Category - Featured

‘समर लभ’ भ्यालेन्टाइनमा आउने

सेलिब्रेटी नेपाल काठमाडौँ : सुविन भट्टराईको उपन्यास ‘समर लभ’ को कथामा बनेको चलचित्र ‘समर लभ’ आगामी माघ २५ ( भ्यालेनटाइम डे) बाट प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले चलचित्रको फस्टलुक पोस्टर सहित प्रदर्शन मिति सार्वजनिक गरेको हो...

आकाश आउट पल इन अब बर्षाको राजा पल

सेलिब्रेटी नेपाल काठमाडौँ : निर्देशक मिलन चाम्सको चलचित्र ‘वीरविक्रम २’ बाट अभिनेता आकाश श्रेष्ठ बहिरिएका छन् । चलचित्र निर्माण संस्था चाम्स इन्टरटेनमेन्टले प्रेस बिज्ञप्ति जारि गर्दै आकाश चलचित्र बाट बाहिरिएको र आकाशको ठाउंमा पल...

अमेरिकामा छक्का पन्जा ३ ले बनायो नयाँ रेकर्ड

सेलिब्रेटी नेपाल यति बेला नेपाली सिने नगरीमा चलचित्र ‘छक्का पन्जा ३’ ले एक पछि अर्को रेकर्ड बनाई रहेको छ। देश भित्र मात्र नभई विदेशमा पनि चलचित्र ‘छक्का पन्जा ३’ को माग बढेको छ । नेपाली चलचित्रको सबै भन्दा...

‘जात्रै जात्रा’ को टिजर सार्बजनिक देखीए दयाहांग पनि (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ-ब्यबसायिक रुपमा सफल बनेको चलचित्र ‘जात्रा’ को सिक्वेल ‘जात्रै जात्रा’ को टिजर सार्बजनिक गरिएको छ । प्रदीप भट्टराईले निर्देशन गरेको चलचित्रको सार्बजनिक टिजरमा चलचित्रका प्रमुख तिन पात्र विपिन कार्की...

कस्तो रहयो सेलिब्रेटीको भाइटिका (फोटो फिचर)

सेलिब्रेटी नेपाल काठमाडौँ-तिहारको पाँचौ तथा अन्तिम दिन आज भाई टिका देशभर भाई टिका हर्सोल्लासका साथ मनाईएको छ । नेपाली सेलिब्रेटीहरुको भाई टिका कस्तो रहयो त ? अभिनेता राजेश हमाल,अभिनेता भुवन केसी युवा स्टार अनमोल केसी, अभिनेता...

‘आमिरको करिअरकै खराब चलचित्र ठग्स अफ हिन्दुस्तान’ समिक्षक

सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा-बलिउडको बहुप्रतिक्षित फिल्म ‘ठग्स अफ हिन्दुस्तान’लाई भारतका चर्चित समिक्षक र दर्शकले निकै कमजोर प्रतिक्रिया दिएका छन् । भारतका करिब ५ हजार हलमा चलेको यशराज ब्यानरको फिल्ममा आमिर खान, अमिताभ...

लगातार १ सय २६ घण्टा नाचेर गिनिज बुकमा रेकर्ड राख्ने बन्दना नेपालको घोषणा (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ नेपाली कला र संस्कृतिलाई विश्वमा चिनाउने उद्देश्यले धनकुटा महालक्ष्मी नगरपालिका मुर्तिढुङ्गा–९ मा जन्मिएकी १७ वर्षीया बन्दना नेपालले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ को लागि १ सय २६ घण्टा लगातार नृत्य गर्ने...

जे.गौतम र गीता देवीको तिहार गीत ‘बाटो पर्खेर’ को भिडियो सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ हिन्दु हरुको महान चार्डको अवसर पारेर डि.ए.आर मुभिज एण्ड फिल्म्स इन्डस्ट्रिज प्रा.लिले डि एन दाहाल (धनपति) को प्रस्तुतिमा गीता देवीको तिहार गीत ‘बाटो पर्खेर’ को भिडियो सार्बजनिक गरिएको छ ।...

निखिल उप्रेतीको ‘भिलेन’ पौष २७ गते आउने

सेलिब्रेटी नेपाल काठमाडौँ माघे संक्रान्तिको छेको पारेर पौष २७ गतेलाई प्रर्दशन मिती तोक्दैे चलचित्र ‘भिलेन’ ले दुई पोस्टर सार्बजनिक गरेको छ । सार्बजनिक गरिएका दुई पोस्टरमा अभिनेता निखिल उप्रेतीलाई मात्रै देखाईएको छ । द...

बिपिन र नम्रताको बच्चा नजन्मदाको पिडा, ‘प्रसाद’ ट्रेलर सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ बिपिन कार्की र नम्रता श्रेष्ठ स्टारर चलचित्र ‘प्रसाद’को ट्रेलर सार्बजनिक गरिएको छ। सार्बजनिक ट्रेलरमा चलचित्रका प्रमुख तिन पात्र नम्रता श्रेष्ठ,बिपिन कार्की र निश्चल बस्नेतलाइ स्थान दिइएको छ । चलचित्रमा...

आकाश र नाजिरमा को हुन् त बर्षाको राजा ? ‘विर विक्रम २’ घोषणा

सेलिब्रेटी नेपाल काठमाडौँ ब्यबसायिक रुपमा सफल चलचित्र ‘विर विक्रम’ को नाम बाट चलचित्र ‘विर विक्रम २’ बन्ने भएको छ । बिहिबार राजधानीमा एक भव्य कार्यक्रम गर्दै चलचित्रको निर्माण घोषणा गरिएको हो । चाम्स...

‘चौका दाउ’ को दोस्रो गीत ‘मेरो माया कतारमा’ सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘चौका दाउ’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘मेरो माया कतारमा’ बोलको सार्बजनिक आइटम नम्बरमा श्री पुरुष ढकालको शब्द तथा संगीतकार शम्भुजित बास्कोटाको संगीत र स्वर रहेको छ भने फिमेल...

गृहमन्त्रीको हातबाट प्रल्हादको दोस्रो एकल एल्बम ‘महक २’ सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ गायक प्रल्हाद तिमिल्सिना आधुनिक शैलीका गीतहरुको दोस्रो एकल एल्बम ‘महक २’ सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक भव्य सांगीतिक समारोहमा गृहमन्त्री राम बहादुर थापा ‘बादल’, संगीतकार शम्भूजीत बासकोटा...

‘द ब्रेकअप’ को पहिलो गीत ‘आज हाम्रो भेट भाको दिन’ सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘द ब्रेकअप’ को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्बजनिक गीत पुरानो चलचित्र ‘ज्वाला’मा समाबेश र हिट गीत आज हाम्रो भेट भाको दिनको रिमेक हो । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार आशिरमान देशराज...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.