ग्ल्यामरस अवतार छोड्दै सोफिया



एसियन बि्रटिस अभिनेत्री गायिका सोफिया हयात आगामी चलचित्र ‘नचले लण्डन’मा डिग्ल्याम अवतारमा देखिंदैछिन्। ग्ल्यामरस छविबाट चचार् मा आएकी सोफिया आफ्नो त्यो छविभन्दा अलग केही नयाँ प्रयोग गर्ने हिसाबले त्यस्तो भूमिका निर्वाह गर्न अघि सरेको बताइन्छ। भनिन्छ- टाइपकाष्टबाट जोगिन पनि उनले आफूलाई डिग्ल्याम भूमिकामा उभ्याएकी हुन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.