Category - Featured

आसुसेन फिल्म्सको नयाँ चलचित्रमा हरिबंश,प्रदिप देखि पल सम्म

सेलिब्रेटी नेपाल,काठमाडौं। आसुसेन फिल्म्स प्रोडक्सनले नयाँ चलचित्र घोषणा गरेको छ । वरिष्ठ कलाकार हरिवंश आचार्यदेखि अहिलेका चर्चित कलाकारहरुको अभिनय रहने चलचित्रको नाम ‘हु.तु.तु’ जुराइएको छ । कमेडी जनरामा बन्ने चलचित्रमा...

अभिनेता संजय दत्त अस्पताल भर्ना

एजेन्सी। फिल्म अभिनेता संजय दत्त मुम्बईको लीलावती अस्पतालमा भर्ना भएका छन् । ६१ बर्षका दत्त अक्सिजनको लेवल कम भाको कारण अस्पताल भर्ना भएको बताईएको छ । अभिनेता दत्तको कोरोना टेस्ट गर्दा रिपोर्ट नेगेटिभ आएको छ। उनलाइ अहिले आइसियुमा...

चलचित्र पत्रकार संघ नेपालको रक्तदान कार्यक्रम सम्पन्न

सेलिब्रेटी नेपाल, काठमाडौँ। बाढी-पहिरोमा परेर घाइते भएकाहरुका निम्ति चलचित्र पत्रकार संघ, नेपालले रक्तदान गरेको छ । शनिबार संघले सामाजिक दुरी र सुरक्षाका साधन अपनाएर गरेको रक्तदानमा ४१ प्वाइन्ट रगत संकलन भएको छ । लगभग सय जनाको...

गायक प्रेमराजा महत दम्पतिलाई कोरोना संक्रमण

सेलिब्रेटी नेपाल। वरिष्ठ लोकगायक तथा अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूत प्रेमराजा महत र उनकी जीवन संगीनी कविता केसी महत कोरोना भाइरसबाट संक्रमित भएका छन् । वरिष्ठ लोकगायक महतले अगस्ट...

साम्राज्ञी र आनासँग मनिषको जोडी

काठमाण्डौ। नायिकाद्वय साम्राज्ञी राज्यलक्ष्मी शाह र आना शर्माको अभिनय रहने नयाँ चलचित्रमा ‘प्रेम गीत ३’ का अभिनेता मनिष राउतले काम गर्ने भएका छन् । आफ्नो पहिलो चलचित्र रिलीज नहुँदै राउतले अर्को चलचित्रमा काम गर्न लागेका...

सहरिया भरिया बनेका विपिन

काठमाडौं। सहरिया भरियाको दिनचर्या समेटिएको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । अभिनेता विपिन कार्कीलाई भरियाको भूमिकामा फिचरिङ गर्दै ‘डर छैन’बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । हरेक चलचित्रमा नयाँ क्यारेक्टर खोज्ने र त्यसलाई...

एकनारायणलाई करिअरकै प्रिय र उत्कृष्ट लाग्ने त्यो गीत

काठमाडौं। गीतकारको सम्पत्ति भनेकै गीत हो । गीत जन्माउन गीतकारको भूमिका महत्वपूर्ण हुने गर्छ । त्यसो त गीतकारलाई आफूले सिर्जना गरेका सबै गीत मन पर्छन्। राम्रा लाग्छन् । त्यो स्वभाविकै हो । लोक तथा आधुनिक गीतका क्षेत्रमा एकनारायण...

३६ वर्षका भए आर्यन सिग्देल

काठमाडौं। नेपाली चलचित्रका चकलेटी नायक आर्यन सिग्देलको आज जन्मदिन। आर्यनको जन्म सुर्खेत जिल्लामा अगष्ट ५, १९८४ मा भएको थियो। यस आधारमा आर्यनले आज आफ्नो ३६ औं जन्मदिन मनाउँदैछन्। आर्यनलाई थुप्रै चलचित्रकर्मी तथा शुभचिन्तकले...

‘बारपाकी माया २’मा प्रितमले अनुतालाई बुढी बनाउने !

काठमाडौ । यतिबेला नेपाली चलचित्र ‘बारपाकी माया २’ टिम नायक नायिकाको खोजीमा लागेको छ । चलचित्रमा अभिनय गर्न चाहनेले अडिसनमा सहभागी हुन भन्दै निर्माण टिमले गत हप्ताबाट अडिसन खोलेको थियो । धेरै जनाले अनलाइन फर्म भरेका...

पूर्ण र मेलिनाको गीतमा दयाहाङ र रेबिकाको ठुम्का (फोटो फिचर)

काठमाडौँ। कोरोनाका कारण नेपाली चलचित्र क्षेत्र चार महिनादेखि ठप्प छ । चलचित्र क्षेत्र ठप्प रहेपनि म्युजिक भिडियोको छायाँकन भईरहेको छ । चलचित्रमा चलेका केही कलाकारहरु म्युजिक भिडियोमा व्यस्त देखिएका छन । लकडाउन खुकुलो भएसंगै...

संचारकर्मी आचार्यको निर्देशनमा बन्ने भो ‘सम्बन्ध’

काठमाडौँ। लकडाउन पूर्ण रुपमा समाप्त भएसँगै मनोरन्जनका सामाग्री निर्माणको क्रम बढ्न थालेको छ । केही समययता म्यूजिक भिडियो निर्माणको क्रम बढिरहँदा केहीले भने फिल्म तथा टेलिफिल्म निर्माणको काम पनि शुरु गरेका छन् । यही क्रममा...

‘जात्रा’सँग कथा मिलेको विषयमा बलिउड निर्देशकले दिए स्पष्टिकरण

एजेन्सी । ४ वर्षअघि सार्वजनिक प्रदर्शनमा आएको नेपाली चलचित्र ‘जात्रा’सँग बलिउड फिल्म ‘लुटकेस’को कथावस्तु मिलेको आरोपबारे लुटकेसका निर्देशक राजेश कृष्णन पहिलो पटक बोलेका छन् । उनले हिन्दुस्तान टाइम्सलाई दिएको अन्तरवार्तामा यसबारे...

मिलनको निर्देशनमा दयाहाङको ‘बल्ल बल्ल भेट भो’ [भिडियो]

काठमाडौं । कोरोनाका कारण नेपाली चलचित्र क्षेत्र चार महिनादेखि ठप्प छ । चलचित्र क्षेत्र ठप्प रहेपनि म्युजिक भिडियोको छायाँकन भईरहेको छ । भिडियोहरु सार्वजनिक भईरहेका छन् । चलचित्रमा चलेका केही कलाकारहरु म्युजिक भिडियोमा व्यस्त...

आलोचनापछि रामजी खाणँले युट्युवबाट तीज गीत हटाए

काठमाडौं। लोकदोहोरी गायक तथा मोडल रामजी खाणँको गायन तथा अभिनय रहेको ‘सबै राजा, सबै दादा’ बोलको तीज गीत युट्युबबाट हटाईएको छ । गीत तीजको मर्मविपरित रहेको र एउटा स्थापित कलाकारबाट यस्तो सिर्जना नसुहाउने भन्दै आलोचना भएको थियो ।...

Copyright © 2012 - 2026 | All Right Reserved.