(सेलिब्रेटी नेपाल) ३ असार-केही समयअघि एमाओवादीमा टिका लगायर प्रवेश गरेकी नायीका रेखा थापा नेतृ बनेपछीको पहिलो चलचित्र बन्दैछ, काली ।आफ्नै ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा उनी कालीको भूमिकामा देखिने भएकी छिन् ।रेखा फिल्मसको ब्यानरमा रेखा थापा आफैले आफ्नै लगानीमा निर्माण गर्न लागेको चलचित्र ‘काली’को हाल बिरगंजमा सुटिंग भई रहेको छ। ।
कालीलाई सबिर श्रेष्ठले निर्देशन गरिरहेका छन् । किशोर खतिवडा, कमलकृष्ण, किरण थापा, सिरु बिष्ट सहितका कलाकारहरूको अभिनय रहेको यो चलचित्रमा महेश खड्काले संगीत दिएका छन् ।
निर्माता छवीसँग केही समयअघि पारपाचुके गरेकी नायीका रेखा थापाले छवीसँग छुट्टिएपछी पहिलो पटक आफ्नै ब्यानरमा चलचित्र निर्माण गर्न लागेकी हुन् । यस अघि रेखा फिल्मस् र छवी फिल्मसको ब्यानरबाट चलचित्र निर्माण हुने गर्थे ।
सेलिब्रेटी नेपाल। नेपाली चलचित्र क्षेत्रका लागि एक ऐतिहासिक कोसेढुङ्गा साबित गर्दै चलचित्र ‘हिमालयन गोल्ड’ले भारतभर प्रदर्शनका लागि भारतको प्रतिष्ठित वितरक ‘एए फिल्म्स ‘सँग सम्झौता गरेको छ। यति ठूलो स्तरको...
सेलिब्रेटी नेपाल। कस्तुरी प्रोडक्सनको प्रस्तुति तथा क्लासिक सिने यूनिभभर्सको सहकार्यमा निर्माण भइरहेको फिल्म ‘सिन्दूर’को हाल धमाधम छायांकन चलि रहेको छ । पश्चिम नेपालको दाङ जिल्लामा फिल्म छायांकन भइरहेको छ । लक्ष्मण सुनारको लेखन...
सेलिब्रेटी नेपाल । आगामी शुक्रबार अर्थात् असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘अक्षरा’ को प्रचारप्रसारलाई निर्माण पक्षले तीव्र बनाएको छ। चलचित्रको प्रचारका क्रममा आइतबार कीर्तिपुरबाट सुरु भएको साइकल...
काठमाडौं । कस्तुरी प्रोडक्सनको प्रस्तुति तथा क्लासिक सिने युनिभर्सको सहकार्यमा निर्माण हुन लागेको नयाँ चलचित्र ‘सिन्दूर’ को छायांकन सुरु भएको छ। सामाजिक कथावस्तुमा आधारित चलचित्रको छायांकन पश्चिम नेपालको दाङबाट सुरु गरिएको...