Category - Featured

पुष्प र साम्राज्ञीको ‘मारुनी’ ले जोगाउला त इज्जत ?

सेलिब्रेटी नेपाल काठमाडौं: म्युजिक भिडियोका व्यस्त मोडल हुन् पुष्प खड्का। चलचित्रमा पनि उनको ब्यस्तता बढ्दो छ। तर, पुष्प अभिनित अपवाद बाहेकका चलचित्रले राम्रो कमाई गर्न सकेका छैनन्। डेब्यू चलचित्र हेरौं ‘अझै पनी’ । यो चलचित्रले...

द्धन्द्ध निर्देशक अष्टमानको डेब्यु निर्देशन ‘गुञ्जन’ को शुभमुर्हत सम्पन्न

सेलिब्रेटी नेपाल काठमाडौँ: द्धन्द्ध निर्देशक अष्टमान महर्जनको डेब्यु निर्देशनको चलचित्र ‘गुञ्जन’ को शुभमुर्हत सम्पन्न गरिएको छ । पोखराको विन्ध्यावासिनी मन्दिरमा चलचित्रको आज मंगलबार शुभमुर्हत गरिएको हो । चलचित्रको छायाँकन आजैबाट...

रवि लामिछानेसहित तिनै जना धरौटीमा रिहा

सेलिब्रेटी नेपाल काठमाडौँ:पुडासैनी आत्महत्या प्रकरणमा चितवन प्रहरीले नियन्त्रणमा लिएका सञ्चारकर्मी रवि लामिछानेसहित तीन जनालाई चितवन जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ। तीन जना विरुद्ध परेको आत्महत्या दुरुत्साहन...

निखिल,दिपक रमेशले के भने रबिको बिषयमा (भिडियो)

सेलिब्रेटी नेपाल चर्चित कलाकारहरुले प्रहरी हिरासतमा रहेका टिभी प्रस्तोता रवि लामिछाने पक्राउ प्रकरणमा निश्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्ने बताएका छन् । उनीहरुले लामिछानेको रिहाईको माग गरे । शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित...

सन्नी लियोनी अभिनित एक्सन प्रधान ‘पासवर्ड’ ट्रेलर सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘पासवर्ड’ को ट्रेलर सार्बजनिक गरिएको छ । अपराधिक कथा बोकेको चलचित्रको ट्रेलरमा एक्सन दृश्यहरुले धेरै ठाउं पाएको छ । धेरै जस्तो छायाँकन लण्डनमा गरिएको चलचित्र भदौ २७ गतेबाट प्रदर्शन...

रविकी श्रीमती निकिताको उजुरी प्रहरीले लिन अस्वीकार

सेलिब्रेटी नेपाल काठमाडौँ: आत्महत्या दुरुत्साहन अभियोगमा अनुसन्धानमा रहेका टेलिभिजनकर्मी रवि लामिछानेविरुद्ध प्रमाणहरु तोडमोड गरेको अभियोगमा रविकी श्रीमती निकिता पौडेलले तीन जनाविरुद्ध दिन खोजेको उजुरी प्रहरीले लिन अस्वीकार गरेको...

रवि विरुद्ध प्रमाण किर्ते गर्नेहरुविरुद्ध रविकी श्रीमती निकिताले दिईन् उजुरी

सेलिब्रेटी नेपाल काठमाडौँ: टेलिभिजनकर्मी रवि लामिछानेविरुद्ध आत्महत्या दुरुत्साहन अभियोगमा अनुसन्धान भइरहेको बेला उनकी श्रीमती निकिता पौडेल लामिछानेले रविविरुद्ध विद्युतीय प्रमाण किर्ते गरिएको आरोप लगाएकी छिन् । उनले यसरी किर्ते...

सन्नी लियोनी ‘पासवर्ड’प्रिमियरको लागि नेपाल आउँदै

सेलिब्रेटी नेपाल काठमाडौँ: बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आउँदैछिन् । नेपाली चलचित्र ‘पासवर्ड’को प्रमोसनको लागि उनी नेपाल आउन लागेकी हुन् । यो चलचित्रमा सन्नीले एउटा आइटम गीतमा डान्स गरेकी छिन् । यो चलचित्र यही भदौ २७ गते...

‘च चहुई’ मा आर्यन र मिरुनाको रोमान्टिक अवतार

सेलिब्रेटी नेपाल काठमाडौँ: प्रदर्शनरत चलचित्र ‘हजार जुनीसम्म’मार्फत आर्यन सिग्देलले राम्रो प्रसंसा बटुलिरहेका छन् । चलचित्रमा उनि दुइ गेटअपमा छन् । उनको आफ्नो उमेर समुह र बुढ्यौलीको दुइअवतारमा प्रस्तुत छन् । विशेषगरि उनलाई...

एप्सबाट नयाँ नयाँ चलचित्र हेर्न पाइने

सेलिब्रेटी नेपाल काठमाडौं: नेपाली फिल्मको विभिन्न बजारहरुमध्ये अनलाईन डिजिटल बजार एक हो । यसमा पनि विभिन्न तरिकाले फिल्म हेर्ने परम्परा छ । प्राय नेपालले अंगिकृत गरेको माध्यम भने सामाजिक सञ्जाल युट्युब मात्र हो । पछिल्लो समय...

आर्यन र प्रियंका बने रोमान्टिक,‘हजार जुनी सम्म’ गीत सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: विकासराज आचार्यको निर्देशनमा तयार भएको चलचित्र ‘हजार जुनी सम्म’ को रोमान्टिक गीत रिलिज भएको छ । आर्यन सिग्देल र प्रियंका कार्की फिचर्ड गीत रोमान्टिक बनेको छ । सुगम पोखरेलको स्वरमा रहेको ‘सत्य...

शुभद्रा अधिकारीको पशुपति आर्यघाटमा दाहासंस्कार

सेलिब्रेटी नेपाल काठमाडौँ: वरिष्ठ कलाकार शुभद्रा अधिकारीको निधन भएको छ। अधिकारीको शनिबार बिहान आफ्नै निवास डल्लुमा निधन भएको हो। उनको आजै पशुपति आर्यघाटमा दाहासंस्कार गरिएको छ । सुभद्रा अधिकारीलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि...

वरिष्ठ साहित्यकार दीक्षितको अन्त्येष्टि

सेलिब्रेटी नेपाल काठमाडौं: वरिष्ठ साहित्यकार स्व. मदनमणि दीक्षितको बिहीबार पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अपराह्न अन्त्येष्टि गरिएको छ । नेपाल प्रहरीको एक टुकडीले उनलाई राष्ट्रिय सम्मान दिएको थियो । स्व. दीक्षितलाई उनका...

बिहिबार नै ‘हजार जुनी सम्म’ प्रदर्शनमा

सेलिब्रेटी नेपाल काठमाडौँ:प्रत्येक साता शुक्रबारमात्र नेपाली चलचित्र प्रदर्शनमा ल्याउने नियम भन्दा बाहिर गयर आज बिहिबारबाट नयाँ नेपाली चलचित्र रिलिज भएको छ । जनैपूर्णिमाको अवसर भन्दै बिहिबार नै नयाँ चलचित्र रिलिज गरिएको हो ।...