Category - Featured

‘घनचक्कर’को व्यापार निकै कमजोर, धेरै हलबाट दुई दिनमै उत्रियो फिल्म

काठमाडौं । गत शुक्रबारदेखि प्रदर्शनमा आएको सौगात मल्ल र सलोन बस्नेत अभिनित फिल्म ‘घनचक्कर’ले निकै कमजोर ब्यापार गरेको छ । फिल्मलाई श्रीराम बालाजु फिल्मस्ले वितरण गरेको हो । वितरक सुनिल मानन्धरले फिल्मको व्यापार निकै कमजोर रहेको...

अपेक्षाविपरित ‘हिट’ भएको ‘कति राम्री सान्नानी…’

काठमाडौं । आफ्नै शब्द, संगीत, संगीत संयोजन र एकल स्वरमा प्रशान्त पौडेलले दुई साताअघि सार्वजनिक गरेको गीत हो – सान्नानी जाम पोखरा । अहिले म्युजिक भिडियोमा लाखौं लगानी गर्ने ट्रेन्ड छ । झकिझकाउ भिडियो बनाउने ट्रेन्ड छ । यस्तो...

आफ्नै कोठामा मृत भेटीइन गायिका

काठमाडौं । दोहोरी गायिका दिलमाया सुनार (वि.क.) आफ्नै कोठामा मृत फेला परेकी छिन् । सुर्खेत घर भई हाल काठमाडौं नेपालटार एक घरमा कोठा भाडामा लिएर बस्ने सुनार शनिबार बिहान आफ्नै कोठामा मृत भेटिएकी हुन् । १०ः ४५ बजेको समयमा कोठामा...

दोहोरीगीत प्रतिष्ठानको तीजलक्षित अपिल – संस्कृति बिगार्ने खालका गीतसंगीत प्रस्तुत नगर्नुहोला

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले दुईअर्थी, अपाच्य खालका गीतहरु नल्याउन अपिल गरेको छ । प्रतिष्ठानले तीजलाई लक्षित गर्दै यस्तो अपिल गरेको हो । यसवर्ष पनि तीज गीतहरु सार्वजनिक हुने छेकोमा रहेको अवस्थामा दोहोरीगीत...

चलचित्र ‘कृष्णलीला’को ‘ए मेरो हजुर..’गीत रिलिज

काठमाडौं । आगामी भदौ ३ गते कृष्ण जन्माष्टमीको दिनदेखि प्रदर्शन हुने चलचित्र ‘कृष्णलीला’ को ‘ए मेरो हजुर..’ बोलको गीत सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रम गर्दै चलचित्रको रोमान्टिक गीत सार्वजनिक गरिएको हो । गीतमा...

हलमा सौगात र सलोनको ‘घनचक्कर’

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत शुक्रबारदेखि सौगात मल्ल र सलोन बस्नेतको मुख्य भूमिका रहेको चलचित्र ‘घनचक्कर’ प्रदर्शनमा आएको छ । यो काठमाडौंमा डेरा लिएर बस्ने युवाहरुको कथा हो । पैसाको चक्करमा हिँडने उनीहरुको स्वभाव, पैसाका...

फस्टलुक पोष्टरमा यस्तो देखियो फिल्म ‘लाखे’

काठमाडौं । आगामी भदौं ३१ गतेबाट प्रदर्शनमा आउने मल्टिस्टारर फिल्म ‘लाखे’को फस्टलुक सार्वजनिक गरिएको छ । बिहीबार निर्माण टिमले फस्टलुकस्वरुप फिल्मको थिम पोष्टर सार्वजनिक गरेको हो । ‘लाखे’ सम्राट बस्नेतको निर्देशनमा बनेको फिल्म हो...

‘दोख’को नयाँ टिजर सार्वजनिक

काठमाडौं । असार २४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘दोख’को नयाँ टिजर सार्वजनिक गरिएको छ । अनुप बरालको निर्देशनमा तयार भएको चलचित्रको बुधबार नयाँ टिजर युट्युबमार्फत सार्वजनिक गरिएको हो । टिजरमा चलचित्रका मुख्य कलाकार...

‘सिल्ली फो’ को ट्रेलर सार्वजनिक

काठमाडौं । असार ३१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘सिल्ली फो’ को ट्रेलर सार्वजनिक गरिएको छ । कमेडी जनराको चलचित्रलाई राजबहादुर सानेले निर्देशन गरेका हुन्। कमेडी जनरामा पहिलो पटक हात हालेको सानेले बताए । उनले फिल्म...

‘२ नम्बरी’ को फस्टलुकमा दयाहाङ र सौगातको फरक लुक्स

काठमाडौँ । रेड बर्ड प्रोडक्शनको प्रस्तुतिमा तयार भएको चलचित्र ‘२ नम्बरी’को फस्टलुक सार्वजनिक गरिएको छ । दीपक मनाङ्गे, अमलादेवी राई र जयस श्रेष्ठको लगानीमा बनेको यो फिल्मलाई किरण नेपालीले प्रस्तुत गरेका हुन् । चलचित्रको फस्टलुकमा...

चलचित्र पत्रकार संघको वार्षिकोत्सव : एकसाथ तीन वर्षको सम्मान तथा पुरस्कार वितरण

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले आफ्नो २३ औं वार्षिक उत्सवको अवसर पारेर तीन वर्षको सम्मान तथा पुरस्कार एकसाथ वितरण गरेको छ । शनिबार राजधानीमा एक कार्यक्रमकाबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको...

‘सम्झना बिर्सना’को गीत : ‘हाँस्ने खेल्ने बेलैमा’मा रोमान्टिक आकाश–पूजा

काठमाडौं । चलचित्र ‘सम्झना बिर्सना’को ‘हाँस्ने खेल्ने बेलैमा’ बोलको गीत सार्वजनिक गरिएको छ । शनिबार राजधानीमा एक कार्यक्रमकाबीच यहि असार ३१ गतेबाट प्रर्दशनमा आउने चलचित्रको डान्सिङ विटको गीत सार्वजनिक गरिएको हो । भिडियोमा...

चलचित्र विकास बोर्ड अध्यक्षका लागि आवेदन माग [सूचनासहित]

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन माग गरिएको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार सूचना प्रकाशित गर्दै आवेदन माग गरेको छ । दयाराम दाहालको कार्यकाल सकिएपछि रिक्त रहेको विकास बोर्डको अध्यक्ष पदका...

प्रियङ्का रानीलाई मिस नेपालको उपाधि

काठमाडौं । मिस नेपाल २०२२ को उपाधि प्रियङ्का रानी जोशीले जितेकी छिन्। गोदावरीमा शनिबार सम्पन्न भएको फिनालेमा जोशीले मिस नेपाल को ताज पहिरिएकी हुन्। जोशी पत्रकारिताकी विद्यार्थी हुन्। माइतीघरस्थित सेन्ट जेभियर्समा उनले पत्रकारिता...

Copyright © 2012 - 2026 | All Right Reserved.