Category - Featured

अनमोलको ‘फर्कि फर्कि’को फस्टलुक टिजर सार्वजनिक

काठमाडौँ। चलचित्र ‘गाजलु र छ माया छपक्कै’ जस्ता सुपरहिट चलचित्र बनाएका निर्माता रोहित अधिकारीले आफ्नो तेश्रो प्रोजेक्टको औपचारिक घोषणा गरेका छन् । ओएएसआर डीजिटलसँग मिलेर उनले निर्माण गर्न लागेको नयाँ चलचित्र ‘फर्कि फर्कि’को...

निश्चलको चलचित्र ‘दिमाग खराब’ को टिजर सार्वजनिक

काठमाडौं। निश्चल बस्नेतको निर्देशनमा निर्माण भएको चलचित्र ‘दिमाग खराब’को टिजर सार्वजनिक गरिएको छ । चलचित्रको बिहीबार इन्टरनेटमा सार्वजनिक टिजरमा जनता र शक्तिबीचको रस्साकस्सीलाई देखाइएको छ । अभिनेता सौगात मल्लको ‘भ्वाइस ओभर’मा...

‘नाङ्गो गाउँ’को रोमान्टिक गीत ‘सुन सुन सुन्दरी’ सार्वजनिक

काठमाडौं । आगामी भदौ २९ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘नाङ्गो गाउँ’को नयाँ गीत ‘सुन सुन सुन्दरी’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा अन्जु पन्त र एस डी योगीको स्वर, सुष्मा सिग्देलको शब्द र सुशान्त गौतमको संगीत छ । गीतको...

एग्रिकल्चर गेम रियालिटि शोको घोषणा,राजेश हमाल बने होस्ट

काठमाडौँ। एग्रिकल्चर गेम रियालिटि शो रव (रिभोलुसनरी एग्रिकल्चर वार) को औपचारिक घोषणा गरिएको छ । कृषि , उद्दमशिलता र जलवायु परिवर्तनलाई मुख्य आधारशिला बनाएको कार्यक्रमको राजधानीमा एक कार्यक्रम गरि घोषणा गरिएको हो । इ. स्क्वायर...

मुकुनको दुई चलचित्र ‘ऐँचो पैँचो’ र ‘गणपति’ प्रदर्शनमा

काठमाडौँ। आज जनैपूर्णिमा र गाईजात्रा पर्व परेकोले शुक्रवारबाट प्रदर्शन हुने क्रमलाई रोक्दै आजबाट दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन्। चलचित्र ‘ऐँचो पैँचो’ र ‘गणपति’ प्रदर्शनमा आएका छन्। दुवै चलचित्रका मुख्य पात्र मुकुन भुषाल...

राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान प्रदान,हरिवंश उत्कृस्ट अभिनेता

काठमाडौ। चलचित्र विकास बोर्डले राष्ट्रपति भवन, शितल निवासमा सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूको समुपस्थिति र सञ्चार तथा सूचना प्रविधि मन्त्री श्री रेखा शर्माज्यूको विशिष्ट आतिथ्यतामा राष्ट्रिय चलचित्र पुरस्कार तथा...

मुकुनको चलचित्र ‘गणपति’ को ‘उनभित्र गुण’ को चर्चा

काठमाडौं । चलचित्र ‘गणपति’ को स्याड गीत ‘उनभित्र गुण फुल्ने ठाउँ कहाँ होला’ सोमबार ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको छ । केही दिन अघि सार्वजनीक चलचित्रको ट्रेलरमा गीतको छोटो टुक्रा समाबेश गरिएको थियो । त्यसबाट नै यो गीत दर्शकको...

मुकुनका दुई चलचित्र ‘ऐँचो पैँचो’ र ‘गणपति’ एकै दिन प्रदर्शन हुँदै

काठमाडौँ। नेपाली चलचित्र ‘बुलबुल’ बाट अभिनयको सुरुआत गरेका अभिनेता मुकुन भुसाल सोही चलचित्रमार्फत ‘चोपेन्द्र’ को उपनामले परिचित बने । चलचित्रले राष्ट्रिय र अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पुरस्कार (अवार्ड) जितिरहँदा अभिनेता...

सुरक्षा पन्त भन्छिन्: ‘जुलेबी’को क्यारेक्टर अहिलेसम्मकै गाह्रो लाग्यो

गणेशदेव पाण्डेको लेखन एवं निर्देशनमा बनेको फिल्म ‘जुलेबी’ मा अभिनेत्री सुरक्षा पन्त यौनकर्मी पात्रको भूमिकामा देखिएकि छिन्। केन्द्रीय चलचित्र जाँच पास समितिले ‘जुलेबी’लाई एडल्ट सर्टिफिकेट दिएको छ। अर्को किसिमका दर्शकका लागि फिल्म...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.