Category - E-News

निर्माण पक्षको गल्ती ‘छड्के’ युनिटले स्वीकारे

  (सेलीब्रेटी नेपाल) १८ फागुन चलचित्र समीक्षकबाट आलोचना खेपेपछि ‘छड्के’ युनिटले त्यसको खण्डन गर्न कार्यक्रम आयोजना गरेको छ।बिहीबार राजधानीको सर्वनाम थियटरमा यसका निर्माण पक्ष  समीक्षाको खण्डन गर्नमा व्यस्त रहे...

मिस पुर्वाञ्चलको उपाधि नेहा बजाजले जितिन

(सेलिब्रेटी नेपाल) १६ फागुन   प्रतिस्पर्धामा उत्रिएका अन्य १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै चौथो मिस पुर्वाञ्चलको उपाधि नेहा बजाजले जितेकी छिन । ‘ उनले उपाधिसँगै मिस पर्सनालिटीको टाइटल पनि जितेकी छिन् ।सोमबार  धरान सभागृहमा भएको...

निश्चल बस्नेत,राम ब.खत्री,दीपा बस्नेत निर्देशक समाजमा

निर्देशक समाजका महासचिब दिनेश डी सी ले राजिनामा दिया पश्चात आज बसेको समाजको कार्यसमितिको पूर्ण बैठकले डिसि को राजिनामालाई पास  गर्दै सो पदको जिम्मेवारी  सचिव एम.एस अग्रजलाई दिएको छ भने  सचिवको जिम्मेबारी श्याम भट्टराईलाई दिएको छ...

समयलाई युनिभर्सल १८ गते बाट देश भर समय

(सेलीब्रेटी नेपाल) १५ फागुन-मौसमीको समय आउँदो सुक्रबार रिलिज हुने पक्का भयको छ । सेन्सरमा अल्झियका कारण रिलिज पर धकेलिने हो कि भन्नेमा मौसमी चिन्तित थिइन् अन्तत : चलचित्र  ‘समय’ले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट...

प्रल्हाद्को गाला रातै

  (सेलिब्रेटी नेपाल) १४ फ़गुन-प्रल्हाद तिमल्सिना अचेल चलचित्रका गीत गायनमा रमाउन  थालेका छन् । प्रल्हाद्को स्वर रहेको गाला रातै अचेल निकै चर्चित हुन थालेको छ ।  यो गीत संगै गायक प्रल्हादले पार्श्व गायनमा सम्भावनाको ढोका...

ओस्कार अर्वाडमा हलिउडका अभिनेता डेनियल डे लुइसको ह्याट्रिक

  विश्व चर्चित ओस्कार अर्वाडमा हलिउडका अभिनेता डेनियल डे लुइसले तेस्रो पटक सर्वोत्कृष्ट अभिनेता पुरस्कार जित्नुभएको छ । उहाँले चलचित्र लिङ्कन मार्फत तेश्रो पटक अवार्ड जितेर इतिहास बनाउनुभएको हो ।सर्वोत्कृष्ट अभिनेत्रीमा २२...

मौसमीको समयमा चलचित्र विकास बोर्डको अंकुस

(सेलीब्रेटी नेपाल) १४ फागुन- धेरै पटकको रिलिज डेट सर्दै सर्दै फागुन १८ गते बाट चलचित्र समयको देशव्यापी रिलिज गरिने समय आउन लाग्यो भनेर प्रचारमा जुटेकी अभिनेत्री तथा निर्माता मौसमी मल्ल यतीबेला तनाबमा छिन्। समय लाई सेन्सर बोर्डले...

तिन तरुनीको थ्रीडी भिजिलान्ते

(सेलीब्रेटी नेपाल) १३ फागुन -दीपेन्द्र के खनालले कलिउडमै पहिलो त्रिआयामिक फिल्म अर्थात् थ्रीडी फिल्म बनाएका छन्। कलिउडमा नयाँ काम गर्ने सोचले उनले गरेको उक्त कामको प्रशंसा इतिहासमै गरिएला, त्यो फरक कुरा हो। तर, बुझ्न नसकिएको...

दिनेश डिसीले दिय राजिनामा निर्देशक समाजमा तनाव

(सेलीब्रेटी नेपाल ) १३ फागुन- दिनेश डिसीले निर्देशक समाजको महासचिब पद बाट अचानक राजिनामा दिएका छन् ।गत पौष ६ गते कार्यसमिति  सदस्यबाट महासचिव पदको जिम्मेबारी पाएका डिसीले विविध असन्तुष्टी जनाउदै आज निर्देशक समाजमा आफ्नो राजिनामा...

१३५ करोडका स्टार सलमान खान

सलमान खान बलिवुडका सबै भन्दा सफल खान मध्येका एक हुन्  उनले हाल सम्म ८० भन्दा बढी फिल्ममा अभिनय गरि सकेका छन् अहिले उनको ब्रान्ड भ्यालु १३५ करोड भन्दा बढी भयको छ उनले बिग बोस जस्तो हिट रियालिटी सो को संचालन गरेर करोडौ फ्यान...

आशा जगायो छड्केले

(सेलीब्रेटी नेपाल ) १३ फागुन-ओरालो लागेको नेपाली चलचित्र बजारमा गत वर्ष रिलिज भयका लुट र चपली हाईटले सम्भावना देखयका थिय । त्यस पछि चलेका झन्डै सय वटा चलचित्रले घाटा सहि सकेका छन् । अहिले आयर छड्केले राम्रो सम्भावना देखायको छ।...

पेप्सीकोलामा तनाब

(सेलीब्रेटी नेपाल) १२ फागुन -हिजो सुक्रबार दिउँसो  पेप्सीकोला टाउन प्लानिंगमा चलचित्र तनाब युनिट देखा पर्दा पेप्सीबासीलाई तनाब महसुस भयो । अति ब्यस्त चोक को डिपार्टमेन्ट स्टोर मा चोर ले लुटेर भाग्ने र पुलिसले पिछा गर्ने द्रिस्य...

झोला बोकेर यादब भट्टराई ठुलो पर्दामा प्रवेश गर्दै

सेलीब्रेटी नेपाल फागुन १२ गते-दर्जनौ म्युजिक भिडियो निर्देशन गरि सकेका निर्देशक यादब भट्टराई अब झोला नामक चलचित्र बाट ठुलो पर्दाका निर्देशक बनेका छन्  । कृष्ण धरावासीको पुस्तक झोलामा आधारित चलचित्र झोला सती प्रथालाई मुख्य विषय...

गायक प्रमोद खरेल घाइते

‘मेरो दिल छ पोखरामा..’ बोलको गीतले निकै चर्चा कमाएका गायक प्रमोद खरेल शुक्रबार कार दुर्घटनामा परि घाइते भएका छन्। उनी शुक्रबार राति पोखरा वागलुङ/पर्वतको साङगीतिक कार्यक्रममा सहभागी भएर आउदै गर्दा पोखरा नजिक दुर्घटनामा परी घाइते...

Copyright © 2012 - 2026 | All Right Reserved.