ्याएसम्मको योगदान दिने प्रयास गर्नेछु
काठमाडौं । अभिनेत्री श्वेता खड्काले आफूले नेपाली कांग्रेस रोज्नुको कारणबारे स्पष्ट पारेकी छिन् । उनले धेरै पटक स्व–संवाद, स्व–विश्लेषण र स्व–विचार गरेर नेपाली कांग्रेस प्रवेश गरेको बताएकी छिन् । कलाकारिता, व्यवसाय, सामाजिक सेवाको...
मदनकृष्णको जन्मदिन पारेर ‘एउटा सपना छ’को लिजेन्ड्री भर्सन सार्वजनिक
काठमाडौं । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको स्वर एवं अभिनय रहेको ‘एउटा सपना छ’ बोलको गीत सार्वजनिक गरिएको छ । मंगलबार मदनकृष्णको जन्मदिनको अवसर पारेर उनको स्वर एवं अभिनय रहेको ‘एउटा सपना छ’गीतको लिजेन्ड्री भर्सन सार्वजनिक...


