Category - Featured

रुपचन्द्र विष्टको जीवनीमा आधारित चलचित्र ‘रुदाने’ को टिजर सार्वजनिक

काठमाडौँ। विद्रोही दार्शनिक तथा राजनीतिज्ञ रुपचन्द्र विष्टको जीवनीमा आधारित चलचित्र ‘रुदाने : विद्रोहको नेपाली नाम’ को टिजर सार्वजनिक गरिएको छ । निर्माण युनिटले बुधबार ओएसआर डिजिटल मार्फत् टिजर सार्वजनिक गर्दै २०२२ को...

निर्देशक गुरुङलाई मातृशोक

काठमाडौँ। चलचित्र कलाकार तथा निर्देशक खिलबहादुर गुरूङको आमाको निधन भएको छ। चलचित्र ‘टिस्टा पारीको साइनो’,’मन्त्र’ जस्ता चलचित्रका निर्देशक गुरुङको आमा आईती माया गुरुङको अस्पतालमा उपचारको क्रममा निधन भएको...

साम्राज्ञी नयाँ म्युजिक भिडियोमा देखिँदै

काठमाडौँ। नेपाली चलचित्रमा पछिल्लो समय नम्बर वान नायिकाको रुपमा परिचित अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले म्युजिक भिडियोमा खासै काम गरेकी छैनन् । अभिनेत्री शाहले नयाँ एक गीतको भिडियोमा काम गर्ने भएकी छन् । निर्माताद्वय दिनेश...

‘नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१’ असोज १८ गते चन्द्रागिरीमा हुने

काठमाडौं । तुलसी मिडियाको आयोजनामा हुन लागेको नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१ असोज १८ गते चन्द्रागिरीमा हुने भएको छ । नेपालको शान, संगीतको पहिचान भन्ने मूल नारालाई आत्मसात गर्दै नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१ आयोजना गर्न लागिएको...

सुटिङकै क्रममा कलाकार केसीको निधन

काठमाडौँ। कलाकार रमेश केसी ‘मट्टारे’को निधन भएको छ । उनको आइतबार हृदयघातका कारण निधन भएको कलाकार उत्तम केसीले बताए । ‘आइतबार छन्दे स्टुडियोमा उनी एक म्युजिक भिडियो सुटिङ गर्दै थिए’ उत्तमले भने ‘एक्कासी ढल्न पुगे,तुरुन्तै गंगालाल...

भरतमणीले जिते कमेडी च्याम्पियन सिजन २

काठमाडौं । ‘कमेडी च्याम्पियन सिजन २’ को उपाधि ताप्लेजुङका भरतमणी पौडेलले जितेका छन् । आज भएको ग्राण्ड फिनालीमा पौडेलले नेपालकै लोकप्रिय कमेडी रियालिटी सो च्याम्पियन जितेका हुन् । प्रतिस्पर्धीहरु विक्की अग्रवाल र...

नेपालकी पुनमले बनाउँदैछिन् बलिउड फिल्म

काठमाडौँ। संसारकै दोस्रो ठूलो फिल्म उद्योग मानिने बलिउड भारतीयझैँ नेपाली कलाकारका लागि पनि सपना हो । बलिउडमा काम पाउने सपना बुनेर वर्षैपिच्छे त्यहाँ पुग्ने नेपालीको संख्या ठूलो छ । केही कलाकारले बलिउडमा आफ्नो राम्रो छाप पनि...

बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’को टिजर सार्वजनिक

काठमाडौँ। बहुपति प्रथामा आधारित नेपालकै पहिलो कथानक चलचित्र ‘टुल्की’को टिजर तथा फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । द पाल्म ग्रुप प्रालीद्वारा निर्माण गरिएको चलचित्र डोल्पा जिल्लाको फोक्सुन्डाे, त्रिपुराकोट, रल्ली, करेलीकाँडा...

‘एउटा यस्तो प्रेम कहानी’ निशुल्क चलाउन निर्माताको आह्वान

काठमाडौँ। शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ गत माघ १ गते बाट देशभर प्रदर्शनमा आएकोथियो । कोरोना भाइरसको कारण दश महिना देखि बन्द रहेका सिनेमा घरमा चलचित्र प्रदर्शनमा आएको थियो । त्यसको केहि समय...

रजनीकान्तको फिल्ममा नेपालका राजेन्द्र घिमिरे

काठमाडौँ। बलिउड चलचित्र उद्योग बिश्वकै सबै भन्दा ठुलो चलचित्र उद्योग हो भन्दा फरक पर्दैन। बलिउड चलचित्रका दर्शकहरु बिश्व भर रहेका छन्। नेपालमा जन्मिएर करिब २२ बर्ष पहिले बलिउड छिरेका राजेन्द्र घिमिरे अहिले बलिउडमा स्थापित नाम हो।...

जन्मदिनमा निर्देशक सुदर्शनले गरे मोडल सुप्रियासँग इन्गेजमेन्ट

काठमाडौँ । निर्देशक सुदर्शन थापाले आफ्नो जन्मदिनको अवसर पारेर मोडल तथा समाचार वाचिका सुप्रिया कटुवालसँग टिकाटालो गरेका छन् । निर्देशक थापाले मोडल तथा एपिवान टेलिभिजनकी समाचार वाचिकाकटुवालसँग सोमवार टिकाटालो गरेका हुन् । ‘मेरो लभ...

५० प्रतिशत अकुपेन्सीमा सिनेमा हल खुलाउन काठमाडौं प्रशासनको निर्देशन

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले ५० प्रतिशत अकुपेन्सीमा मात्र सिनेमा हल संचालन गर्न निर्देशन दिएको छ । काठमाडौँ जिल्लाका प्रमुख अधिकारी कालिप्रसाद पराजुलीले चलचित्र विकास बोर्डलाई उक्त निर्देशन दिएका हुन् । कोभिड...

कालजयी संगीतकार गोपाल योञ्जनको प्रतिमा दार्जिलिङमा

काठमाडौं । कालजयी संगीतकार गोपाल योञ्जनको सम्मान र स्मरणमा दार्जिलिङको भानु भवनमा प्रतिमा अनावरण गरिएको छ । संगीतकार आनन्द राईका अनुसार एक कार्यक्रमका बीच योञ्जनको प्रतिमा अनावरण गरिएको हो । मित्र लामाको अगुवाइमा योञ्जन प्रतिमा...

दयाहाङ नेपाल युरोपियन फिल्म फेस्टिभल (नियुफु) को ब्रान्ड एम्बेस्डर

काठमाडौँ। अभिनेता दयाहाङ राई नेपाल युरोपियन फिल्म फेस्टिभल (नियुफ) को ब्रान्ड एम्बेस्डर नियुक्त भएका छन् । आयोजक युरोपियन युनियनको नेपाल स्थित डेलिगेसनले उनलाई फेस्टिभलको दूतमा नियुक्त गरेको हो । ‘लोकप्रिय कलाकार अभिनेता...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.