Category - Featured

चलचित्र ‘जुलेबी’ ले पायो एडल्ट सर्टिफिकेट

काठमाडौं। आगामी भदौ १ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘जुलेबी’ जाँच पास सम्पन्न भएको छ । केन्द्रिय चलचित्र जाँच पास समितिले चलचित्र हेरेर एडल्ट सर्टिफिकेट दिएको छ। रत्नपार्कको वरिपरीको यौनकर्मिको कथामा बनेको चलचित्रलाई १६ बर्ष...

‘जुलेबी’बारे सुशील : अहिलेसम्म नदेख्नुभएको क्यारेक्टरमा देख्नुहुनेछ

‘फिल्मले राम्रो गर्ने भाइब्स आइरहेको छ’ काठमाडौं । ‘राम्रो अभिनय गर्ने कलाकार’का रुपमा चिनिएका अभिनेता सुशील सिटौला नयाँ फिल्मका साथ हलमा आउँदैछन् । उनको अभिनय रहेको फिल्म ‘जुलेबी’ प्रदर्शनमा आउँदैछ, यहि शुक्रवारदेखि । ‘यो एउटा...

सेलिब्रेटी नेपाल बार्हौं वर्षमा प्रवेश

आदरणीय पाठकहरु, आजदेखि सेलिब्रेटी नेपाल डटकमले स्थापनाको एघार वर्ष पूरा गरि बार्हौं वर्षमा प्रवेश गरेको छ । यो जानकारी गराउन पाउँदा हाम्रो टिम अत्यन्तै हर्षित छ । सेलिब्रेटी नेपाल डटकम नियमित पढ्ने पाठकहरु नै हाम्रो प्रेरणाका...

रामबाबुले गरे चलचित्र ‘डिग्री माइला’ को घोषणा

काठमाडौं। निर्देशक रामबाबु गुरुङ नयाँ चलचित्र ‘डिग्री माइला : एमए थर्ड क्लास’को निर्माण तथा निर्देशनको तयारीमा जुटेका छन् । सोमबार चलचित्रको थिम पोस्टर सार्वजनिक गर्दै आगामी नयाँ वर्ष २०८१ लाई चलचित्रको प्रदर्शन मिति समेत घोषणा...

दयाहाङ र मेरुनाको जोडी,बन्ने भयो ‘घर ज्वाईं’

काठमाडौँ। जीएम मुभिज प्रोडक्सनको ब्यानरमा जनक घर्ति मगरको निर्माणमा चलचित्र ‘घर ज्वाईं’ बन्ने भएको छ। अनिल बुढामगरको निर्देशनमा बन्ने चलचित्रमा दयाहाङ राई , मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ , शिशिर वाङ्देल, राज...

‘जुलेबी’राम्रो व्यापार गर्ने सम्भावना बोकेको चलचित्र हो : निर्देशक पाण्डे

काठमाडौँ । निर्देशक गणेशदेव पाण्डेले चलचित्र ‘जुलेबी’ महिलाको संघर्ष कथा रहेको बताएका छन् । विभिन्न समयमा आफूसँग ठोकिएका महिला पात्रहरुलाई सम्झिएर चलचित्रको कथा बनाएको उनले बताए । ‘‘जुलेबी’मा ७ जना पात्रहरुको व्यक्तिगत जीवनमा...

भाद्र १ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘जुलेबी’ को गीत सार्वजनिक

काठमाडौं। आगामी भदौ १ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘जुलेबी’ को गीत सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै चलचित्रमा समाबेश ‘आज मन’ बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा केतन क्षेत्रीको...

चलचित्रको प्रचार प्रसारको लागी रियालिटी शोहरु राम्रो प्लेटफर्म बन्दै

काठमाडौँ। पछिल्लो समय नेपाली चलचित्रको प्रचार प्रसारको लागी रियालिटी शोहरु राम्रो प्लेटफर्म बनेका छन्। चलचित्र प्रदर्शन नजिक रियालिटी शोमा पुगेर चलचित्रका कलाकारहरुले चलचित्र र आफ्नो बारेमा बोलेका कुराहरुले दर्शकलाई हल सम्म तान्न...

भुवन चैत्य वसुन्धरा पुरस्कार प्रदान

काठमाडौँ। आइतबार राजधानीमा आयोजित एक समाराेहबीच भुवन चैत्य बसुन्धरा फाउण्डेसनले वर्ष २०७८ र २०७९ सालको भुवन चैत्य वसुन्धरा पुरस्कार एकसाथ वितरण गरेको छ । पुरस्कार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रदान गरिन् ।...

अव्यक्त प्रेमका तीन कथा ‘जुलेबी’ को ट्रेलर सार्वजनिक

काठमाडौं। आगामी भदौ १ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘जुलेबी’ को ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेट लामो ट्रेलरले दर्शक माझ थप कौतुहल बनाउन सफल बनेको छ । चलचित्र यौन मनोविज्ञानमा केन्द्रित रहेको ट्रेलरले संकेत गर्छ । लेखक तथा...

प्रमोद र रिस्ताको ‘अदृश्य’ प्रदर्शनमा

काठमाडौंं । फ्राइडे रिलिज अन्तर्गत आज शुक्रवारबाट अभिनेता प्रमोद अग्रहरी, रिस्ता बस्नेत र सोहीत मानन्धरको मुख्य भूमिका रहेको चलचित्र ‘अदृश्य’ प्रदर्शनमा आएको छ । चलचित्रले पछिल्लो समय देशमा भइरहेका हत्या, हिंसा र बलात्कार जस्ता...

चलचित्र ‘ऐंचौ पैंचो’ टिम कलेजमा पुगेर प्रचार गर्दै

काठमाडौँ। कृषा चौलागाईको निर्देशनमा निर्माण भएको चलचित्र ‘ऐंचौ पैंचो’ ले प्रचार प्रसारको सुरुवात गरेको छ । बुधबार चलचित्रको निर्माण टिम टेक्सास इन्टरनेशनल कलेजले आयोजना गरेको ओरेन्टेसन कार्यक्रममा पुगेर चलचित्रको...

आकाश,सलोन र रेखाको चलचित्र ‘हिंड्दा हिंड्दै’ को ट्रेलर सार्वजनिक

काठमाडौं । भदौ १ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘हिंड्दा हिंड्दै’को ट्रेलर सार्वजनिक गरिएको छ । आकाश श्रेष्ठ,सलोन बस्नेत र रेखा शाहको शीर्ष भूमिका रहेको चलचित्रको ट्रेलरमा मित्रता र प्रेममा आउने उतारचढावलाई चित्रण...

‘आम्मा कसम याँ दुख्छ’ को दोस्रो सिजन आउँदो शनिबारबाट एनएनटिभीमा

काठमाडौँ । नेपालको पहिलो कमेडी रोस्ट शो ‘आम्मा कसम याँ दुख्छ’ को दोस्रो सिजन यहि आउँदो शनिबार (साउन २०) बाट प्रसारण हुने भएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै शोको पहिलो भागको प्रोमो सार्वजनिक गरियो...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.