पूर्व प्रेमी सँग सलमानले फेरी रोमान्स गर्ने


salman-katrina

एकपटक घनिष्ट रुपमा प्रगाण बनेको प्रेम छुटेपछि पछि पानी बारबारनै भयो। निकै लामो समय त बोलचालनै भएन। एकले अर्कालाई शत्रु जस्तै माने। यो प्रेम थियो भारतीय नायक नायीका सलमान खान र कट्रिना कैफको विचित्र प्रेम। यस्तो सम्बन्धले उनीहरू र उनीहरूका नातागोता दुःखी हुनु त स्वभाविकै थियो फ्यानहरूलाई समेत दुःखित बनाएको थियो। तर सलमान खान र कट्रिना  कैफका फ्यानहरूका लागि अब भने खुसीको खबर छ। सलमान खानले आफ्नी पूर्वप्रेमीका कट्रिना कैफसँग एउटा आइटम नम्बरमा तालमा ताल मिलाउने भएका छन्। उक्त गीत सावन कुमार ताकद्को फिल्ममा समावेश गरिने भएको छ र यो गीतका लागि फिल्मका निर्देशकले खान र कैफ दुबैलाई आग्रह गरिसकेको बताएका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.