Category - Featured

श्रीच्छालाई मिस नेपाल वर्ल्डको उपाधि

काठमाडौँ । मिस नेपाल वर्ल्डको उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । ललितपुरको गोदावरीमा शनिबार सम्पन्न अन्तिम स्पर्धामा उनले २३ प्रतियाेगीलाई पछि पार्दै उपाधि चुमेकी हुन् । उनलाई गत वर्षकी मिस नेपाल प्रियंकारानी जोशीले ताज...

‘नीरफूल’ अत्यन्त मन परेको चलचित्र हो : दयाहाङ

काठमाडौं। २६ जेठबाट मुलुकभर एकसाथ प्रदर्शन हुन लागेको फिल्म ‘नीरफूल’ मौलिक स्वादमा बनेको अभिनेता दयाहाङ राईले दावी गरेका छन् । शुक्रबार साँझ राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले फिल्म निर्माणको समयको नालीबेली समेत सुनाए,‘यो...

टुल्की संगै ‘हुक्काः एन एब्सर्ड ड्रिम’ प्रदर्शनमा

काठमाडौं । आजदेखि देशभरका सिनेमाघरमा दुई चलचित्र प्रदर्शनमा आएका छन् । शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि सिनेमाघरमा चलचित्र ‘हुक्काः एन एब्सर्ड ड्रिम’ र ‘टुल्की’ प्रदर्शनमा आएका हुन् । देवजंग थापाले निर्देशन गरेको ‘टुल्की’ बहुपति...

बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ को अग्रीम टिकट बुकिङ खुल्ला

काठमाडौँ । बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ को अग्रीम टिकट बुकिङ खुल्ला भएको छ । आगामी जेठ १२ गते शुक्रबारदेखि प्रदर्शन हुन लागेको उक्त चलचित्रको आजदेखि टिकट बुकिङ खुला भएको हो । चलचित्र निर्माण गरेको ‘द पाल्म गुप्र...

हिमाली जिल्ला डोल्पामा खिचिएको चलचित्र ‘टुल्की’ (फोटो कथा)

काठमाडौँ । बहुपति प्रथामाथि बनेको चलचित्र ‘टुल्की’ यहि जेठ १२ गतेबाट देशभर प्रदर्शन हुँदै छ । हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ ‘द पाल्म ग्रुप प्रालि’को ब्यानरमा निर्माण गरिएको छ। चलचित्रमा हिमाली...

चाम्सको ‘गोर्खा वारियर’को प्रिमियर लिसेस्ट स्क्वायर लन्डनको ‘आईम्याक्स सिने वर्ल्ड’ मा हुने

काठमाडौं। चलचित्र ‘गोर्खा वारियर’को प्रिमियर बेलायतकै सान मानिएको लिसेस्ट स्क्वायर लन्डनको ‘आईम्याक्स सिनेवल्र्ड’मा गरिने भएको छ । त्यहाँ नेपाली चलचित्रकै इतिहाँसमा पहिलो पटक यो चलचित्र रेड कार्पेट प्रिमियर गर्न लागिएको हो । यो...

चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित तथा पुरस्कृत

मासिक चार हजार रुपैयाँ पेशागत सुरक्षा भत्ता प्रदान काठमाडौँ। कला विधामा सक्रिय पत्रकारहरुको छाता संस्था चलचित्र पत्रकार संघ नेपालले आफ्नो २४औं वार्षिकोत्सव तथा चलचित्र पत्रकारिता दिवसको अवसरमा सातजना चलचित्र पत्रकारहरुलाई...

रोहितको ‘फर्की फर्की’ मा अनमोल र जसिताको जोडी

काठमाडौंँ । अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङको जोडी दर्शकले पर्दामा देख्न पाउने भएका छन् । निर्माता रोहित अधिकारीले बनाउन लागेको फिल्म ‘फर्की फर्की’ मा अनमोल र जसिता जोडीको रुपमा देखिने भएका हुन् । निर्माता रोहित...

चलचित्र ‘हुक्का’ साथीभाई, परिवार भित्रको कलह र झैझगडाको कथा

काठमाडौँ । निर्देशक शम्भु थापाले फिल्म ‘हुक्का: एन एब्सर्ड ड्रिम’ हाम्रा अग्रजले प्रयोग गर्ने हुक्कासँग जोडिएको मनोविज्ञानमा बनेको बताए । अग्रजले हुक्का प्रयोग गरेको देखेपछि बच्चाले के कस्तो सपना देख्छ र त्यो पुरा गर्न के गर्छ ती...

सिमानामा ‘काँडेतार’ किन?

काठमाडौँ। नक्कली भुटानी शरणार्थी भष्ट्राचारको चर्चा सँगै सिमानामा काँडेतारको आवश्यकताबारे व्यापक छलफल हुन थालेको छ। यस्तो छलफल सेन्सर बोर्डले चलचित्र ‘काँडेतार’ लाई रोक लगाएपछि त्यस निर्णयका विरोधमा ग्रेटर नेपाल...

बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौँ। बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ को ट्रेलर सार्वजनिक गरिएको छ । आगामी जेठ १२ गतेदेखि देशभर प्रदर्शन हुने चलचित्रको सार्वजनिक दुई मिनेट लामो ट्रेलरमा चलचित्रका मुख्य पात्र सबैलाई समाबेश गरिएको छ । सार्वजनिक...

नेपालमा बिदेशी चलचित्रको छायाँकन बढ्दै

रघुनाथ सापकोटा काठमाडौँ। केही समयदेखि नेपालमा भारतीय तथा अन्य बिदेशी चलचित्र तथा सिरिजको छायाँकन हुनेक्रम बढिरहेको छ । अङ्ग्रेजी भाषामा निर्माण हुने वृत्तचित्रले नेपाललाई छायाँकन स्थल बनाए पनि भारतीय चलचित्रको सङ्ख्या भने बढेको...

प्रदीप शाहीको चलचित्र ‘अन्तिम संस्कार’ को टिजर सार्वजनिक

काठमाडौँ। आगामी असार ८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘अन्तिम संस्कार’ को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा चलचित्रका प्रमुख पात्रहरु सबैलाई समेटिएको छ । लण्डनमा बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशन...

‘हुक्का’ ले समाजकै कथा बोल्छ : प्रमिला

काठमाडौँ। अभिनेत्री प्रमिला खनाल पोखरामा जन्मिइन्, चितवनमा हुर्किइन् । उनी गाउँमा रहँदा एउटा सामान्य कोइला बालेर तमाखु भरी धुँवा तान्ने भाडालाई ‘हुक्का’ भन्थिन् । वास्तविकता पनि त्यही थियो । आगामी जेठ १२ गते रिलिज हुने फिल्म...