सेलेब्रिटी नेपाल मंसिर १०-गीत संगीत को क्षेत्र मा योगदान पुर्याउँदै आयका ९ जना स्रस्टालाई यस बर्षको नातिकाजी संगीत सम्मान र पुरस्कार प्रदान गरिने भयको छ। नातिकाजी स्मृति समाजको हालै बसेको बैठक मा गीतकार बिश्व बल्लभ र संगीतकार...
Category - E-News
अन्तर्राष्ट्रिय नाटक महोत्सव सुरु
नाटक महोत्सव सुरु सेलेब्रिटी नेपाल मङ्सिर ९-सुक्रबार देखि ‘काठमाडौं अन्तर्राष्ट्रिय नाटक महोत्सव’ सुरु भएको छ। अनामनगरको मण्डला थिएटरमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री पोष्टबहादुर बोगटीले बाजागाजासहित नाटक महोत्सव...
चलचित्र ए टी एम लाई संचार मन्त्रालय द्वारा प्रदर्शनमा रोक
सेलेब्रिटी नेपाल मङ्सिर ९-यो देश नेपाल बिचित्र को छ।जसलाई जे नगर्नु भन्यो त्यो गर्नै पर्ने त्यसले भोलि कस्तो प्रभाब पर्छ सोच्दै नसोच्ने अब चेत आउ छ कि भन्यो कहिले नसुध्रिने नेपाली बजार र नेपाली सिने कर्मी कहिले हु बहु नक्कल गर्ने...
चलचित्र कर्मी को कार्यक्रम मा चलचित्र कर्मी कै रुची रहेन
सेलेब्रिटी नेपाल मंसिर ७ – चलचित्र निर्देशक समाजको आयोजनामा संचालीत तेस्रो राष्ट्रीय चलचित्र वर्कसप बिहिबार बाट लमजुङको घले गाँउमा सुरु भएको छ । लमजुङकै बेसी सहरमा वुधबार औपचारीक रुपमा उद्घाटन गरिएको कार्यशाला गोष्ठि...
अन्तत लाग्ने भो देश भर ए टि एम
सेलेब्रिटी नेपाल मंगसिर ७-निर्देशक यादव सिलवाल द्वारा निर्देशित चलचित्र ए टी एम निर्माण क्रम देखि नै धेरै बिबादित बन्न पुगेको थियो अश्लिल दृश्य हरु समाबेश र अपाच्य शब्द हरु राखेको भनेर धेरै बाट आलोचना भोगेको चलचित्र अन्तत सोह्र...
लंकाले चन्द्रावतीलाई एक हप्ता पर धकेल्यो
सेलेब्रिटी नेपाल मंगसिर ६-नेपाली चलचित्र हरु रिलिज मिति तय भयर पर सर्नु कुनै नौलो कुरा होइन। पछिल्लो समय मा जति चलचित्र हरु रिलिज भय प्राय सबै मिति सारेर भय का छन्। चलचित्र लंका पनि एक साता मिति सारेर रिलिज भयको हो। अहिले लंका ले...
म्युजिक भिडियो बाट बनेका ठुलो पर्दाका निर्देशक
सेलेब्रिटी नेपाल मंगसिर ५-टेलिभिजन पत्रकारितामा धेरै बर्ष बितायका भुषण दाहालले दर्जनौ म्युजिक भिडियो निर्देशन पश्चात ठुलो पर्दाको चलचित्र कागबेनी को निर्देशन गरे उक्त चलचित्र ब्यबसायिक रुपमा सफल हुन सकेन । उनि त्यस पछि ठुलो...
मंगसिर १२ बाट चलचित्र झोलेको छायांकन शुरु हुदै
सेलेब्रिटी नेपाल मंगसिर ५- चलचित्र हरुले राम्रो व्यापार गर्न नसकी रहे पनि चलचित्र निर्माण क्रम भने घटेको छैन यहि मंगसिर १२ बाट अर्को नया चलचित्र को सुटिंग सुरु हुन लागेको छ द युग देखि युग सम्म बाट निर्देशन यात्रा सुरु गरेका...
मेरो जीवनसाथी लाई मंसिर १५ गतेदेखि भेट्न पाइने
सेलेब्रिटी नेपाल मंगसिर ४- नवनिर्देशक दिवाकर भट्टराईद्वारा निर्देशित ‘मेरो जीवनसाथी’ आगामी मंसिर १५ गतेदेखि नेपालभरबाट प्रदर्शनमा आउने भएको छ ।अडियो भिडियो एल्बमको उत्पादन र वितरण गर्दै आएको यमन म्युजिकले पहिलो पटक निर्माण गरेको...
गायिका कोमल ओली अब चलचित्रमा
सेलेब्रिटी नेपाल मंगसिर ३-कुनै बेला तुलसीपुर मा जाँदा खेरि भन्दै हिड्ने त कुनै बेला पोइल जान पाम् भन्दै हिड्ने गायिका तथा समाचार वाचिका कोमल ओली अब ठुलोपर्दा मा देखिदैछिन् उनि अभिनित पहिलो चलचित्र दब्दबा पौष १३ गते बाट प्रदर्शन...
नायिका राघिनी खड्गी बिबाहित भएको खुलाशा
सेलेब्रिटी नेपाल मंगसिर ३-चलचित्र प्लानबाट नेपाली चलचित्र क्षेत्रमा भित्रियकी नायीका राघिनि खड्गीले पहिलो पटक मिडियामा आफू बिबाहित भएको खुलासा गरेकि छिन । राघिनिलाइ झट्ट देख्दा २२-२३ बर्षको अनुमान गर्न सकिने भएता पनि उनि आफू...
चलचित्र निर्माण गर्ने त दर्शक हरुको लागि हो
सेलेब्रिटी नेपाल मंगसिर २- नेपाली चलचित्रमा लागेको मन्दी कार्तिक महिना मा आयर झनै बढ्यो। दशैं तिहारको समय मा चलेका चलचित्र हरु केहि वर्ष अघि सम्म सुपर हिट हुने गर्दथे। यो बर्षको कार्तिक महिना मा चलेका कुनै चलचित्रले पनि आफ्नो...
चलचित्र कलिउडको ट्रेलर रिलिज
सेलेब्रिटी नेपाल मंगसिर १-आगामी पौष १३ वाट प्रदर्शन हुने भनियको चलचित्र कलिउडको ट्रेलर रिलिज गरिएको छ । जि वान क्रिएसनको ब्यानरमा टंक कार्कीले निर्माण गरेको यस चलचित्रमा आर्यन सिग्देल,प्रियंका कार्कीको मुख्य अभिननय रहेको छ ।...
लंका को ढोका खुल्यो
सेलेब्रिटी नेपाल मंगसिर १- नेपाली चलचित्र बजार ओरालो लागि रहेको बेला कार्तिक महिना मा मात्रै १० ओटा चलचित्र रिलिज भयका थिय। मंगसिर महिना को सुरु वाती संगै देश भरिका ७५ ओटा हल मा श्याम भट्टराई को चलचित्र लंका सोलो रिलिज भयो ।श्याम...


